Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हाललाई आइओएमको डिनमा श्रीवास्तवकै निरन्तरता: सर्वोच्च
आइतबार, फाल्गुण ११, २०७०
सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा राकेश श्रीवास्तवको नियुक्ति खारेजीको माग गर्दै परेको रिटमा अर्को निर्णय नभएसम्मका लागि श्रीवास्तवकै निरन्तरता रहने आदेश दिएको छ ।
विस्तृत
गौतमको नेतृत्वमा एमाले सरकारमा जाने, वार्ता सकारात्मक
आइतबार, फाल्गुण ११, २०७०
नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
विस्तृत
कञ्चनपुरमा प्रहरीसहित माओवादी नेता पक्राउ
आइतबार, फाल्गुण ११, २०७०
चरेश र युवतीको प्रयोग गरी भारतीय नागरिकबाट पैसा असुल गर्न खोजेको आरोपमा कञ्चनपुरबाट एक जना प्रहरी जवानसहित नेकपा–माओवादीका स्थानीय नेता पक्राउ परेका छन् ।
विस्तृत
गाडी देखेपछि सीताका आँखा रसाए
आइतबार, फाल्गुण ११, २०७०
टाढाबाट सानो देखिएको गाडी अचम्मको आवाज निकाल्दै ठूलै भएर आयो– उधुमसँग धुलो उडाउँदै । सीताले आँखा पुछिन् ।
विस्तृत
‘एमाओवादी स्थानीय निर्वाचनको पक्षमा छैन’
आइतबार, फाल्गुण ११, २०७०
एमाओवादी नेता वर्षमान पुनले स्थानीय निकायको निर्वाचन गर्दा संविधान लेखन ओझेलमा पर्ने भन्दै संविधान जारी भएपछि मात्रै निर्वाचन हुनु पर्ने बताएका छन् ।
विस्तृत
‘गृहमा विवाद: सत्ता दुरुपयोग गर्ने मनसाय’
आइतबार, फाल्गुण ११, २०७०
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता र शक्तिको दुरुपयोग गर्ने कुत्सित मनसायले गृहमन्त्रालय बाँडफाँडमा हानथाप भएको आरोप लगाएका छन् ।
विस्तृत
आज मन्त्रिपरिषद विस्तार हुन सक्ने, एमालेलाई गृह दिन कोइराला सहमत
आइतबार, फाल्गुण ११, २०७०
प्रधानमन्त्री भएको दुई हप्तासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री सुशील कोइरालाले गृहमन्त्रलाय एमालेलाई दिएरै भए पनि ११ फागुन साँझसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
विस्तृत
वैदेशिक रोजगारीमा गएका दुवै छोरा गुमाएपछि
आइतबार, फाल्गुण ११, २०७०
धन कमाएर घरपरिवारलाई सुखी बनाउने सपना बोकेर विदेश गएका दुई छोराको विदेशमै निधन भएपछि नुवाकोट थानसिङ–२ गाईचौरका गणेशबहादुर नेपालीको परिवार शोकमा डुबेको छ ।
विस्तृत
आधुनिकता, मितव्ययिता र आफ्नो उत्पादन
शनिबार, फाल्गुण १०, २०७०
आधुनिक मानिसहरू आफ्नो क्षमता र ठाउँ अनुसारका कृषि, उद्योग, सेवा वा अन्य क्षेत्रमा केही उत्पादन गरेर बेच्छन् र आफूलाई चाहिने कुरा किन्छन्। अहिलेको नेपाली उत्पादन-उपभोगको अनुपात र शैली भने अस्वाभाविक र असन्तुलित छ।
विस्तृत
केपी ओली अस्पताल भर्ना
शनिबार, फाल्गुण १०, २०७०
एमाले संसदीय दलका नेता केपी ओली स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
विस्तृत
जाजरकोट विष्फोटका घाइते चँदाराको मृत्यु
शनिबार, फाल्गुण १०, २०७०
जंगलमा भेटिएको जिआई पाइप पगालेर ओदान बनाउँदै गर्दा विष्फोट भई घाइते भएका जाजरकोटको दशेरा–३ का कमारो चँदाराको मृत्यु भएको छ ।
विस्तृत
शहीद स्मारक ए डिभिजन लिगः मनाङको अग्रता कायमै
शुक्रबार, फाल्गुण ९, २०७०
गत वर्षको उपविजेता मनाङ मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन सुपर लिग फुटबल प्रतियोगितामा आफ्नो शिर्ष स्थानमा कायममै राखेको छ ।
विस्तृत
चाँडै मन्त्रिमण्डल विस्तार हुन्छः कोइराला
शुक्रबार, फाल्गुण ९, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिमण्डल विस्तारमा देखिएको अन्योल छिटै समाधान हुने बताएकबा छन् ।
विस्तृत
आठ मेनपावर खारेज
शुक्रबार, फाल्गुण ९, २०७०
सरकारले राजधानीमा संचालित आठ वटा मेनपावर कम्पनी खारेज गरेको छ ।
विस्तृत
कांग्रेसले आज पनि मन्त्री छान्न सकेन
शुक्रबार, फाल्गुण ९, २०७०
पार्टीबाट मन्त्रीहरु छान्न बसेको नेपाली कांग्रेस संसदीय समितिको बैठक कुनै निर्णयमा नपुगी टुंगिएको छ ।
विस्तृत
मधेशी दलबीच तत्काल एकता असंभवः यादव
शुक्रबार, फाल्गुण ९, २०७०
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलहरुबीच तत्काल एकता संभव नभएको बताएका छन् ।
विस्तृत
संविधानसभाका आधा समिति घटाइने
बिहीबार, फाल्गुण ८, २०७०
संविधानसभा नियमावली मस्यौदा निर्माण समितिले संविधानसभामा पाँच वटा समिति बनाउने पर्ने प्रस्ताव गरेको छ ।
विस्तृत
हिंसात्मक द्वन्द्वको अवशेष, जाजरकोटमा पाईप बम विष्फोट
बिहीबार, फाल्गुण ८, २०७०
जाजरकोटमा पाईप बम विष्फोट हुँदा ६ जना गम्भीर घाईते भएका छन्। घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
विस्तृत
प्राधिकरणका पूर्व प्रबन्धकसहित चारजना अख्तियारद्वारा पक्राउ
बिहीबार, फाल्गुण ८, २०७०
ट्रान्सफर्मर खरिद ठेक्कामा अनियमतिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोले नेपाल विद्युत प्राधिकरणका तत्कालिन प्रबन्धकसहित चारजना कर्मचारीलाई पक्राउ गरेको छ ।
विस्तृत
गृहमा अलमलिनु हुँदैन: नेपाल
बिहीबार, फाल्गुण ८, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गृह मन्त्रालयलाई प्रतिष्ठाको विषय बनाउन नहुने बताएका छन् ।
विस्तृत
अठारौँ सार्क सम्मेलन नेपालमा हुने, महासचिवमा अर्जुनबहादुर थापा
बिहीबार, फाल्गुण ८, २०७०
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औं शिखर सम्मेलन नेपालमा हुने भएको छ ।
विस्तृत
उपाध्यक्षको निर्वाचन १४ फागुनमा
बिहीबार, फाल्गुण ८, २०७०
संविधानसभाका उपाध्यक्षको निर्वाचन १४ फागुनमा हुने भएको छ ।
विस्तृत
कोइरालाले बालुवाटारको साइत गरे
बिहीबार, फाल्गुण ८, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले ८ फागुन विहान १०:४० बजेको ‘शुभमुहुर्त’ मा बालुवाटारको ‘साइत’ गरेका छन् ।
विस्तृत
संयोगले राजनीतिका हिरो!
बिहीबार, फाल्गुण ८, २०७०
प्रधानमन्त्री सुशील कोइरालाको काँधमा मुलुकलाई संक्रमणबाट सामान्यकालमा प्रवेश गराउने अहम् जिम्मेवारी छ। सो जिम्मेवारी पूरा गर्न सके उनी वास्तविक 'हिरो' सावित हुनेछन्।
विस्तृत
महिला हिंसाका घटना दोब्बर: इन्सेक
बुधबार, फाल्गुण ७, २०७०
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०१४’ ले यसवर्ष देशभर ५ हजार ४३५ मानव अधिकार उल्लङ्घनका घटना भएको सार्वजनिक गरेको छ ।
विस्तृत
« First
«
10
20
30
314
315
316
317
318
330
340
350
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस