Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपाली महिला टोलीे दक्षिण अमेरिकी शिखरमा
बिहीबार, फाल्गुण १५, २०७०
विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानमा रहेको नेपाली महिला पर्वतारोहण टोली दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिमाल अकोन्कागुवा आरोहण गर्न सफल भएको छ ।
विस्तृत
२५ प्रहरीलाई कारवाही
बिहीबार, फाल्गुण १५, २०७०
जिल्ला प्रहरी कार्यालय नवलपरासीले सात महीनामा २५ प्रहरीलाई कारवाही गरेको छ ।
विस्तृत
दुर्घटनामा दुईको मृत्यु
बिहीबार, फाल्गुण १५, २०७०
नवलपरासीको छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
आज शिवरात्रि, सेना दिवस पनि आजै
बिहीबार, फाल्गुण १५, २०७०
आज शिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने यो पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी उपासना गर्छन् ।
विस्तृत
‘ग्रिन कार्ड’ लिएका कर्मचारीविरुद्ध रिट
बुधबार, फाल्गुण १४, २०७०
विदेशको ‘ग्रिन कार्ड’ वा स्थायी बसोबासको अनुमति प्राप्त गरेको सरकारी कर्मचारीलाई कारबाही हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
विस्तृत
पाँच थान पेस्तोलसहित ६ भारतीय पक्राउ
बुधबार, फाल्गुण १४, २०७०
मोरङ प्रहरीले ५ थान आधुनिक पेस्तोलसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विस्तृत
दिलशोभा भन्छिन, “यौन दुराचार भएकै छैन”
बुधबार, फाल्गुण १४, २०७०
‘आमा घर’की सञ्चालिका दिलशोभा श्रेष्ठले आफूले संरक्षण गरेका बालबालिकालाई यौन दुर्व्यवहार नभएको दावी गरेकी छन् ।
विस्तृत
ओनसरी घर्ती उपाध्यक्षमा विजयी
बुधबार, फाल्गुण १४, २०७०
एमाओवादी सभासद ओनसरी घर्ती संविधानसभा उपाध्यक्षमा चयन भएकी छन् ।
विस्तृत
‘आमाघर’बाट ३१ बालबालिकाको उद्धार
बुधबार, फाल्गुण १४, २०७०
बालबालिका र बृद्धबृद्धाको स्याहार गरेको भन्दै ख्याती कमाएकी दिलशोभा श्रेष्ठको ‘आमाघर’ मा रहेका ३१ बालबालिकालाई उद्धार गरिएको छ ।
विस्तृत
‘कि न्याय देऊ, नभए मर्न देऊ’
बुधबार, फाल्गुण १४, २०७०
छोराका हत्यारालाई कारवाहीको माग गर्दै चार महिनादेखि अनशनमा बसेका गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पतीको स्वास्थ्य 'अत्यन्तै गम्भीर' हुँदा पनि राज्य र अन्य निकाय भने बेवास्ता गरिरहेका छन् ।
विस्तृत
रातारात को को हटाइए ?
मंगलबार, फाल्गुण १३, २०७०
नेपाली कांग्रेसबाट सरकारमा जाने मन्त्रीहरुको सूची एक दिनअघि नै तयार पारिएको भए पनि रातारात नाम परिवर्तन गरिएपछि कांग्रेसभित्र असन्तुष्टी चुलिएको छ ।
विस्तृत
मन्त्रिपरिषद विस्तार, १८ नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण
मंगलबार, फाल्गुण १३, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त १८ जना मन्त्रीहरुलाई शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
विस्तृत
मनाङ लिग च्याम्पियन
मंगलबार, फाल्गुण १३, २०७०
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले सहिद स्मारक रेडबुल ए डिभिजन लिगको उपाधि जितेको छ । लिग च्याम्पियन मनाङले रु. ७५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
विस्तृत
उपाध्यक्षमा घर्ती र थापाको उम्मेदवारी
मंगलबार, फाल्गुण १३, २०७०
संविधानसभाको उपाध्यक्षमा एमाओवादीका तर्फबाट ओनसरी घर्ती र नेमकिपाकातर्फबाट अनुराधा थापाको उम्मेदवारी दर्ता भएको छ ।
विस्तृत
कांग्रेसले पनि मन्त्रीहरुको टुंगो लगायो
मंगलबार, फाल्गुण १३, २०७०
नेपाली कांग्रेसले पनि आफ्नातर्फबाट मन्त्री हुने दशजनाको नाम टुंगो लगाएको छ ।
विस्तृत
एमालेले मन्त्रीको सूची बुझायो
मंगलबार, फाल्गुण १३, २०७०
नेकपा एमालेले पार्टीका तर्फबाट मन्त्री हुने १० जनाको नाम प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको छ ।
विस्तृत
आन्तरिक किचलोले मन्त्रिपरिषद विस्तारमा ढिलाई
मंगलबार, फाल्गुण १३, २०७०
कांग्रेस र एमालेबीच गृहमन्त्रालयमा विवाद भएपछि ढिलाई भएको मन्त्रिपरिषद् विस्तार अहिले दलहरुको आन्तरिक किचलोले फेरि ढिलो भएको छ ।
विस्तृत
गृह–कलहमा एमाले
मंगलबार, फाल्गुण १३, २०७०
नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्दै माओवादीको हिंसा र अराजकतासँग जुधेर आफूलाई बलियो बनाएको एमाले पंक्ति आसन्न नवौं महाधिवेशनको नेतृत्व संघर्षले गम्भीर संकटमा पर्न सक्ने संशयमा छ।
विस्तृत
संविधानसभा उपाध्यक्ष चयन बहुमतबाट
सोमबार, फाल्गुण १२, २०७०
सहमतिको आधारमा उम्मेदवार चयनका लागि निर्धारित समयसीमा भित्र उम्मेदवारी नपरेपछि संविधानसभा उपाध्यक्षको निर्वाचन बहुमतीय आधारमा हुने भएको छ ।
विस्तृत
शीर्ष नेता सम्मिलित सुरक्षा विशेष समिति गठन
सोमबार, फाल्गुण १२, २०७०
व्यवस्थापिका संसदले ८१ सदस्यीय सुरक्षा विशेष समिति गठन गरेको छ ।
विस्तृत
कांग्रेस–एमालेको भागमा कुन–कुन मन्त्रालय
सोमबार, फाल्गुण १२, २०७०
नेपाली कांग्रेस र नेकपा एमालेबीच १०/१० वटा मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको छ ।
विस्तृत
ओलीको स्वास्थ्यमा सुधार
सोमबार, फाल्गुण १२, २०७०
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।
विस्तृत
‘११ महीनाभित्र नयाँ संविधान’
सोमबार, फाल्गुण १२, २०७०
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ २ जेठ २०६९ को सहमति भत्किंदा संविधान जारी हुन नसकेको बताउँछन् ।
विस्तृत
एमालेको संभाव्य संकट
सोमबार, फाल्गुण १२, २०७०
महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेभित्र राजनीतिबाट अवकाश, नेतृत्व हस्तान्तरण र नेतृत्वको व्यवस्थापन जस्ता पपुलिष्ट नारा लाग्न थालेको छ ।
विस्तृत
मन्त्री बन्नेहरूको नाम साँझसम्म बुझाउन निर्देशन
सोमबार, फाल्गुण १२, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री हुनेहरूको नाम आज साँझसम्म बुझाउन निर्देशन दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
313
314
315
316
317
320
330
340
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस