Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपाल र वेलायतबीच भएको सम्झौतापत्र सर्वोच्चद्वारा माग
बिहीबार, माघ १६, २०७०
लन्डनस्थित नेपाली दूतावासको भवन बिक्री गर्ने सरकारी निर्णयका सम्बन्धमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले नेपाल सरकार र बेलायत सरकारबीच भएको सम्झौतालगायतका कागजात पेश गर्न आदेश दिएको छ ।
विस्तृत
२३ भारतीय तस्कर झापामा पक्राउ
बुधबार, माघ १५, २०७०
नेपाल भारत सीमामा तस्करी गर्ने ८ महिला सहित २३ भारतीय नागरिकलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
एमाओवादी केन्द्रीय समिति विघटन प्रश्ताव
बुधबार, माघ १५, २०७०
एमाओवादीले सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने घोषणासँगै केन्द्रीय समिति विघटन प्रश्ताव गरेको छ ।
विस्तृत
उपराष्ट्रपति झाले भने, ‘ठूलो माला नेतालाई’
बुधबार, माघ १५, २०७०
उपराष्ट्रपति परमानन्द झाले राष्ट्रपति रामवरण यादव र आफू सधैँ पद ओगटेर बस्न नचाहेको भन्दै दलहरुले चाँडै संविधान जारी गरेर आफूहरुलाई सम्मानजनक विदाई गरुन् भन्ने चाहेको बताएका छन् ।
विस्तृत
तत्काल डिन नियुक्ति गर्न सरकारको निर्देशन
बुधबार, माघ १५, २०७०
सरकारले चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्ति तत्कालै गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
तीन दलको प्रस्ताव दर्ता भएन
बुधबार, माघ १५, २०७०
राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाको बिरोधका कारण विगतमा भएका सहमति स्वीकान गर्ने प्रस्ताव पेश गर्न दलहरु असफल भएका छन् ।
विस्तृत
हत्या आरोपी एमाओवादी सभासदलाई उपस्थित हुन सर्वोच्चको आदेश
बुधबार, माघ १५, २०७०
हत्या अभियोगका फरार अभियुक्त एमाओवादी सभासद् लालेन्द्र मण्डललाई अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।
विस्तृत
संसदमा चार अध्यादेश पेस
बुधबार, माघ १५, २०७०
व्यवस्थापिका संसदको १५ माघमा बसेको बैठकमा विभिन्न चारवटा अध्यादेश पेस भएका छन् ।
विस्तृत
बारामा तस्कर र प्रहरीबीच झडप
बुधबार, माघ १५, २०७०
बाराको बलिरामपुर–१ स्थित मुसहर्वा गाउँमा कपडा तस्कर र प्रहरी बीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
विस्तृत
पहिले सभामुख त्यसपछि सरकारः थापा
मंगलबार, माघ १४, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले सभामुख र उपसभामुखको चयनपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् ।
विस्तृत
बलात्कारको आरोपमा एमाले दाङका नेताविरुद्ध जाहेरी
मंगलबार, माघ १४, २०७०
नेकपा एमाले दाङ क्षेत्र नम्बर ५ का ईञ्चार्ज उत्तरकुमार वलीले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छन् ।
विस्तृत
कांग्रेसको प्रस्ताव, ‘कोइरालालाई प्रधानमन्त्री’
मंगलबार, माघ १४, २०७०
नेपाली कांग्रेसले सहमतीय सरकार गठनका लागि सहयोग गर्न सबै दलसँग आग्रह गरेको छ ।
विस्तृत
माओवादी–मधेशवादी ‘चियर्स’ को तस्वीर गुप्ताद्वारा सार्वजनिक
मंगलबार, माघ १४, २०७०
पूर्व सञ्चार मन्त्री जेपी गुप्ताले एमाओवादी र मधेशकेन्द्रीत दलहरुले चारबुँदे सहमति गरी बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन गरेपछि आफूलाई समाप्त पार्ने तानावाना बुनिएको आरोप लगाएका छन् ।
विस्तृत
एमाओवादी निर्णय, ‘सरकारमा जाँदैनाैं’
मंगलबार, माघ १४, २०७०
एमाओवादी केन्द्रीय कार्यालयको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
विस्तृत
दश मिनेटको बैठकमा ६ अध्यादेश पेस
मंगलबार, माघ १४, २०७०
व्यस्थापिका–संसद्को १४ माघमा बसेको बैठकमा सरकारले विभिन्न ६ वटा अध्यादेश पेस गरेको छ ।
विस्तृत
हराएका इन्जिनियरको शव फेला
मंगलबार, माघ १४, २०७०
सुक्खा पहिरोमा परी हराइरहेका साङ्गे जलविद्युत् आयोजनाका इन्जिनियरको शव आज बिहान फेला परेको छ ।
विस्तृत
कांग्रेसको आह्वानमा सर्वदलीय बैठक
मंगलबार, माघ १४, २०७०
सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसको आह्वानमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा सर्वदलीय बैठक बसिरहेको छ ।
विस्तृत
चितवनमा चार हजार नयाँ चरा
मंगलबार, माघ १४, २०७०
चितवनमा यस वर्ष चराको सङ्ख्या बढेर १४ हजार ७८ पुगेको छ । गत वर्षको तुलनामा यो संख्या ४ हजार ४६ ले बढी हो ।
विस्तृत
दाहाललाई संसदीय दलको नेता बनाउने प्रस्ताव
सोमबार, माघ १३, २०७०
एमाओवादीको पूर्व पोलिटब्यूरो सदस्यहरुको बैठकमा संसदीय दलको नेता चयनको विषयमा छलफल भएको छ ।
विस्तृत
कोरिया जान बैंक खाता अनिवार्य
सोमबार, माघ १३, २०७०
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत श्रम करार प्राप्त कोरिया जाने नेपाली कामदारले बैंक खाता खोल्नैपर्ने भएको छ ।
विस्तृत
सरकार गठनका लागि कांग्रेसको पहल
सोमबार, माघ १३, २०७०
संविधानसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि दलहरुसँग छलफल शुरु गरेको छ ।
विस्तृत
संसदमा पाँच अध्यादेश पेश
सोमबार, माघ १३, २०७०
सरकारले व्यवस्थापिका संसदको दोस्रो बैठकमा पाँच अध्यादेश पेश गरेको छ ।
विस्तृत
विद्युत् चोर्ने ६६ पक्राउ
सोमबार, माघ १३, २०७०
नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत ६ दिनमै विद्युत् चोर्ने ६६ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
तीन दिनमा चार शिशुको मृत्यु
सोमबार, माघ १३, २०७०
रुकुममा तीन दिनको अवधिमा निमोनिया र झाडापखलाका कारण चार बालबालिकाको मृत्यु भएको छ ।
विस्तृत
संविधानसभामा आउनु पर्ने प्रतिबद्धता संसदमा
सोमबार, माघ १३, २०७०
संविधानसभाको पहिलो बैठकमा बोल्न नपाएपछि नेताहरूले संसद अधिवेशनमै संविधान बनाउने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
« First
«
10
20
30
321
322
323
324
325
330
340
350
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस