Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पहिरो खस्दा सुपरभाइजरको मृत्यु, इन्जिनियर बेपत्ता
बिहीबार, माघ ९, २०७०
रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको सर्वेक्षणको क्रममा पहिरो खस्दा एक सुपरभाइजरको मृत्यु भएको छ । एक इन्जिनियर भने बेपत्ता छन् ।
विस्तृत
चिकित्सकहरुसँग वार्ता गर्न टोली गठन
बिहीबार, माघ ९, २०७०
सरकारले आन्दोलनरत चिकित्सक र अनशनरत प्राडा गोविन्द केसीसँग वार्ताका लागि सचिवस्तरीय वार्ता टोली गठन गरेको छ ।
विस्तृत
६ विद्यार्थीलाई पढाउन ३ शिक्षक
बिहीबार, माघ ९, २०७०
अर्घाखाँचीको एक प्राथमिक विद्यालयमा ६ विद्यार्थीलाई तीन जना शिक्षकले पढाउने गरेका छन् ।
विस्तृत
डा. केसीको समर्थनमा निजामती अस्पताल पनि आन्दोलित
बिहीबार, माघ ९, २०७०
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा सुधारको माग गर्दै आमरण अनशनमा रहेका शिक्षण अस्पतालका महाराजगञ्जका प्राडा गोविन्द केसीको समर्थनमा नयाँबानेश्वरस्थित निजामती अस्पतालका चिकित्सक पनि आन्दोलनमा उत्रेका छन् ।
विस्तृत
प्राडा केसीको मागप्रति बारको समर्थन
बिहीबार, माघ ९, २०७०
नेपाल बार एशोसियसनले आमरण अनसनमा बसेका चिकित्सक प्राध्यापक गोविन्द केसीका मागहरु प्रति आफ्नो ऐक्यवद्धता जनाएको छ।
विस्तृत
भ्रष्टाचारविरुद्ध रिक्साचालक आमरण अनशनमा
बिहीबार, माघ ९, २०७०
महोत्तरी सदरमुकाम जलेश्वरस्थित महादेव मन्दिरमा एकजना रिक्साचालक भ्रष्टाचारविरुद्धको अभियानमा आमरण अनशनमा बसेका छन् ।
विस्तृत
अठार वर्ष भयो, महाकाली सन्धि कार्यान्वयन भएन
बिहीबार, माघ ९, २०७०
महाकाली नदीको एकीकृत विकास गर्ने उद्देश्यले १८ वर्षअघि नेपाल र भारत सरकारबीच भएको एकीकृत महाकाली विकास सन्धि कार्यान्वयन भएको छैन ।
विस्तृत
केसीले साढे नौ बजे अनसन तोड्ने
बिहीबार, माघ ९, २०७०
विभिन्न सात बुँदे माग सहित आमरण अनसन बसेका चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीले साढे नौ बजे अनसन तोड्ने भएका छन् ।
विस्तृत
सायमीको पुनर्वहाली नभएसम्म डा केसीले अनशन नतोड्ने
बुधबार, माघ ८, २०७०
अनसनरत चिकित्सक डा गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. प्रकाश सायमीलाई पुनर्वहाली नगर्दासम्म अनसन नतोड्ने बताएका छन् ।
विस्तृत
डिन शशी शर्मा बर्खास्त
बुधबार, माघ ८, २०७०
त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा शशी शर्मालाई बर्खास्त गरेको छ ।
विस्तृत
कांग्रेसले १२ माघमा नेता छान्ने
बुधबार, माघ ८, २०७०
नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनाव १२ माघमा हुने भएको छ ।
विस्तृत
नयाँ बानेश्वरमा नेकपा–माओवादीको विरोध
बुधबार, माघ ८, २०७०
संविधानसभाको पहिलो बैठक शुरु हुनै लाग्दा नयाँ बानेश्वरमा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले विरोध प्रदर्शन शरु गरेको छ।
विस्तृत
संविधानसभाको पहिलो बैठक सम्पन्न
बुधबार, माघ ८, २०७०
संविधानसभाको ८ माघमा बसेको पहिलो बैठकले नयाँ नियमावली नबनुञ्जेलका लागि अघिल्लो संविधानसभाको नियमावलीअनुसार सभा सञ्चालन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
विस्तृत
६ लेन सडकमा एक वर्षमा २६ जनाको मृत्यु
बुधबार, माघ ८, २०७०
अरनिको राजमार्गअन्तर्गत ६ लेन सडकखण्ड भक्तपुरको मनोहरापुलदेखि सूर्यविनायकचोकसम्म एक वर्षमा सवारी दुर्घटनाबाट २६ जनाको ज्यान गएको छ ।
विस्तृत
डिन शर्माले राजीनामा गर्दै
बुधबार, माघ ८, २०७०
त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा शशी शर्माले राजीनामा दिने जानकारी मन्त्रिपरिषदलाई दिएको छ ।
विस्तृत
अब संसदीय राजनीतिक सरकार
बुधबार, माघ ८, २०७०
१२ वर्षपछि बन्न लागेको संसदीय राजनीतिक सरकारसामु समाजमा व्याप्त जातीय, क्षेत्रीय लगायतका आकांक्षाहरू सम्बोधन गर्दै संविधान जारी गर्ने वातावरण बनाउने र मुलुकलाई राजनीतिक स्थायित्व दिने चुनौती छ।
विस्तृत
गाडी दुर्घटनामा आमाछोराको मृत्यु
बुधबार, माघ ८, २०७०
नवलपरासीको पाल्हीमा ट्रयाक्टर पल्टिदाँ आमाछोराको मृत्यु भएको छ ।
विस्तृत
प्रा.डा केसीको मागप्रति मेरो ऐक्यबद्धता छः रेग्मी
मंगलबार, माघ ७, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सात बुँदे माग राखेर अनसरत चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीको मागप्रति आफ्नो ऐक्यबद्धता रहेको बताएका छन् ।
विस्तृत
सपथ लिन जाँदै गरेका सभासद् (चौबिस तस्वीर)
मंगलबार, माघ ७, २०७०
संविधानसभाका नव निर्वाचित सदस्यहरुले ७ माघमा सपथ ग्रहण गरेका छन् ।
विस्तृत
डा भगवानले पनि राजीनामा गरे
मंगलबार, माघ ७, २०७०
अनसनरत चिकित्सक गोविन्द केसीको मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक डा भगवान कोइरालाले राजीनामा दिएका छन् ।
विस्तृत
डिन नियुक्ति निष्क्रिय पार्न अध्यक्ष रेग्मीको निर्देशन (विज्ञप्तिसहित)
मंगलबार, माघ ७, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा शशि शर्माको नियुक्ति निष्क्रिय पार्न निर्देशन दिएका छन् ।
विस्तृत
चितवनमा चिकित्सक अनशनमा (तस्वीरसहित)
मंगलबार, माघ ७, २०७०
प्राडा गोविन्द केसीको सातबुँदे मागप्रति ऐक्यवद्धता जनाउँदै चितवनस्थित भरतपुर अस्पतालका डा। विजय पौडेलले आमरण अनशन शुरु गरेका छन् ।
विस्तृत
सभासद् मण्डललाई बैठकमा भाग लिन नदिन आदेश
मंगलबार, माघ ७, २०७०
संविधानसभा अदालतले सप्तरी-२ बाट निर्वाचित एनेकपा(माओवादी)का सभासद् अशोककुमार मण्डललाई मुद्दाको अन्तिम किनारा नलागेसम्म संविधानसभा तथा व्यवस्थापिका–संसद्को बैठकमा भाग लिन नदिन अन्तरकालीन आदेश जारी गरेको छ ।
विस्तृत
चिकित्सकहरु राजीनामा दिने तयारीमा
मंगलबार, माघ ७, २०७०
चिकित्साशास्त्र अध्ययन संस्थानका चिकित्सकहरुले सामूहिक रुपमा राजीनामा दिने तयारी गरेका छन् ।
विस्तृत
एक वर्षमा संविधान, माघभित्रै सरकारः खनाल
मंगलबार, माघ ७, २०७०
एमाले अध्यक्ष झलनाथ खनालले कुनै पनि हालतमा एक वर्षभित्रै संविधान निर्माण हुने दाबी गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
323
324
325
326
327
330
340
350
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस