Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाओवादी लगायत १८ दलको शर्त, आयोग गठन
शुक्रबार, मंसिर २८, २०७०
एनेकपा माओवादी लगायतका १८ राजनीतिक दलले संविधानसभा निर्वाचनमा भएको धाँधलीको विषयमा छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन नहुँदासम्म संविधानसभामा सहभागी नहुने अडान दोहोर्याएको छ ।
विस्तृत
केन्द्रीय कारागारबाट भागेका कैदी पर्सामा पक्राउ
शुक्रबार, मंसिर २८, २०७०
राजधानीस्थित केन्द्रीय कारागारबाट भागेका कैदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
विस्तृत
घिमिरे र उप्रेतीले हामीलाई हराए: किराँती
शुक्रबार, मंसिर २८, २०७०
एमाओवादी नेता गोपाल किराँतीले संविधानसभा निर्वाचनको परिणामप्रति आक्रोश पोख्दै आफ्नो दललाई गृहमन्त्री माधव घिमिरे र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले हराएको आरोप लगाएका छन् ।
विस्तृत
निर्वाचन धाँधलीमा राष्ट्रपतिकै हात छः महासेठ
शुक्रबार, मंसिर २८, २०७०
नेकपा एमालेका नेता रघुवीर महासेठले आफूलाई चुनाव हराउन राष्ट्रपतिले नै धाँधली गरेको आरोप लगाएका छन् ।
विस्तृत
संकटकाल घोषणा नगर्नु ठूलो गल्ती: भट्टराई
शुक्रबार, मंसिर २८, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले संकटकाल लगाएर भएपनि संविधानसभाको म्याद थप्न नसकेकोमा थकथक मानेका छन् ।
विस्तृत
एमाले सत्ताका लागि मरिहत्ते गर्दैनः नेपाल
शुक्रबार, मंसिर २८, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले सत्ताका लागि मरिहत्ते नगर्ने स्पष्ट पारेका छन् ।
विस्तृत
निगमको सुधारका लागि अप्रिय निर्णय हुन सक्छः मन्त्री कोइराला
शुक्रबार, मंसिर २८, २०७०
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयल निगमको सुधारका लागि मूल्य समायोजनमा जोड दिनुपर्ने बताएका छन् ।
विस्तृत
मन्त्रिपरिषद् बैठकका निर्णयहरू
बिहीबार, मंसिर २७, २०७०
मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमलाई रु एक अर्ब ६५ करोड ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
विस्तृत
एभरेष्ट इन्स्योरेन्सका निलम्बित सीईओ पक्राउ
बिहीबार, मंसिर २७, २०७०
एभरेष्ट इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत केवल कृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।
विस्तृत
दुई माओवादीलाई नै संविधानसभामा ल्याइन्छः रावल
बिहीबार, मंसिर २७, २०७०
नेकपा एमालेका नेता भीव रावलले एमाओवादी र नेकपा–माओवादीलाई संविधानसभा र सरकारमा ल्याइने बताएका छन् ।
विस्तृत
‘छानबिन आयोग चाहिंदैन’
बिहीबार, मंसिर २७, २०७०
हिमालले गत साता देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणले निर्वाचनमा धाँधली भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गनुपर्ने एमाओवादी माग ठीक होइन भन्ने उत्तरदाता ३३.२ प्रतिशत थिए ।
विस्तृत
पाँच वर्षीय बालिकाको हत्या
बिहीबार, मंसिर २७, २०७०
रोल्पामा घरछेउमै खेलिरहेकी पाँच वर्षीया बालिकाको एक महिलाले हत्या गरेकी छिन् ।
विस्तृत
नेतृत्व हस्तान्तरण गर्न आतुर छौं: रेग्मी
बुधबार, मंसिर २६, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वर्तमान सरकारले निर्वाचनको काम पूरा गरिसकेकाले बर्हिगमन चाहेको बताएका छन् ।
विस्तृत
रेग्मी र उप्रेतीलाई ल्याउनु गल्ती थियोः सापकोटा
बुधबार, मंसिर २६, २०७०
एमाओवादी प्रवक्ता अग्नी सापकोटाले मन्त्रिपरिषद अध्यक्षमा प्रधानान्याधीश खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्तमा निलकण्ठ उप्रेतीलाई ल्याएर गंभीर गल्ती गरेको बताएका छन् ।
विस्तृत
नक्कली नोटसहित एक पक्राउ
बुधबार, मंसिर २६, २०७०
प्रहरीले धरानबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
विस्तृत
निर्वाचनको विषयमा उच्चस्तरीय समितिमा पनि विवाद
बुधबार, मंसिर २६, २०७०
एमाओवादीले संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै छानबीनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग दोहोर्याएपछि उच्चस्तरीय राजनीतिक समितिमा विवाद भएको छ ।
विस्तृत
निर्वाचन परिणाम: दलहरूको सदृश्य धाँधली
बुधबार, मंसिर २६, २०७०
असहमति हटाउँदै संविधान निर्माण गर्न दलहरू लागेनन् भने अदृश्य नभएर सदृश्य धाँधली देख्नुपर्ने हुन सक्छ।
विस्तृत
ब्याङ्क लुट प्रकरणः २० जना नियन्त्रणमा
मंगलबार, मंसिर २५, २०७०
नेबिल ब्याङ्क लिमिटेड महेन्द्रनगर शाखामा रकम लुटपाट भएको विषयमा छानबिन गर्न प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ ।
विस्तृत
ज्यानको जवाफदेहिता
मंगलबार, मंसिर २५, २०७०
युद्धकालमा लडाइँको मैदान बाहिर भएका हत्यालाई फौजदारी अभियोग अन्तर्गत कारबाही चलाउनु प्रहरी, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा राजनीतिको बागडोर सम्हाल्न अग्रसर दल र तिनका नेताहरूको दायित्व हो ।
विस्तृत
दलहरुले उच्चस्तरीय समितिबाटै सहमति खोज्ने
मंगलबार, मंसिर २५, २०७०
उच्चस्तरीय राजनीतिक समितिमार्फत विवाद समाधान गर्न नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी सहमत भएका छन् ।
विस्तृत
समानुपातिक सूचि बुझाउने म्याद ३ पुससम्म
मंगलबार, मंसिर २५, २०७०
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली बुझाउने म्याद थप गरेको छ ।
विस्तृत
चुनावमा खटिएका सेना ब्यारेक फिर्ता
सोमबार, मंसिर २४, २०७०
नेपाली सेनाले ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनका लागि खटिएका सबै सेना ब्यारेक फर्केको जनाएको छ ।
विस्तृत
आयोगमा ६ दलका ३३ सभासद सिफारिस
सोमबार, मंसिर २४, २०७०
विभिन्न ६ दलले आफ्ना पार्टीबाट समानुपातिक सभासद बन्ने ३३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेका छन् ।
विस्तृत
संविधान लेखनमा नेकपा–माओवादीलाई पनि सहभागी गराऊ: उपराष्ट्रपति
सोमबार, मंसिर २४, २०७०
उपराष्ट्रपति परमानन्द झाले नेकपा–माओवादीलाई पनि संविधान निर्माणमा ल्याउन दलहरुलाई सुझाव दिएका छन् ।
विस्तृत
केहीले मत बढाए, केहीको घट्यो, केही अटाएनन्, केही थपिए
सोमबार, मंसिर २४, २०७०
२०६४ को संविधानसभामा रहेका २५ मध्ये ७ दलले मत बढाएका छन् भने १० दलको मत घटेको छ । तीन दलले एक सीट पनि जित्न सकेनन् भने दुईले चुनाव बहिष्कार गरे ।
विस्तृत
« First
«
10
20
30
336
337
338
339
340
350
360
370
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस