Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चुनाव हुन नसक्ने कमल थापाको भनाई
सोमबार, चैत्र २६, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले चार दलको सिण्डीकेटले आगामी संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् ।
विस्तृत
विना तयारी निर्वाचनको मिति तोकिदैनः रेग्मी
सोमबार, चैत्र २६, २०६९
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन सरकारले चाहेर मात्र सुनिश्चित नहुने बताएका छन् ।
विस्तृत
काँग्रेस महासमिति बैठक शुरु
सोमबार, चैत्र २६, २०६९
नेपाली कांग्रेस महासमिति बैठक नवलपरासीमा शुरु भएको छ ।
विस्तृत
बारामा नक्कली डाक्टर
सोमबार, चैत्र २६, २०६९
कतै दर्ता नगरी औषधि पसल खोल्ने, बिरामी जाँच्ने र औषधि बेच्ने नक्कली डाक्टरहरुको बिगबिगी भारतसँग सिमा जोडिएका बाराका दक्षिणी गाउँहरुमा पछिल्लो समय निकै बढेको छ । ति गाउँमा सक्रिय नक्कली डाक्टर भारतीय छन् ।
विस्तृत
स्वागत द्वार बनाउने क्रममा करेन्ट लागेर मृत्यु
सोमबार, चैत्र २६, २०६९
नेपाली काँग्रेस महासमिति बैठकका लागि स्वागत द्वार बनाउने क्रममा करेन्ट लागेर नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
हतार गरेर चुनावको मिति तोक्नु हुँदैनः खनाल
आइतबार, चैत्र २५, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले सोच विचार गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्नु पर्ने बताएका छन् ।
विस्तृत
घोराहीमा विद्यार्थी र बन्दकर्ताबीच झडप, विभिन्न स्थानमा तोडफोड र आगजनी
आइतबार, चैत्र २५, २०६९
दाङको घोराहीस्थित महेन्द्रबहुमुखि क्याम्पसका बिद्यार्थीहरु र बन्दकर्ताबीच झडप भएको छ भने देशका विभिन्न भागमा सवारी साधनमा आगजनी र तोडफोड समेत भएको छ ।
विस्तृत
नेपालीको घरमा खानतलासी गर्ने भारतीय समातिए
आइतबार, चैत्र २५, २०६९
हत्या गरी फरार रहेका भारतीय नागरिक खोज्न भन्दै नेपालीको घर खानतलासी गर्ने भारतीय नागरिकहरु पक्राउ परेका छन् ।
विस्तृत
‘अकुपाई बालुवाटार’ अभियानकर्ता पक्राउ
आइतबार, चैत्र २५, २०६९
'अकुपाई बालुवाटार' अभियान अन्तर्गत धर्ना दिइरहेका ईशान थापालाई प्रहरीले पक्रेको छ ।
विस्तृत
बन्दले देशभरको जनजीवन प्रभावित, ११ जना पक्राउ
आइतबार, चैत्र २५, २०६९
नेकपा–माओवादी सहितका साना ३३ दलले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
चार दललाई वैद्यको चेतावनी
शनिबार, चैत्र २४, २०६९
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीलाई बेवास्ता गरी अघि बढेमा चार दलले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
विस्तृत
बन्द फिर्ता लिन सरकारको आह्वान
शनिबार, चैत्र २४, २०६९
सरकारले आन्दोलनरत मोर्चा र त्यससँग सम्बन्धित सम्पूर्ण राजनीतिक घटकलाई नेपाल बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आह्वान गरेको छ ।
विस्तृत
झाले छोड्दैमा केही फरक पर्दैनः नेपाल
शनिबार, चैत्र २४, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीमा प्रवेश गरेका पूर्व पोलिटब्युरो सदस्य रामचन्द्र झाले पार्टी छोडदैमा एमालेलाई केही असर नपर्ने बताएका छन् ।
विस्तृत
इञ्जिनबाट डिब्बा नछुटोस् भनेर त्यस्तो बोलें: दाहाल
शनिबार, चैत्र २४, २०६९
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले साप्ताहिक हिमाल खबरपत्रिकालाई दिएको विशेष अन्तर्वार्तामा आफूले प्रतिष्पर्धात्मक राजनीतिका सबै उतार चढावहरु सिक्दै गरेको बताएका छन् ।
विस्तृत
महासमिति बैठकबाट समस्या अन्त्यः कोइराला
शनिबार, चैत्र २४, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसमा देखिएको विवाद महासमिति बैठकबाट अन्त्य हुने दाबी गरेका छन् ।
विस्तृत
जिउँदै जलाइएकी महिलाको निधन
शनिबार, चैत्र २४, २०६९
दाइजो र जग्गा अंशका लागि १९ चैतमा घरकै सदस्यबाट आगो लगाइएकी सप्तरीकी महिलाको उपचारका क्रममा निधन भएको छ ।
विस्तृत
फेल हुनेहरुले परीक्षाको विरोध गर्छनः महतो
शनिबार, चैत्र २४, २०६९
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभा निर्वाचनको मिति असार वा मंसीर जहिले भए पनि यथाशिघ्र तोक्न सरकारसँग माग गरेका छन् ।
विस्तृत
स्ववियु निर्वाचन १३ जेठमा
शनिबार, चैत्र २४, २०६९
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी १३ जेठमा हुने भएको छ ।
विस्तृत
एमाले छोडेका झा एमाओवादीमा प्रवेश
शनिबार, चैत्र २४, २०६९
नेकपा एमाले पार्टीबाट राजीनामा गरेका नेता रामचन्द्र झा २४ चैतमा एमाओवादीमा प्रवेश गरेका छन् ।
विस्तृत
डडेलधुरामा आगलागी, डेढ करोडको क्षति
शनिबार, चैत्र २४, २०६९
डडेल्धुराको सदरमुकाम बागबाजारस्थित पाठक सन्स कम्पनीको गोदाममा आगो लाग्दा १ करोड ६६ लाख रुपैयाँ बराबरकोे क्षति भएको छ ।
विस्तृत
ऐतिहासिक सम्पदा बचाउन आग्रह
शुक्रबार, चैत्र २३, २०६९
सांस्कृतिक इतिहासकार सुदर्शनराज तिवारीले बाटो बिस्तार गर्दा ऐतिहासिक सम्पदा जोगाउन आग्रह गरेका छन् ।
विस्तृत
एसएसपी रविराज श्रेष्ठ बर्खास्त
शुक्रबार, चैत्र २३, २०६९
विदेशी मुद्रा तस्करीमा संलग्न भएको अभियोग लागेका एसएसपी रविराज श्रेष्ठ पदबाट बर्खास्त भएका छन् ।
विस्तृत
तिवारीको भोक हडताल नवौं दिन पनि जारी
शुक्रबार, चैत्र २३, २०६९
भ्रष्टाचारविरुद्ध भोक हडतालमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले मन्त्रिस्तरीय टोलीसँग मात्र वार्ता गर्ने अडान राखेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।
विस्तृत
दलहरूको सुझाव अनुसार निर्वाचनसम्बन्धी कानून परिमार्जन हुने
शुक्रबार, चैत्र २३, २०६९
राजनीतिक दलहरूले दिएको सुझावकै आधारमा निर्वाचनसम्बन्धी कानुन परिमार्जन गरिने सरकारले जनाएको छ ।
विस्तृत
असन्तुष्ट पक्ष नगएपछि सर्वदलीय बैठक स्थगित
शुक्रबार, चैत्र २३, २०६९
प्रमुख चार राजनीतिक पक्ष सहभागी उच्चस्तरीय राजनीतिक समितिले बोलाएको छलफलमा असन्तुष्ट पक्ष नगएपछि बैठक स्थगित भएको छ ।
विस्तृत
« First
«
10
20
30
407
408
409
410
411
420
430
440
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस