Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सेतोपाटी अनलाईन पत्रिका शुरु
सोमबार, चैत्र १९, २०६९
पत्रकार युवराज घिमिरे, नारायण वाग्ले, अमित ढकाललगायतले सेतोपाटी अनलाईन पत्रिका शुरु गरेका छन् ।
विस्तृत
अध्यादेश सच्चाउन मानवअधिकार आयोगको माग
सोमबार, चैत्र १९, २०६९
राष्ट्रिय मानवअधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धी अध्यादेश सच्याउन सरकारसँग माग गरेको छ ।
विस्तृत
भारतीय भन्सारमा नेपाली टयाङकर तोडफोड
सोमबार, चैत्र १९, २०६९
भारतबाट तेल लिएर नेपाल आउँदै गरेका ट्याङ्करहरु वीरगञ्जको सीमावर्ति भारतीय बजार रक्सौलमा तोडफोड भएका छन् ।
विस्तृत
कारागारबाटै हत्या योजना
सोमबार, चैत्र १९, २०६९
जलेश्वर कारागारमा सजाय काटिरहेका भारतीय नागरिक शशीकान्त झाले जेलभित्रैबाट निर्देशन दिंदै नेपालीको हत्या गरिरहेका छन् ।
विस्तृत
३३ दलले निर्वाचन आयोगसँग छलफल गर्दै
सोमबार, चैत्र १९, २०६९
संविधानसभा चुनावको विपक्षमा रहेका ३३ दलले आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।
विस्तृत
कानूनी मस्यौदा तयार पार्दै निर्वाचन आयोग
सोमबार, चैत्र १९, २०६९
निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि आवश्यक ऐन कानूनको मस्यौदालाई अन्तिम रुप दिने तयारी गर्दैछ ।
विस्तृत
चुनाव हुने छाँट छैनः कमल थापा
आइतबार, चैत्र १८, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले थापाले असारमा चुनाव हुन नसक्ने बताएका छन् ।
विस्तृत
निर्वाचन विथोल्ने ३३ दलको निर्णय
आइतबार, चैत्र १८, २०६९
नेकपा–माओवादीसहितका ३३ साना दलको संयुक्त बैठकले बैठकले आगामी संविधानसभाको चुनाव बिथोल्ने निर्णय पनि गरेको छ ।
विस्तृत
नामावली संकलक टोली मुक्त
आइतबार, चैत्र १८, २०६९
नेकपा–माओवादीले नुवाकोटको दुईपिपलबाट १८ चैत विहान नियन्त्रणमा लिएको फोटो सहितको मतदाता नामावली संकलक टोली दिउँसो मुक्त भएको छ ।
विस्तृत
चुनावी सरकार खारेजीका रिटहरु सँगसँगै हेर्न आदेश
आइतबार, चैत्र १८, २०६९
खिलराज नेतृत्वको नेतृत्वमा गठित चुनावी सरकार खारेज गर्न माग गर्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतले यस्तै प्रकृतिका अन्य निवेदनसँगै राखी सुनुवाई गर्न भनेको छ ।
विस्तृत
भगत सिँह समूहले पर्सामा पनि हतियार बुझायो
आइतबार, चैत्र १८, २०६९
सशस्त्र समूह ‘जनातान्त्रिक तराई मधेश मुक्ति पार्टी’ भगत सिँहले समूहले पर्साका प्रमुख जिल्ला अधिकारीलाई आफूसँग रहेका हात हतियार बुझाएको छ ।
विस्तृत
असारमा चुनाव गर्ने सहमति भएकै होइनः गगन थापा
आइतबार, चैत्र १८, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रमुख चार राजनीतिक शक्ति र सरकारबीच असारमा चुनाव गर्ने सहमति नै नभएको दावी गरेका छन् ।
विस्तृत
नेपाल सेमिफाइनलमा
आइतबार, चैत्र १८, २०६९
काठमाडौमा जारी एसीसी ट्वान्टी– ट्वान्टी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विस्तृत
सरकार र चार दलले बोलाएको वार्तामा जाँदैनौः वैद्य
शनिबार, चैत्र १७, २०६९
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले यथास्थितिमा सरकार र चार दलले बोलाएको वार्तामा नजाने बताएका छन् ।
विस्तृत
भगत सिंह समूहले हतियार बुझायो
शनिबार, चैत्र १७, २०६९
सशस्त्र समूह 'जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी (भगत सिंह)' ले शनिबार जिल्ला प्रशासन कार्यालय बांकेमा हतियारहरु बुझाएको छ ।
विस्तृत
चुनावबाट कोही पनि नभागोसः रेग्मी
शनिबार, चैत्र १७, २०६९
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सबै दलहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।
विस्तृत
चुनावको वातावरण बनाऊः राष्ट्रपति
शनिबार, चैत्र १७, २०६९
राष्ट्रपति रामवरण यादवले सरकार गठनको बिरोधमा उत्रिएका दलहरुलाई समेटेर निर्वाचनको वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
एमालेले लोकतान्त्रिक शक्तिसँग तालमेल गर्ने
शनिबार, चैत्र १७, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभाको आगामी निर्वाचनमा एमालेले लोकतान्त्रिक शक्तिहरुसँग कार्यगत एकता गरी चुनाव लडने बताएका छन् ।
विस्तृत
जोगबनीमा लागेको आगो नेपालीले निभाए
शनिबार, चैत्र १७, २०६९
सीमावर्ती भारतीय बजार जोगबनीमा सल्किएको आगो नेपाली पक्षले निभाएपछि भारतीयहरुले नेपालका पक्षमा नाराबाजी गरेका छन् ।
विस्तृत
पारस शाह पुनर्स्थापना केन्द्रमा भर्ना
शुक्रबार, चैत्र १६, २०६९
पूर्व युवरास पारस शाहलाई लागु औषध तथा रक्सीको लतबाट छुटकाराका लागि पुनर्स्थापना केन्द्रमा भर्ना गरिएको छ ।
विस्तृत
अमेरिकी पूर्व राष्ट्रपति कार्टर काठमाडौंमा
शुक्रबार, चैत्र १६, २०६९
अमेरिकी पूर्व राष्ट्रपति एवम् कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर काडमाडौं आइपुगेका छन् ।
विस्तृत
निर्वाचनका लागि सहयोग गर्न सरकारद्वारा आह्वान
शुक्रबार, चैत्र १६, २०६९
सरकारले संविधानसभाको निर्वाचनमा सहयोग पुर्याउन राजनीतिक दल, नागरिक समाजलगायत सम्पूर्ण तह र तप्कासँग आह्वान गरेको छ ।
विस्तृत
असारमा निर्वाचन हुँदैनः नेता नेपाल
शुक्रबार, चैत्र १६, २०६९
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले असारमा संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् ।
विस्तृत
समितिले आन्दोलनरत दलहरुसँग वार्ता गर्ने
शुक्रबार, चैत्र १६, २०६९
उच्चस्तरीय राजनीतिक समितिको बैठकले आन्दोलनरत नेकपा–माओवादी र मधेशी जनअधिकार फोरमलगायतका दलहरुसँग वार्ता गर्ने भएको छ ।
विस्तृत
युवकको मृत्युपछि दमौली तनावग्रस्त
शुक्रबार, चैत्र १६, २०६९
एक युवकको मृत्युको विषयलाइ लिएर १६ चैतमा तनहुँको दमौली बजार तनावग्रस्त बनेको छ ।
विस्तृत
« First
«
10
20
30
409
410
411
412
413
420
430
440
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस