Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सरकार र कांग्रेसबीच छलफल
बुधबार, बैशाख ४, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपाली कांग्रेसका नेताहरुबीच चुनावी वातावरण बनाउने विषयमा छलफल भएको छ ।
विस्तृत
कुलेखानी जलविद्युतमा आगलागी, करोडौँको क्षति
बुधबार, बैशाख ४, २०७०
हेटौँडाको भैसे–१ स्थित कुलेखानी जलविद्युत् दोस्रो आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत टासफर्मरमा गए राति आगलागी हुँदा करिब रु. २५ करोड मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ ।
विस्तृत
आयुक्त नियुक्ति बारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मंगलबार, बैशाख ३, २०७०
सर्वोच्च अदालतले निर्वाचन आयोगका पूरानै आयुक्तहरूलाई नियुक्त गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
विस्तृत
इरानमा ७.८ रेक्टर स्केलको भूकम्प
मंगलबार, बैशाख ३, २०७०
इरानको दक्षिण पूर्वी क्षेत्रमा ३ बैशाख दिउँसो ७.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
विस्तृत
अध्यक्ष रेग्मीलाई तीन राजदूतले भेटे
मंगलबार, बैशाख ३, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग नेपालका लागि इजिप्ट, कतार र साउदी अरेबियाका राजदूतहरूले ३ बैशाख अपराह्न सिंहदरबारमा भेटवार्ता गरेका छन् ।
विस्तृत
दुर्घटनामा पर्यटक गाईडको मृत्यु
मंगलबार, बैशाख ३, २०७०
नारायणगढ–मुग्लिन सडक खण्डअन्र्तगत चितवनको जलविरेमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर पर्यटक गाइडको मृत्यु भएको छ भने तीन जना पर्यटक घाईते भएका छन् ।
विस्तृत
नेपाली नक्कली नोट सहित एक जना पक्राउ
मंगलबार, बैशाख ३, २०७०
प्रहरीले ३ बैशाखमा वीरगन्जबाट ठूलो परिमाणमा नेपाली नक्कली नोट सहित एक जनालाइ पक्राउ गरेको छ ।
विस्तृत
एमाले पोलिटब्युरो– भट्टराई सरकारका निर्णय खारेजीको माग
मंगलबार, बैशाख ३, २०७०
नेकपा एमालेको ३ बैशाखदेखि शुरु पोलिटब्यूरो बैठकले आगामी निर्वाचनसम्बन्धी रणनीति तयार गर्दैछ ।
विस्तृत
मतदाता नामावली संकलन शुरु हुन सकेन
मंगलबार, बैशाख ३, २०७०
निर्वाचन आयोगले २ बैशाखबाटै मतदाता नामावली संकलन गर्ने बताएको भए अझै शुरु हुन सकेको छैन ।
विस्तृत
अमेरिकामा बम विस्फोट, आठ वर्षीय बालकसहित तीनको मृत्यु
मंगलबार, बैशाख ३, २०७०
अमेरिकाको वोस्टनमा आंतकवादी विस्फोट कम्तिमा तीन जनाको मृत्यु भएको छ भने सय बढी घाइते भएका छन् ।
विस्तृत
लण्डनस्थित नेपाली दूतावास नबेच्न अन्तरिम आदेश
सोमबार, बैशाख २, २०७०
लण्डनस्थित मुख्य शहरमा रहेको नेपाली दूतावासको भवन बिक्री गर्ने सरकारी निर्णय हाल कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
अध्यक्ष रेग्मीद्वारा सडक विस्तारलाई तीव्रता दिन निर्देशन
सोमबार, बैशाख २, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तारलाई तीव्रताका साथ निरन्तरता दिन आग्रह गरेका छन् ।
विस्तृत
किरात वर्कस एमालेमा समाहित
सोमबार, बैशाख २, २०७०
पूर्वी पहाडमा सशस्त्र आन्दोलन गर्दै आएको किरात जनवादी वर्कर्स पार्टी नेकपा एमालेमा समाहित भएको छ ।
विस्तृत
हिमाल प्रभाव- धनुषाका ८७ जनाविरुद्ध मुद्दा
सोमबार, बैशाख २, २०७०
धनुषा जिल्ला विकास समिति (जिविस) का विभिन्न आयोजनाहरुमा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन स्थानीय विकास अधिकार लक्ष्मीनारायण महतो र लेखापाल जीवनाथ चौधरी लगायत ८७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विस्तृत
खाँदबारीमा आगलागीबाट पाँच करोडको क्षति
सोमबार, बैशाख २, २०७०
संखुभासभाको सदरमुकाम खाँदबारीमा २ बैशाख बिहान भएकोे भीषण आगालागीबाट रु पाँच करोडभन्दा बढीको क्षति भएको छ ।
विस्तृत
मदुरो भए भेनेजुएलाका नयाँ राष्ट्रपति
सोमबार, बैशाख २, २०७०
निकोलस मदुरो भेनेजुएलाका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
विस्तृत
महानगरपालिकाले घरका नक्सा कम्प्युटरमा राख्ने
सोमबार, बैशाख २, २०७०
काठमाडौं महानगरपालिकाले महानगरभित्र निर्माण गरिने घरका नक्सालाई आजदेखि कम्प्युटरमा डिजिटाइज्ड गर्न शुरु गरेको छ ।
विस्तृत
राजनीतिक समितिको नेतृत्व आजबाट कांग्रेसको
सोमबार, बैशाख २, २०७०
सरकारलाई सुझाव दिन बनेको चार दलका नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व २ बैशाखबाट नेपाली कांग्रेसले सम्हाल्ने भएको छ ।
विस्तृत
नयाँ वर्षको बेला मापसे गर्ने दुई हजार चालकमाथि कारवाही
आइतबार, बैशाख १, २०७०
नयाँ वर्षको पहिलो दिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने करिब दुई हजार सवारी चालक कारबाहीमा परेका छन् ।
विस्तृत
असारमा चुनाव हुँदैनः भट्टराई
आइतबार, बैशाख १, २०७०
नेकपा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आगामी असारमा चुनाव हुनै नसक्ने बताएका छन् ।
विस्तृत
एमाओवादी अध्यक्ष दाहालले चीनमा ककसलाई भेट्दैछन् ?
आइतबार, बैशाख १, २०७०
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक साता लामो भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
विस्तृत
नयाँ वर्षमा नुहाउन जाँदा तीनको मृत्यु
आइतबार, बैशाख १, २०७०
गौरको बागमती नदीमा नुहाउन गएका तीन जनाको डुबेर मृत्यु भएको छ ।
विस्तृत
लोकतन्त्रमै धन
आइतबार, बैशाख १, २०७०
२०४६ का परिवर्तनको सर्वाधिक ठूलो परिणाम भनेको निजी क्षेत्रको उदय हो, जसले नेपालमा कल्पना नगरिएका व्यावसायिक संभावनाका ढोका उघार्नुको साथै दश वर्षे हिंसात्मक द्वन्द्वका बाबजुद मुलुकलाई ‘असफल राष्ट्र’ हुनबाट जोगायो ।
विस्तृत
गर्भाधान लागि कालिकोटका गाई सुर्खेतमा
आइतबार, बैशाख १, २०७०
कृत्रिम गर्भाधानका लागि कालिकोटको गाई सुर्खेत पठाइएको छ ।
विस्तृत
काठमाडौंमा साझा बस सञ्चालन
शनिबार, चैत्र ३१, २०६९
साझा यातायात सहकारी लिमिटेडले काठमाडौँ उपत्यकामा युरोपियन मापदण्डको बस सेवा सञ्चालन गरेको छ ।
विस्तृत
« First
«
10
20
30
405
406
407
408
409
420
430
440
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस