Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
भट्टराई आराम गर्न रिसोर्टमा
शनिबार, चैत्र १०, २०६९
पूर्वप्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई ‘नितान्त व्यक्तिगत’ कामका लागि भन्दै काभ्रेको हाइ भ्यू रिसोर्टमा आएका छन् ।
विस्तृत
डा. भगवान कोइरालाको राजीनामा अस्वीकृत
शुक्रबार, चैत्र ९, २०६९
शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा भगवान कोइरालाको राजीनामा त्रिभुवन विश्वविद्यालयले अस्वीकृत गरेको छ।
विस्तृत
राष्ट्रपतिद्वारा तीन निर्वाचन आयुक्तहरुको सिफारिसबारे स्पष्ट पार्न आग्रह
शुक्रबार, चैत्र ९, २०६९
राष्ट्रपति रामबरण यादवले संवैधानिक परिषदलाई प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तहरुको नाम सिफारिसबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।
विस्तृत
क्षति ब्याजसहित असुल हुन्छ: दाहाल
शुक्रबार, चैत्र ९, २०६९
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेशमा संबिधानसभा निर्वाचनमा माओवादीले बेहोरेको क्षतिको ब्याजसहित असुल उपर गर्ने दाबी गरेका छन् ।
विस्तृत
रक्षक नै भक्षक भएपछि
शुक्रबार, चैत्र ९, २०६९
सुरक्षा दिने प्रहरी आफैं लुटपाटमा संलग्न भएपछि कोसँग सुरक्षाको आशा गर्ने !
विस्तृत
कार्कीलाई अख्तियार प्रमुख नबनाउन सर्वोच्चको आदेश
शुक्रबार, चैत्र ९, २०६९
सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्न बढाईएको प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ ।
विस्तृत
विद्यार्थीका मागप्रति रेग्मी सकारात्मक
शुक्रबार, चैत्र ९, २०६९
मन्त्रिपरिषदका अध्यक्ष खिलराज आन्दोलनरत विद्यार्थीहरुका माग प्रति सकारात्मक भएका छन् ।
विस्तृत
भारतीय सुरक्षाकर्मी नेपालमा पक्राउ
शुक्रबार, चैत्र ९, २०६९
भारतीय सीमा सुरक्षा बल (एसएसबी) का ६ जना ९ चैतमा इलामको पशुपतिनगरमा पक्राउ परेका छन् ।
विस्तृत
पोखरामा पत्रकारहरुको भेला
शुक्रबार, चैत्र ९, २०६९
नेपाल पत्रकार महासंघको नवौं साधारण सभा ९ चैतबाट पोखरामा शुरु हुँदै छ ।
विस्तृत
बालकृष्णको बचाउमा दाहाल उत्रिए
बिहीबार, चैत्र ८, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएका बालकृष्ण ढुंगेल निर्दोष भएको दाबी गरेका छन् ।
विस्तृत
पहाडी भेगमा मुसलधारे वर्षा हुने
बिहीबार, चैत्र ८, २०६९
मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा मुसलधारे वर्षा हुने जनाएको छ ।
विस्तृत
चुनावमा जान नेकपा–माओवादीका चार शर्त
बिहीबार, चैत्र ८, २०६९
वर्तमान सरकारको विरोध गर्दै आएको नेकपा–माओवादीले चुनावमा जानका लागि चारवटा शर्त तेर्स्याएको छ ।
विस्तृत
माओवादीद्वारा मतदाता नामावली संकलनमा रोक
बिहीबार, चैत्र ८, २०६९
नेकपा–माओवादीका कार्यकर्ताहरुले धनकुटाको लेगुवा गाविसमा फोटो सहितको मतदाता नामावली संकलन कार्यमा अवरोध पुर्याएका छन् ।
विस्तृत
एमाले नेता झाले पार्टी छोडे
बिहीबार, चैत्र ८, २०६९
एमाले नेता रामचन्द्र झाले पार्टीबाट राजीनामा दिएका छन् ।
विस्तृत
निर्वाचन आयोगमा उप्रेतीसहितको नाम सिफारिस
बुधबार, चैत्र ७, २०६९
उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन आयोगका प्रमुखसहित पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।
विस्तृत
कार्कीको नियुक्ति रोक्न सर्वोच्चमा रिट
बुधबार, चैत्र ७, २०६९
पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्ति हुन नदिन माग गर्दै सर्वोच्च अदलातलमा निवेदन दर्ता भएको छ ।
विस्तृत
एमाओवादीद्वारा उम्मेदार छनौट समिति गठन
बुधबार, चैत्र ७, २०६९
एनेकपा माओवादीले चुनावी घोषणा पत्रको मस्यौदा तयार पार्न उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा र उम्मेदवार छनौट गर्न महासचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा छुटा–छुट्टै समिति गठन गरेको छ ।
विस्तृत
बंगलादेशका राष्ट्रपतिको निधन
बुधबार, चैत्र ७, २०६९
बंगलादेशका राष्ट्रपति जिल्लुर रहमानको उपचारका क्रममा सिंगापुरमा निधन भएको छ ।
विस्तृत
‘इञ्जिनियरिङ परिषद्का रजिस्टारले घुस खाए’
बुधबार, चैत्र ७, २०६९
नेपाल इन्जिनियरिङ् परिषद्का रजिस्ट्रार ज्ञानेन्द्रकुमार झाले विद्यार्थीबाट पैसा असुल गरी भ्रष्टाचार गरेको भन्दै तत्काल पदबाट निलम्बन गरी कारबाही गर्न विद्यार्थीहरुले माग गरेका छन् ।
विस्तृत
रेग्मी प्रतिवद्ध छन्: राष्ट्रसङ्घीय उपमहासचिव
बुधबार, चैत्र ७, २०६९
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव जेफ्री फेल्टम्यानले अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मी विश्वसनीय र पारदर्शी निर्वाचनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
विस्तृत
विदेशी दबाबमा रेग्मी सरकार गठन भयो: आचार्य
बुधबार, चैत्र ७, २०६९
एमाले नेता भीम आचार्यले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन हुनुमा विदेशी शक्तिको दबाब रहेको बताएका छन् ।
विस्तृत
सरकार वाध्यताको उपजः सञ्चारमन्त्री
बुधबार, चैत्र ७, २०६९
नवनियुक्त सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले वर्तमान सरकार दलीय सहमति र बाध्यताको उपज भएको बताएका छन् ।
विस्तृत
नक्कली प्रमाणपत्र पेश गर्ने पाँच प्रहरी निलम्बित
बुधबार, चैत्र ७, २०६९
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा चार जना प्रहरी नायब निरीक्षक (सई) र एक प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन् ।
विस्तृत
संवैधानिक परिषदमा मनोनयन
बुधबार, चैत्र ७, २०६९
अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संवैधानिक परिषदमा तीनजना मन्त्रिहरुलाई मनोनयन गरेका छन् ।
विस्तृत
कोइराला र भारतीय राजदूतबीच भेटवार्ता
बुधबार, चैत्र ७, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइराला र भारतीय राजदुत जयन्तप्रसादबीच भेटवार्ता भएको छ ।
विस्तृत
« First
«
10
20
30
412
413
414
415
416
420
430
440
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस