Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दुर्घटनामा उपसचिवको निधन
मंगलबार, चैत्र ६, २०६९
अर्थमन्त्रालयका उपसचिव ज्ञानराज श्रेष्ठको ट्याम्पोको झ्यालमा रहेको डण्डीमा ठोक्किंदा ज्यान गएको छ ।
विस्तृत
कार्कीलाई अख्तियारमा नियुक्त नगर्न माग
मंगलबार, चैत्र ६, २०६९
नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व मुख्यसचिव लोकमानसिंह कार्कीलाई नियुक्त नगर्न माग गरेको छ ।
विस्तृत
सरकारको प्रवक्तामा पौडेल
मंगलबार, चैत्र ६, २०६९
अन्तरिम चुनावी मन्त्रीपरिषद्ले सूचना तथा सञ्चार मन्त्री माधव पौडेललाई सरकारको प्रवक्ता तोकेको छ ।
विस्तृत
माओवादी कार्यकर्ताद्वारा एनसेलमा तोडफोड
मंगलबार, चैत्र ६, २०६९
एनसेलको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा नेकपा–माओवादीका कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।
विस्तृत
एमाओवादी-मोर्चा गठबन्धन चुनावी तयारीमा
मंगलबार, चैत्र ६, २०६९
एमाओवादी र मधेशी मोर्चा सहितको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावको संयुक्त तयारीको बारे छलफल थालेको छ ।
विस्तृत
८ नयाँ मन्त्रीहरुले सपथ लिएपछि सरकारले पुर्णता पायो (कार्य विभाजनसहित)
सोमबार, चैत्र ५, २०६९
अन्तरिम चुनावी मन्त्रिपरिषद् विस्तार भएको छ, थपिएका ८ नयाँ मन्त्रीहरुले ५ चैत राति साढे ८ बजे राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेका छन् ।
विस्तृत
चुनाव हुन गाह्रो छः नेताहरु
सोमबार, चैत्र ५, २०६९
चुनावी सरकार प्रधानन्यायाधीशको नेतृत्वमा हुनुनहुने बताउँदै आएका प्रमुख दलका नेताहरुले आगामी निर्वाचन हुन सजिलो नहुने बताउँछन ।
विस्तृत
दाहाल र भट्टराईको खुट्टा भाँच्ने वैद्यको धम्की
सोमबार, चैत्र ५, २०६९
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलले गरेको सहमति नसच्याई जवर्जजस्ती निर्वाचन गराउन खोजे एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईको खुट्टा भाँच्ने चेतावनी दिएका छन् ।
विस्तृत
रेग्मीलाई अध्यक्षका रुपमा मात्रै परिचित हुन सर्वोच्चको आदेश
सोमबार, चैत्र ५, २०६९
प्रधान्यायाधीशले सरकारको नेतृत्व गर्न नहुने भन्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्षका रुपमा मात्रै परिचित हुन आदेश गरेको छ ।
विस्तृत
रेग्मीलाई गुप्ताको चुनौती
सोमबार, चैत्र ५, २०६९
५ चैतमा जेलमुक्त भएका पूर्वमन्त्री जेपी गुप्ताले चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीलाई एमाओवादी पूर्व सभासद बालकृष्ण ढुंगेललाई कारवाही गरेर देखाउन चुनौती दिएका छन् ।
विस्तृत
न्याय सम्पादनमा संलग्न हुन्न–रेग्मी
आइतबार, चैत्र ४, २०६९
अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले अदालतमा हुने न्याय सम्पादनसम्बन्धी कुनै पनि काममा आफू संलग्न नहुने बताएका छन् ।
विस्तृत
रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नगरे बारले चुनाव हुन नदिने
आइतबार, चैत्र ४, २०६९
नेपाल बार एशोसिएनका अध्यक्ष हरिकृष्ण कार्कीले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नगरेसम्म देशमा निर्वाचन हुन नदिने बताएका छन् ।
विस्तृत
नेपालको मानवअधिकार ‘देखाउने दाँत’ जस्तोः रोकाय
आइतबार, चैत्र ४, २०६९
राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त केबी रोकायले नेपालमा मानवअधिकार संरक्षणप्रति राजनीतिक दलहरु र सरकार जिम्मेवार हुन नसकेको बताउएका छन् ।
विस्तृत
अकुपाई बालुवाटारमा एमाओवादी हस्तक्षेप
आइतबार, चैत्र ४, २०६९
महिला हिंसाका घट्नामा संलग्न अपराधीलाई कानुनी कारवाहीको माग गर्दै सञ्चालित ‘अकुपाई बालुवाटार’ अभियानकर्तामाथि एमाओवादी कार्यकर्ताले आक्रमण गरेका हुन ।
विस्तृत
उच्चस्तरीय राजनीतिक समिति गठन
शनिबार, चैत्र ३, २०६९
सरकारलाई आवश्यक रायसुझाव दिएर सहयोग गर्न र मुलुकमा निर्वाचनको वातावरण बनाउन भन्दै तीन प्रमुख दल र मधेशी मोर्चाका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समिति गठन भएको छ ।
विस्तृत
चारशक्तिको सहमतिविरुद्ध प्रदर्शन
शनिबार, चैत्र ३, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि चार शक्तिले गरेको सहमतिको विरोध गर्दै नेकपा–माओवादी लगायतका दलहरुले आन्दोलन जारी राखेका छन् ।
विस्तृत
असार पहिलो साता निर्वाचन सम्भवः पूर्व आयुक्तहरु
शनिबार, चैत्र ३, २०६९
पूर्व आयुक्तहरुले असारको पहिलो साताभित्रमा संविधानसभाको निर्वाचन गर्न सम्भव रहेको बताएका छन् ।
विस्तृत
सरकारलाई सघाउन युरोपेली संघको अनुरोध
शनिबार, चैत्र ३, २०६९
युरोपेली संघले नेपालमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएकोमा स्वागत गर्दै सम्बद्ध सबै पक्षले परिषद्लाई सघाउन आग्रह गरेको छ ।
विस्तृत
कांग्रेसले महासमिति बैठक बोलाउने
शनिबार, चैत्र ३, २०६९
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरिएकोमा असन्तुष्ट केन्द्रीय सदस्यहरुले माग गरिरहेकाबेला कांग्रेस महासमिति बैठक चैतको अन्तिम सातामा हुने भएको छ ।
विस्तृत
रेग्मीलाई स्वीकार्नु बाध्यताः गौतम
शनिबार, चैत्र ३, २०६९
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई असफल हुनबाट बचाउनका लागि प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार स्वीकार्न बाध्य भएको बताएका छन् ।
विस्तृत
धनकुटामा आगलागी, सवा करोडको क्षति
शनिबार, चैत्र ३, २०६९
धनकुटाको वेलहारा–९ स्थित मुलघाट वजारमा गए राति आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् भने सवा करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
विस्तृत
राजनीतिक संयन्त्र गठनको तयारी
शनिबार, चैत्र ३, २०६९
चार प्रमुख राजनीतिक शक्तिले निर्वाचनका लागि वातावरण बनाउन र सरकार सञ्चालनका लागि आवश्यक परामर्श दिन उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको तयारी थालेका छन् ।
विस्तृत
संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी हुने
शनिबार, चैत्र ३, २०६९
मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद सम्बन्धी ऐनमा संशोधन गरेको छ । संशोधित ऐन सँगै अध्यादेश जारी भएपछि संवैधानिक निकायमा नियुक्तिका लागि बाटो खुल्ने छ ।
विस्तृत
कर्णेल लामा थुनामुक्त
शनिबार, चैत्र ३, २०६९
बेलायतमा युद्ध अपराधको मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामा जेलमुक्त भएका छन् ।
विस्तृत
ढुंगेलविरुद्ध आवाज नउठाउन एमाओवादीको चेतावनी
शुक्रबार, चैत्र २, २०६९
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका एमाओवादी पूर्व सभासद् बालकृष्ण ढुंगेललाई कारवाहीको माग नरोकिए एमाओवादीले कडा कदम चाल्ने चेतावनी दिएको छ ।
विस्तृत
« First
«
10
20
30
413
414
415
416
417
420
430
440
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस