Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
भक्तपुर निर्वाचन कार्यालयमा तोडफोड
शुक्रबार, चैत्र १६, २०६९
भक्तपुर जिल्ला निर्वाचन कार्यालयमा १६ चैत विहान तोडफोड भएको छ ।
विस्तृत
जीप दुर्घटनामा एकै परिवारका चारको मृत्यु
शुक्रबार, चैत्र १६, २०६९
डडेल्धुराको सल्लाघारीमा जीप दुर्घटना हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।
विस्तृत
कांग्रेस नेता वास्तोलालाई नेपाल ल्याइँदै
बिहीबार, चैत्र १५, २०६९
भारतमा उपचाररत नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलालाई १६ चैतमा काठमाडौं ल्याइँदैछ ।
विस्तृत
पार्टी छोडेकालाई फर्काउन एमालेमा कार्यदल
बिहीबार, चैत्र १५, २०६९
नेकपा एमालेले विभिन्न असन्तुष्टिले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई फर्काउन महासचिव ईश्वर पोख्रेलको संयोजकत्वमा गठित कार्यदललाई सक्रिय बनाएको छ ।
विस्तृत
पारस अस्पतालबाट फर्किए
बिहीबार, चैत्र १५, २०६९
हृदयघात भएपछि थाइल्याण्डको अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाह १५ चैतमा अस्पतालबाट फर्किएका छन् ।
विस्तृत
देव गुरुङले भने, ‘चुनाव हुन दिन्नौं’
बिहीबार, चैत्र १५, २०६९
नेकपा–माओवादीका सचिव देव गुरुङले आगामी संविधान सभाको निर्वाचन कुनै पनि हालतमा हुन नदिने बताएका छन् ।
विस्तृत
बालकृष्ण ढुंगेललाई कार्वाही गर्न युवा संघको माग
बिहीबार, चैत्र १५, २०६९
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बालकृष्ण ढुंगेललाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।
विस्तृत
निर्वाचनका लागि वातावरण बनाऊः आयोग
बिहीबार, चैत्र १५, २०६९
निर्वाचन आयोगले तत्काल आवश्यक ऐनहरु संशोधन गरेर निर्वाचनको तयारीको बाटो खोल्न दलहरुलाई आग्रह गरेको छ ।
विस्तृत
निर्वाचन कार्यालय बागलुङमा तोडफोड
बिहीबार, चैत्र १५, २०६९
जिल्ला निर्वाचन कार्यालय बागलुङमा १५ फागुन बिहान तोडफोड भएको छ ।
विस्तृत
असारमा निर्वाचन गराउन सकिन्छ: आयुक्त यादव
बिहीबार, चैत्र १५, २०६९
निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन आयोग असारको पहिलो सातामा निर्वाचन गराउन सक्षम रहेको बताएका छन् ।
विस्तृत
हत्याका अभियुक्त घिमिरे पक्राउ
बिहीबार, चैत्र १५, २०६९
ओखलढुंगा जिल्लाका एमालेका तत्कालिन राष्ट्रीय प्रतिनिधि सदस्य छवी कार्कीको हत्याका आरोपी यदुनाथ घिमिरेलाइ प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
भारतीय राजदूतद्वारा सहयोग प्रस्ताव
बिहीबार, चैत्र १५, २०६९
भारतीय राजदूत जयन्त प्रसादले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग आगमी संविधानसभाको निर्वाचनका लागि भारतले आवश्यक सहयोग गर्ने वताएका छन् ।
विस्तृत
होलीमा रंगिएर खुशी बाँडे एकल महिलाले
बिहीबार, चैत्र १५, २०६९
माओवादी हिंसात्मक द्वन्द्वको उद्गम थलो मानिएको रोल्पाका एकल महिलाहरुले यहाँको परम्परागत मान्यताविरुद्ध होली खेलेर समाजमा खुशी बाँडेका छन् ।
विस्तृत
रोल्पामा आगलागीबाट आठ घर ध्वस्त
बिहीबार, चैत्र १५, २०६९
रोल्पाको कोटगाउँमा १४ चैत राति आगलागी हुँदा आठवटा घर पूर्णरुपमा ध्वस्त भएका छन् भने एकजना गम्भीर घाइते भएका छन् ।
विस्तृत
रामसरोज भए ‘महामूर्ख’
बुधबार, चैत्र १४, २०६९
जनकपुरमा आयोजित ‘महामुर्ख सम्मेलन’ मा नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव ‘महामूर्ख २०६९’ घोषित भएका छन् ।
विस्तृत
परिस्थिति अनुसारको जिम्मेवारी सम्हालेको हुँ: रेग्मी
बुधबार, चैत्र १४, २०६९
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफूले मुलुकको परिस्थिति अनुसार राजनीतिक सहमतिमा चुनावी सरकारको नेतृत्व सम्हालेको बताएका छन् ।
विस्तृत
भट्टराई सरकारले गरेका नियुक्ति खारेज गर्न माग
बुधबार, चैत्र १४, २०६९
नेकपा एमाले स्थायी कमिटीको बैठकले बाबुराम भट्टराई सरकारले विभिन्न निकायमा गरेका राजनीतिक नियुक्तहरु खारेज गर्न माग गरेको छ ।
विस्तृत
‘एमाओवादीलाई बोकेर मधेश लगिंदैन’
बुधबार, चैत्र १४, २०६९
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा मोर्चावन्दी गर्ने विषयमा अहिले कुनै सोच नभएको बताएका छन् ।
विस्तृत
आठ वर्षपछि थ्रिस्टार लिग च्याम्पियन
बुधबार, चैत्र १४, २०६९
मनाङ मर्स्याङ्दी फुटबल क्लब पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि खेल हेरिरहेका थ्रिस्टारका खेलाडीहरु रंगशालामा नाच्न थाले ।
विस्तृत
भोजपुर र धनकुटामा मतदाता नामावली दर्तामा माओवादीको अवरोध
बुधबार, चैत्र १४, २०६९
फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रममा खटिएका टोलीले काम गर्न नमानेपछि भोजपुरका ९ गाविसमा नामावली दर्ता तथा अद्यावधिक कार्यक्रम स्थगित भएको छ ।
विस्तृत
मिथिला परिक्रमा पर्व सम्पन्न
बुधबार, चैत्र १४, २०६९
पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमा १४ चैतमा जनकपुरधामको अन्तगृह परिक्रमा गरी सम्पन्न भएको छ ।
विस्तृत
हङकङसँग नेपाल पराजित
बुधबार, चैत्र १४, २०६९
एसीसी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।
विस्तृत
तराई झुम्यो जोगिरा सरर…
बुधबार, चैत्र १४, २०६९
नेपालको तराई क्षेत्रमा अहिले होरैया गाउँदै समूह समूहमा महिला पुरुषहरु होली मनाइरहेका छन् ।
विस्तृत
आगलागीबाट ९० घर नष्ट
मंगलबार, चैत्र १३, २०६९
मोरङको गोविन्दपुरमा आगलागीबाट ९० घर खरानी भएका छन् भने करिब डेढ करोडको क्षति भएको प्रारम्भिक अनुमान छ ।
विस्तृत
चाँडै निर्वाचनको मिति घोषण हुन्छः रेग्मी
मंगलबार, चैत्र १३, २०६९
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मुलुक निर्वाचनको राष्ट्रिय अभियानमा जुटेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
410
411
412
413
414
420
430
440
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस