Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्नेः थापा
सोमबार, माघ २९, २०६९
नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल दलहरुबीच भएको सहमतिप्रति इमान्दर रहे मुलुकले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकार पाउने बताएका छन् ।
विस्तृत
‘प्रधान्यायाधीशको नेतृत्वमा चुनावी परिषदको सम्भावना’
सोमबार, माघ २९, २०६९
प्रमुख राजनीतिक दलहरु प्रधानन्याधीशको नेतृत्वमा चुनावी परिषद गठन गर्नेबारेमा सहमति नजिक पुगेका छन् ।
विस्तृत
प्रधानन्यायाधीशलाई प्रधानमन्त्री नबनाउन संविधानविदहरुको आग्रह
सोमबार, माघ २९, २०६९
बहालवाला प्रधानन्यायाधीशलाई कुनै हालतमा पनि प्रधानमन्त्री नबनाउन संविधानविदहरुले आग्रह गरेका छन् ।
विस्तृत
चार दल १५ जेठमा चुनाव गराउन सहमत
सोमबार, माघ २९, २०६९
प्रमुख राजनीतिक दलले १५ जेठसम्म संविधानसभाको निर्वाचन गर्ने गरी चुनावी सरकार गठन गर्ने सहमति गरेका छन् ।
विस्तृत
तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदै
सोमबार, माघ २९, २०६९
तामाङ समुदायको सोनाम ल्होछार पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।
विस्तृत
विपक्षी दलहरुले निर्णयक वार्ता गर्ने
आइतबार, माघ २८, २०६९
विपक्षी दलहरुले राजनीतिक सहमतिका लागि एमाओवादीसँग २९ माघमा निर्णयक वार्ता गर्ने भएका छन् ।
विस्तृत
दाहालले भने, ‘गिरिजाबाबु जस्तो पार्टनर भेटिनँ’
आइतबार, माघ २८, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाजस्तो सहयात्री पाउन नसकेको बताएका छन् ।
विस्तृत
एमाओवादी सर्वसत्तावादी र राष्ट्रघातीः थापा
आइतबार, माघ २८, २०६९
राप्रपा नेपालका अध्यक्ष कमल थापाले एनेकपा माओवादीलाई सर्वसत्तावादी र राष्ट्रघाती भएको आरोप लगाएका छन् ।
विस्तृत
मंसीरमा नसक्नेले जेठमा पनि सक्दैनन्: यादव
आइतबार, माघ २८, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले आगामी जेठमा चुनाव गराउनै नसक्ने बताएका छन् ।
विस्तृत
ललितपुरका सम्पूर्ण शिक्षण संस्था बन्द
आइतबार, माघ २८, २०६९
नेकपा–माओवादी निकट अखिल नेपाल शिक्षक सङ्गठन र अखिल क्रान्तिकारीले ललितपुरका सबै शिक्षण संस्थाहरू बन्द गराएको छ ।
विस्तृत
जेठमा आफैंले चुनाव गराउने प्रधानमन्त्रीको दाबी
आइतबार, माघ २८, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले जेठको मध्यसम्ममा संविधानसभाको चुनाव हुने बताएका छन् ।
विस्तृत
काठमाडौंमा बर्ड फ्लु
शनिबार, माघ २७, २०६९
राजधानीमा फेरि बर्ड फ्लु देखिएको छ । काठमाडौं जीतपुरका कृषक किशोर तण्डुकारले व्यावसायिक रुपमा पालेका बोइलर कुखुरामा बर्ड फ्लु फेला परेको हो ।
विस्तृत
‘प्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरुन्’
शनिबार, माघ २७, २०६९
अन्तरिम संविधानका मस्यौदाकार मध्येका एक बरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादीको प्रस्तावबारे प्रधानन्यायाधीस खिलराज रेग्मीले आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
विस्तृत
पूर्व राजा एक महिनाका लागि बारामा
शनिबार, माघ २७, २०६९
पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमल सहित एक महिने बसाईका लागि बारा पुगेका छन् ।
विस्तृत
‘एमाओवादी प्रस्ताव अधिनायकवाद लाद्ने दुष्प्रयास’
शनिबार, माघ २७, २०६९
नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउने एकीकृत नेकपा माओवादीको प्रस्ताव अधिनायकवाद लाद्ने दुष्प्रयास भएको बताएका छन् ।
विस्तृत
भारतीय संसद भवनका आक्रमणकारीलाई फाँसी
शनिबार, माघ २७, २०६९
भारतको राजधानी नयाँ दिल्लीस्थित संसद भवनमा आक्रमणका दोषी अफजल गुरुलाई २७ माघमा फाँसी दिइएको छ ।
विस्तृत
राष्ट्रपतिले शीर्ष नेताहरूसँग छलफल गर्ने
शनिबार, माघ २७, २०६९
राजनीतिक गतिरोध जारी रहेका बेला राष्ट्रपति रामवरण यादवले मुख्य दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै छन् ।
विस्तृत
प्रधानन्यायाधीश नै निर्विकल्प: दाहाल
शनिबार, माघ २७, २०६९
विपक्षीहरुको चर्को विरोधपछि पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नु एकमात्र विकल्प भएको दोहोर्याएका छन् ।
विस्तृत
एमाओवादी महासचिबमा बोगटी
शुक्रबार, माघ २६, २०६९
हेटौंडामा सम्पन्न एमाओवादी महाधिवेशनबाट पोष्टबहादुर बोगटी महासचिबमा निर्वाचित भएका छन् । अध्यक्षमा पुष्पकमल दाहालले नै निरन्तरता पाएका छन् ।
विस्तृत
सरकारको दिनगन्ति शुरुः कोइराला
शुक्रबार, माघ २६, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सरकारको दिनगन्ति शुरु भइसकेको बताएका छन् ।
विस्तृत
अपराधीलाई नेपालकै जेलमा ठोक्छौं: खनाल
शुक्रबार, माघ २६, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री निवास बालुवाटार अपराधीको सेल्टर (अश्रयस्थल) भएको आरोप लगाएका छन् ।
विस्तृत
एमाओवादीको प्रस्ताव नौटंकीः पोखरेल
शुक्रबार, माघ २६, २०६९
एमालेका महासचिव इश्वर पोखरेलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने एमाओवादी प्रस्ताव नौटंकी भएको बताएका छन् ।
विस्तृत
भट्टराई स्टालिनवादीः लोहनी
शुक्रबार, माघ २६, २०६९
राष्ट्रिय जनशक्ति पार्टीका नेता प्रकाश चन्द्र लोहनीले हत्यारालाई जोगाउन निवेदन दिने प्रधानमन्त्री बाबुराम भट्टराई स्टालिनवादी भएको बताएका छन् ।
विस्तृत
एमाओवादी केन्द्रीय समितिमा एक सय एकाउन्न
शुक्रबार, माघ २६, २०६९
एमाओवादीको महाधिवेशनले कुल १५१ जनाको केन्द्रीय कार्य समिति बनाउने भएको छ ।
विस्तृत
‘एमाओवादी प्रस्ताव स्वतन्त्र न्यायालय विरोधी’
शुक्रबार, माघ २६, २०६९
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर एनेकपा माओवादीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्न खोजेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
425
426
427
428
429
440
450
460
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस