Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘अभियुक्तले सजाय भोग्छु भन्दा प्रधानमन्त्री हुँदैन भन्छन’
सोमबार, माघ २२, २०६९
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले हत्यारालाई माफी दिन खोज्ने व्यक्ति प्रधानमन्त्री भएका कारण मुलुकमा दण्डहिनता मौलाएको बताएका छन् ।
विस्तृत
निर्वाचन भन्नु एमाओवादीको नाटकः नेता नेपाल
सोमबार, माघ २२, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले निर्वाचन नचाहेको भन्दै उसले नाटक गरिरहेको आरोप लगाएका छन् ।
विस्तृत
मुलुकमा हिंसा बढ्योः विपक्षी नेता
सोमबार, माघ २२, २०६९
विपक्षी नेताहरुले वर्तमान सरकारले दण्डहिनतालाई प्रश्रय दिएकाले मुलुकमा हत्या, हिंसा, अपहरणका घटनाहरु दिनदिनै बढेको बताएका छन् ।
विस्तृत
शैलजाकी आमा इन्दिराको निधन
सोमबार, माघ २२, २०६९
प्रजातान्त्रिक आन्दोलनकी योद्धा स्व. शैलजा आचार्यकी आमा इन्दिरा आचार्यको २२ माघ विहान उपचारका क्रममा निधन भएको छ ।
विस्तृत
अपहृत बालकको उद्धार, दुई अपहरणकारी मारिए
सोमबार, माघ २२, २०६९
वीरगञ्जको आदर्शनगरबाट नौ दिनअघि अपहरणमा परेका बालकलाई प्रहरीले मुक्त गराएको छ । त्यसक्रममा दुईजना अपहरणकारी प्रहरीको गोलीबाट मारिएका छन् ।
विस्तृत
‘एकल महिलालाई समान अवसर दिनु आवश्यक’
सोमबार, माघ २२, २०६९
उपराष्ट्रपति परमानन्द झाले सामाजिक समृद्धिका लागि एकल महिलाहरुलाई राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा समान अवसर प्रदान गरिनुपर्ने बताएका छन् ।
विस्तृत
दाहालको प्रतिवेदनमा समूहगत छलफल शुरु
सोमबार, माघ २२, २०६९
हेटौंडामा जारी एनेकपा माओवादीको महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल शुरु भएको छ ।
विस्तृत
बाबुराम भन्दा दुधे बालक ठिकः ओली
सोमबार, माघ २२, २०६९
नेकपा एमालेका नेता केपी ओलीले बाबुरामको नेतृत्वमा सहमतिको सरकार गठन हुनै नसक्ने बताएका छन् ।
विस्तृत
फिरौतीसहित अपहरणकारी पक्राउ
सोमबार, माघ २२, २०६९
भारतीय व्यापारीलाई अपहरण गरी फिरौती रकम लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले नेपालगन्जबाट तीन जना अपहरणकारीलाई पक्राउ गरेको छ ।
विस्तृत
एमाओवादीले हेटौंडाबाट सर्वसत्तावादी सोच त्यागोस्: खनाल
आइतबार, माघ २१, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीलाई हेटौंडाबाट सर्वसत्तावाद र एकलौटी शासन गर्ने सोच त्यागेर फर्कन आग्रह गरेका छन् ।
विस्तृत
एमाओवादी बन्द सत्र शुरु हुन सकेन
आइतबार, माघ २१, २०६९
एमाओवादीको हेटौंडामा जारी महाधिवेशनमा बन्द सत्र बेलुका ६ बजेसम्म पनि शुरु हुन सकेको छैन ।
विस्तृत
गोरखापत्र बाजे मृत भेटिए
आइतबार, माघ २१, २०६९
पोखरावासीलाई पत्रिका पढ्ने बानी लगाएर चेतना फैलाउने कर्मवीर गोरखापत्र बाजे मृतअवस्थामा फेला परेका छन् ।
विस्तृत
नेपालगञ्ज्मा विपक्षी दलको विरोध सभा जारी
आइतबार, माघ २१, २०६९
सरकारविरुद्ध चरणबद्ध आन्दोलन थालेका विपक्षी दलहरुले आज नेपालगञ्जमा शक्ति प्रदर्शन गरिरहेका छन् ।
विस्तृत
राठी हत्याको विरोधमा विराटनगर बन्द
आइतबार, माघ २१, २०६९
विराटनगरका उद्योगी एवम् समाजसेवी गङ्गाविसन राठीको हत्या भएको विरोधमा विराटनगरका बजार, उद्योग तथा कलकारखाना बन्द गरिएको छ ।
विस्तृत
एमाओवादी महाधिवेशनमा प्रतिनिधि विवाद
आइतबार, माघ २१, २०६९
हेटौडामा जारी एकीकृत माओवादीको महाधिवेशन अन्तर्गत आजदेखि हुने बन्दसत्रमा प्रतिनिधि चयनमा विवाद भएको छ ।
विस्तृत
विपक्षी दलद्वारा काभ्रे बन्द
आइतबार, माघ २१, २०६९
आफ्नो शान्तिपूर्ण आन्दोलनमा सत्तारुढ एनेकपा माओवादी कार्यकर्ताले अन्धाधुन्ध आक्रमण गरेको विरोधमा प्रतिपक्षी दलले काभ्रे जिल्ला बन्द गराएका छन् ।
विस्तृत
एमाओवादी महाधिवेशन– स्वतन्त्र व्यक्तिमा सहमति गर्नुपर्ने दाहालको भनाई
शनिबार, माघ २०, २०६९
एनेकपा माओवादीको हेटौंडामा जारी अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमति गर्नुपर्ने बताएका छन् ।
विस्तृत
भट्टराई तानाशाह बन्दैछन्: खनाल
शनिबार, माघ २०, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराई तानाशाह बन्दै गएकाले सत्ताबाट उनको बहिर्गमनका लागि आन्दोलन चर्काउनु परेको बताएका छन् ।
विस्तृत
एमाओवादीको महाधिवेशन मेला मात्रैः भण्डारी
शनिबार, माघ २०, २०६९
नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले हेटौँडामा शुरु भएको एमाओवादीको महाधिवेशन मेलामात्रै भएको बताएकी छन् ।
विस्तृत
एमाओवादीको हेटौडा महाधिवेशन शुरु
शनिबार, माघ २०, २०६९
एनेकपा माओवादीको सातौं राष्ट्रिय महाधिवेशन अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेपछि औपचारिक रुपमा शुरु भएको छ।
विस्तृत
टिस्टामा भेटिएको शव राठी र चुडालको हुनसक्ने
शनिबार, माघ २०, २०६९
दार्जिलिङ नजिकै टिष्टा खोलामा फेला परेका दुई शव तीन हप्ताअघि अपहरणमा परेका विराटनगरका उद्योगी गंगाविशन राठी र शिव सेनाका अध्यक्ष चन्द्र चुडालको हुनसक्ने प्रहरीले बताएको छ ।
विस्तृत
विराटनगरमा विपक्षीको विरोधसभा
शनिबार, माघ २०, २०६९
सरकारविरुद्ध आन्दोलन गरिरहेका विपक्षी दलहरुले आज विराटनरमा विरोधसभा गर्दैछन् ।
विस्तृत
भारतमा बलात्कारसम्बन्धी कानून परिवर्तन
शनिबार, माघ २०, २०६९
भारतमा केन्द्रीय मन्त्रिपरिषदले बलात्कारसम्बन्धमा कडा कानून अध्यादेश पारित गरेको छ । जघन्य मामिलामा मृत्यु दण्डदेखि जन्मकैद सम्मको व्यवस्था गरिएको छ ।
विस्तृत
एमाओवादी महाधिवेशन यसरी शुरु हुँदैछ
शुक्रबार, माघ १९, २०६९
२० माघबाट हेटौंडामा शुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाओवादीले जनाएको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार महाधिवशेनमा साढे तीन हजार प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ ।
विस्तृत
अधिनायकवाद टिक्दैनः कोइराला
शुक्रबार, माघ १९, २०६९
सरकारविरुद्व दोस्रो चरणको आन्दोलन गरिरहेका विपक्षी दलहरुले १९ माघमा दैलेखको दुल्लुमा विरोधसभा गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
427
428
429
430
431
440
450
460
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस