Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विपक्षीहरुले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
शुक्रबार, माघ २६, २०६९
नेपाली कांग्रेस, नेकपा एमालेलगायत विपक्षी दलहरुले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्दैछन् ।
विस्तृत
एमाओवादीको महाधिवेशन आज सकिँदै
शुक्रबार, माघ २६, २०६९
एमाओवादीको सातौं महाधिवेशन पूर्व निर्धारित योजनाभन्दा एक दिन ढिलो गरी आज सकिंदैछ ।
विस्तृत
विपक्षी दलद्वारा एमाओवादीको प्रस्ताव अस्वीकार
बिहीबार, माघ २५, २०६९
बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने एनेकपा माओवादी प्रस्ताव विपक्षी दलहरुले अस्वीकार गरेका छन् ।
विस्तृत
राष्ट्रपतिले ठोस कदम चाल्नु पर्छः कोइराला
बिहीबार, माघ २५, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपतिलाई ठोस कदम चाल्न बारम्बार आग्रह गरेको बताएका छन् ।
विस्तृत
‘सरकारको हैसियत कामचलाउ पनि रहेन’
बिहीबार, माघ २५, २०६९
नेकपा एमालेका नेता केपी शर्मा ओलीले वर्तमान सरकार ‘कामचलाउ’ भन्दा पनि तल्लो हैसियतमा पुगिसकेको टिप्पणी गरेका छन् ।
विस्तृत
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारः दाहाल
बिहीबार, माघ २५, २०६९
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
विस्तृत
सरकार नछोड्ने: दाहाल
बिहीबार, माघ २५, २०६९
हेटौंडामा जारी एमाओवादीको महाधिवेशनमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सहमतिका लागि वार्तालाई निरन्तरता दिए पनि सरकार नछोड्ने बताएका छन् ।
विस्तृत
सरकारको राजीनामा माग्दै चक्काजाम
बिहीबार, माघ २५, २०६९
पत्रकारमाथि आक्रमण गर्नेलाई कडा कारबाही र सरकारको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ नुवाकोटले बट्टार बजारमा चक्काजाम गरेको छ ।
विस्तृत
हेग लाने तयारी थियोः प्रम भट्टराई
बुधबार, माघ २४, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारमा रहेर पार्टीलाई आफूले बचाएको दाबी गरेका छन् ।
विस्तृत
‘मधेशको नाममा राजनीति गर्ने किन यस्ता ?’
बुधबार, माघ २४, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जंगलबाट सरकारमा पुग्दासम्म पनि एमाओवादीको चरित्र परिवर्तन नभएको बताएका छन्।
विस्तृत
सोसलिष्ट इन्टरनेशनलमा पुनः देउवा
बुधबार, माघ २४, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन् ।
विस्तृत
दाहाल लेण्डुप बन्न खोजेको गजुरेलको आरोप
बुधबार, माघ २४, २०६९
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सीमा विवादमा जनमत संग्रह गर्ने प्रस्ताव गरेर एमाओवादी अध्यक्ष दाहाल नेपाललाई सिक्किमीकरण गर्ने लेण्डुप दोर्जे बन्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
भट्टराईको नैतिकता भए आफैं छोडुन्: देउवा
बुधबार, माघ २४, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले विपक्षीदलहरुको आन्दोलनमा व्यापक जनसहभागिता रहेकोले आन्दोलनकै बलमा वर्तमान सरकारलाई हटाउने बताएका छन् ।
विस्तृत
प्रश्नपत्र नपाएपछि फर्किए परीक्षार्थीहरु
बुधबार, माघ २४, २०६९
त्रिभुवन विश्वविद्यालयको लापरावाहीले नुवाकोटमा शिक्षा संकाय अन्तर्गत बिएड तेस्रो वर्षका आंशिक परीक्षार्थीहरुले परीक्षा दिन पाएनन् ।
विस्तृत
एमाओवादीको फर्मुलाबाट सहमति हुन्नः पोखरेल
बुधबार, माघ २४, २०६९
नेकपा एमालेका सचिब इश्वर पोखरेलले एमाओवादीको ‘फर्मुला’ बाट राजनीतिक सहमति नहुने बताएका छन् ।
विस्तृत
नौ दलको प्रचारप्रसार र्याली
बुधबार, माघ २४, २०६९
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत नौ दलले २६ माघमा काठमाडौंमा गर्ने विरोधसभाको प्रचारप्रसार र्याली गरेका छन् ।
विस्तृत
लोकतन्त्र नमान्नेलाई जिम्मेवारी दिंदा बर्बाद भयोः ओली
मंगलबार, माघ २३, २०६९
नेकपा एमालेका नेता केपी ओलीले बहुलबाद र लोकतन्त्र नमान्नेहरुलाई नै लोकतन्त्र संस्थागत गर्ने जिम्मेवारी दिएका कारण देश संकटमा परेको बताएका छन् ।
विस्तृत
‘नबनेको आयोग देखाएर कारबाही रोक्न पाइँदैन’
मंगलबार, माघ २३, २०६९
राष्ट्रिय मानवअधिकार आयोगले बन्दै नबनेको ‘सत्य निरूपण तथा मेलमिलाप अयोग’ लाई अघि सारेर सरकारले आपराधिक मुद्दाको कारबाही प्रक्रिया रोक्न नमिल्ने जनाएको छ ।
विस्तृत
जनमत संग्रह स्वीकार्य छैनः नारायणकाजी
मंगलबार, माघ २३, २०६९
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय सिमानाका विषयमा जनमत सङ्ग्रहमा जाने भन्ने कुरा आफूलाई स्वीकार्य नभएको बताएका छन् ।
विस्तृत
सरकार नढल्दासम्म आन्दोलन जारी:कोइराला
मंगलबार, माघ २३, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकारलाई आन्दोलनबाटै ढाल्ने चेतावनी दिएका छन् ।
विस्तृत
बिहीबारदेखि मौसम सफा रहने
मंगलबार, माघ २३, २०६९
राजधानीलगायत देशका विभिन्न स्थानमा पश्चिमी वायुको प्रभावले वर्षा भएको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
विस्तृत
‘महिला हिंसाको मुख्य कारण:दण्डहिनता’
मंगलबार, माघ २३, २०६९
मुलुकमा महिला हिंसाका घटना बढदै जानुको प्रमुख कारण राजनीतिले निम्त्याएको दण्डहीनता भएको काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले निष्कर्ष निकालेका छन् ।
विस्तृत
बंगलादेशका विपक्षी नेतालाई जन्म कैद
मंगलबार, माघ २३, २०६९
बंगलादेशको एक अदालतले विपक्षी इस्लामी दलका नेता अब्दुल कादीर मुल्लालाई मानवता विरोधी अपराधको आरोपमा जन्म कैदको फैसला सुनाएको छ ।
विस्तृत
उपाध्यक्ष श्रेष्ठद्वारा फरक मत प्रस्तुत
मंगलबार, माघ २३, २०६९
मकवानपुरको हेटौंडामा जारी एमाओवादीको सातौं महाधिवेशनको तेस्रो दिनको बन्दसत्र शुरु भएको छ ।
विस्तृत
विपक्षी दलहरूले धनगढीमा विरोधसभा गर्दै
मंगलबार, माघ २३, २०६९
सरकारविरुद्ध आन्दोलनमा रहेका विपक्षी दलहरूले २३ माघमा कैलालीको धनगढीमा विरोधसभा गर्दैछन् ।
विस्तृत
« First
«
10
20
30
426
427
428
429
430
440
450
460
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस