Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
वैतडीमा प्रधानमन्त्रीलाई सेनाको सुरक्षा
आइतबार, माघ १४, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षाका लागि बैतडीमा सेना परिचालन गरिएको छ ।
विस्तृत
एमाले आन्दोलनको तयारी गर्दै
आइतबार, माघ १४, २०६९
नेकपा एमालेले सरकार विरुद्धको आन्दोलनलाई सशक्त बनाउने तयारीमा लागेको छ ।
विस्तृत
एसीसी वुमेन च्याम्पियनसीपमा नेपालको तेस्रो जित
आइतबार, माघ १४, २०६९
थाइल्याण्डमा जारी एसीसी वुमेन च्याम्पियनसीपमा नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले १४ माघमा मलेसियालाई सात विकेटले पराजित गरेको हो ।
विस्तृत
पैसा र बन्दुकमा एमाओवादी रमाएको छः पौडेल
शनिबार, माघ १३, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले पैसा र बन्दुक पाए अरु केही नखोज्ने भन्दै उसको हातबाट सत्ता नछुटाएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
विस्तृत
रौतहट र महोत्तरीमा प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार
शनिबार, माघ १३, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल सहभागी एकीकृत नेकपा माओवादीको जिल्ला अधिवेशन पत्रकारहरुले बहिस्कार गरेका छन् ।
विस्तृत
संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता नेपाल
शनिबार, माघ १३, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विद्यमान राजनीतिक गतिरोधको अन्त्यका लागि वार्ताको भुलभुलैयाभन्दा संघर्षलाई नै प्राथमिकता दिनुपर्ने अवस्था आएको बताएका छन् ।
विस्तृत
डेकेन्द्र हत्यासम्बन्धी मुद्दा अघि बढ्न नदिने प्रधानमन्त्रीको भनाई
शनिबार, माघ १३, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकार डेकेन्द्र थापाको हत्यासम्बन्धी मुद्दा परम्परागत रुपमा अघि नबढ्ने बताएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वरा चिन्ता व्यक्त
शनिबार, माघ १३, २०६९
राष्ट्रपति रामबरण यादवले दलहरुका कारण नै देश गम्भीर दुर्घटनामा फस्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
शहीद माथेमाको १०० औं जन्मजयन्ती मनाइयो
शनिबार, माघ १३, २०६९
शहीद सप्ताहअन्तर्गत १३ माघमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राण दिने वीर शहीद धर्मभक्त माथेमाको १०० औ जन्मजयन्ती मनाइएको छ ।
विस्तृत
मुलुक जनआन्दोलनमा गयो: खनाल
शनिबार, माघ १३, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारको तानाशाही प्रवृत्तिविरुद्ध मुलुकमा जनआन्दोलन शुरु भएको बताएका छन् ।
विस्तृत
भक्तपुरमा विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच झडप
शनिबार, माघ १३, २०६९
सरकारविरुद्ध आन्दोलनमा रहेका कांग्रेस एमालेलगायत विपक्षी दलका कार्यकर्ताहरूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भक्तपुर प्रवेशमा रोक लगाउन प्रदर्शन गरेका छन् ।
विस्तृत
हिंसाको असर- बालकले बन्दुक चलाए
शनिबार, माघ १३, २०६९
पाँचथरको नवमीडांडा–९ मा १२ माघ बेलुका बालकहरुबीचको झगडामा बन्दुक चलेको छ ।
विस्तृत
‘नयाँ नेपालको नाममा भ्रष्ट र अपराधीलाई संरक्षण’
शुक्रबार, माघ १२, २०६९
नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाओवादी नेतृत्वको सरकारले नयाँ नेपालको नाममा भ्रष्ट र अपराधीलाई संरक्षण दिएको आरोप लगाएका छन् ।
विस्तृत
विपक्षी दलहरूको देशभर विरोध प्रदर्शन
शुक्रबार, माघ १२, २०६९
सरकारविरुद्ध आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले १२ माघमा देशभर विरोध प्रदर्शन गरिरहेका छन् ।
विस्तृत
स्थापितलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश
शुक्रबार, माघ १२, २०६९
सर्वोच्च अदालतले केशव स्थापितलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
सुरक्षाको ग्यारेन्टी नगरेसम्म पत्रकारहरु दैलेख नफर्कने, तीन पत्रिका र दुई रेडियो बन्द
शुक्रबार, माघ १२, २०६९
असुरक्षित भएपछि ११ माघमा दैलेखबाट विस्थापित २२ पत्रकारहरुले प्रधानमन्त्री र गृहमन्त्रीले सुरक्षाको ग्यारेन्टी नगर्दासम्म दैलेख नफर्कने निर्णय गरेका छन् ।
विस्तृत
बालुवाटारमा शान्तिपूर्ण धर्ना दिनेहरू गिरफ्तार
शुक्रबार, माघ १२, २०६९
महिला हिंसामा संलग्नहरुलाई कारवाहीको माग गर्दै सञ्चालित अकुपाई बालुवाटार अभियानअन्तर्गत शान्तिपूर्ण धर्नामा बसेका दुई दर्जन अधिकारीकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
विस्तृत
दमनको विरोधमा उत्रन एमालेको निर्देशन
बिहीबार, माघ ११, २०६९
नेकपा एमाले स्थायी कमिटीको बैठकले दैलेखमा विपक्षी दल र स्थानीयबासीले १० माघमा गरेको प्रदर्शनमा भएको सरकारी दमनविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
विस्तृत
महासेनानी लामालाई थप पाँच महिना थुनामा राख्न आदेश
बिहीबार, माघ ११, २०६९
नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायतको अदातले थप पाँच महिना थुनामा राख्न आदेश दिएको छ ।
विस्तृत
२६ डिएसपी एसपीमा बढुवा
बिहीबार, माघ ११, २०६९
सरकारले २६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी)लाई प्रहरी उपरीक्षक(एसपी) मा बढुवा गरेको छ । गृह मन्त्रालयले ११ माघमा प्रशासन र प्राविधिकतर्फका डिएसपीलाई बढुवा गरेको हो ।
विस्तृत
भट्टराई द्वन्द्व बढाउन दैलेख पुगेका हुन्: कोइराला
बिहीबार, माघ ११, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्री बाबुराम भट्टराई द्वन्द्व बढाउनकै लागि १० माघमा दैलेख गएको आरोप लगाएका छन् ।
विस्तृत
सात मन्त्रीले सम्पत्ति विवरण बुझाएनन्
बिहीबार, माघ ११, २०६९
उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठसहित सात मन्त्रीले सम्पत्ति विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको उल्लंघन गरेका छन् ।
विस्तृत
थापाहत्याको मुद्दा उठाएर बखेडा गरे: दाहाल
बिहीबार, माघ ११, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालका घटनाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् छानबिन गर्नुपर्नेमा विपक्षीहरुले अनावश्यक बखेडा झिकेको बताएका छन् ।
विस्तृत
निर्णायक भूमिकाका लागि कोइरालाद्वारा राष्ट्रपतिलाई आग्रह
बिहीबार, माघ ११, २०६९
दलहरूबीच सहमतिको साटो द्वन्द्व बढ्दै गएका बेला राष्ट्रपति नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग परामर्श गरेका छन् ।
विस्तृत
दैलेखमा विरोध सभा शुरु, अधिकारकर्मीहरु पुग्दै
बिहीबार, माघ ११, २०६९
शान्तिपूर्ण जुलुशमा प्रधानमन्त्रीले आफ्ना पूर्व लडाकुहरु र प्रहरीबाट आक्रमण गराएको भन्दै विरोधमा दैलेखका विपक्षीदलहरुले सभा शुरु गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
430
431
432
433
434
440
450
460
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस