Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कुँवर भन्छन्– ‘थप्पड हान्नु गल्ती थियो तर, नेताहरु सचेत होउ ’
बुधबार, मंसिर २७, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानेर चर्चामा आएका बाग्लुङका पदम कुँवरले आफूले गल्ती गरेको स्वीकार्दै नेताहरुलाई सचेत रहन सुझाव दिएका छन् ।
विस्तृत
विछोडको पीडा खप्न नसक्दा आत्महत्या
बुधबार, मंसिर २७, २०६९
विवाह गरेर सँगै जीवन बिताउने चाहना पूरा नभएपछि प्रेमिकाले आत्महत्या गरेको खबर सुने लगत्तै प्रेमीले पनि आत्महत्या गरेका छन्।
विस्तृत
म्याद थप गर्न राष्ट्रपतिलाई दाहालको आग्रह
बुधबार, मंसिर २७, २०६९
राष्ट्रपति रामबरण यादवसँग एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि समय थप गर्न आग्रह गरेका छन्।
विस्तृत
प्रसिद्ध सितारबादक रविशंकर रहेनन्
बुधबार, मंसिर २७, २०६९
विश्वप्रसिद्ध सितार वादक पण्डित रविशंकरको अमेरिकामा निधन भएको छ । भारतको बनारसमा जन्मेका ९२ वर्षीय पण्डितको अमेरिकी समय अनुसार ११ डिसेम्बर दिनको ४:३० बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विस्तृत
एमाओवादीले दलहरुसँग छलफल गर्ने
बुधबार, मंसिर २७, २०६९
एकीकृत नेकपा माओवादीले सहमतिका लागि आज प्रमुख दलहरुसँग छलफल गर्ने भएको छ । हिजो बसेको पूर्व स्थायी समितिको बैठकको निर्णय अनुसार आज प्रमुख दलहरुसँग संयुक्त, छुट्टा छुट्टै छलफल गर्ने एकीकृत माओवादीले जनाएको छ ।
विस्तृत
उपेन्द्र यादवको राष्ट्रपतिलाई आग्रह– ‘साना दलबाट प्रधानमन्त्री’
बुधबार, मंसिर २७, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन ठूला दलको नेतृत्वमा मुलुकले निकास नपाउने भन्दै प्रमुख दलभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउन राष्ट्रपति रामबरण यादवसँग आग्रह गरेका छन् ।
विस्तृत
विवाह गर्न नमान्दा जलाइएकी हासमीको मृत्यु
बुधबार, मंसिर २७, २०६९
बिवाह गर्न नमानेको निहुँमा पेट्रोल छर्केर जलाईएकी बर्दिया गुलरियाकी १६ वर्षीय शिवा हासमीको उपचारको क्रममा मृत्यु भएको छ ।
विस्तृत
‘हदैसम्म लचक हुने’– एमाओवादी निर्णय
मंगलबार, मंसिर २६, २०६९
सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले पछिल्लो पटक दिएको समय सकिनु एक दिनअघि बसेको एमाओवादी नेताहरुको बैठकले सहमतिका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको छ ।
विस्तृत
एमालेमा आत्मालोचनापछि कार्यविभाजन अनुमोदन
मंगलबार, मंसिर २६, २०६९
नेकपा एमाले केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजनसम्बन्धी निर्णय गर्दा यसअघि स्थायी कमिटीबाट भएका कमजोरीप्रति पार्टीका अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलले आत्मालोचना गरेपछि सोसम्बन्धी विवाद अन्त्य भएको छ ।
विस्तृत
नेता नेपाल अन्तर्राष्ट्रिय संगठनमा चयन
मंगलबार, मंसिर २६, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तर्राष्ट्रिय वातावरण संरक्षण सहकार्य संगठनको सह–अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
विस्तृत
एमाले नेताहरु भन्छन, ‘सरकार हटाउन आन्दोलनमै जानुपर्छ’
मंगलबार, मंसिर २६, २०६९
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरूले दलहरूबीच सहमतिको सम्भावना कम भएकोले अब आन्दोलनबाटै वर्तमान सरकार हटाउनुपर्ने धारणा राखेका छन् ।
विस्तृत
कक्षा ११ को परीक्षाफल प्रकाशित, ४०.३८ % उत्तिर्ण
मंगलबार, मंसिर २६, २०६९
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । नियमिततर्फ कुल परीक्षार्थीमध्ये ४०.३८ प्रतिशत उत्तिर्ण भएको परिषदले जनाएको छ ।
विस्तृत
सरकारको नेतृत्वका बारे हामी खुला छौं: गच्छदार
मंगलबार, मंसिर २६, २०६९
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतीय सरकारको नेतृत्वका लागि आफ्नो दल खुला रहेको बताएका छन् ।
विस्तृत
समय सकिनै लाग्दा पनि दलहरुबीच बैठक बसेन
मंगलबार, मंसिर २६, २०६९
राष्ट्रिय सहमतिको सरकार गठनको लागि राष्ट्रपति डा रामबरण यादवले दिएको समयसीमा सकिनै लाग्दा पनि दलहरुबीच औपचारिक छलफल हुन सकेको छैन ।
विस्तृत
माओवादी अध्यक्षलाई झापड हान्ने कुँवर मुक्त
मंगलबार, मंसिर २६, २०६९
धरौटी रकम बुझाउन नसकेका कारण जेल पठाइएका बाग्लुङका पदम कुँवर आज जेलमुक्त हुने भएका छन् ।
विस्तृत
एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै
मंगलबार, मंसिर २६, २०६९
नेकपा एमालेको केन्द्रीय कमिटीको जारी बैठकमा आज अध्यक्ष झलनाथ खनालको समसामयिक राजनीतिक प्रतिवेदनको बारेमा छलफल हुँदैछ ।
विस्तृत
स्वीस बैंकमा पूर्वराजाको नाममा रकम छैन
सोमबार, मंसिर २५, २०६९
स्वर्गीय राजा वीरेन्द्रका परिवारका नाममा कुनै खाता वा सम्पत्ति स्वीस बैंकमा नरहेको स्वीस राजदूतावासले जनाएको छ । तत्कालिन राजा वीरेन्द्र जीवितै छँदादेखि नै उनी र उनका परिवारको नाममा स्वीस बैंकमा सम्पत्ति रहेको अनुमान गरिएको थियो ।
विस्तृत
म्याद थप्नुको कारण देखाऊ: सर्वोच्च
सोमबार, मंसिर २५, २०६९
सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग सहमतिको सरकार गठनका लागि फेरि समय थप्नुको कारण मागेको छ ।
विस्तृत
अध्यक्षद्वय दाहाल र खनालबीच छलफल
सोमबार, मंसिर २५, २०६९
वर्तमान राजनीतिक सङ्कटलाई निकास दिने विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच २५ मंसीरमा छलफल भएको छ ।
विस्तृत
जनदबावबाट सरकार फाल्नेः एमाले
सोमबार, मंसिर २५, २०६९
राष्ट्रपतिले पछिल्लो पटक थप गरेको समयसीमाभित्र पनि सहमतीय सरकार गठन हुने सम्भावना अत्यन्तै न्यून रहेको ठहर गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले जनदबावबाटै भट्टराई नेतृत्वको सरकार फाल्नुपर्ने निष्कर्ष निकालेको छ ।
विस्तृत
सत्ता गठबन्धन निर्वाचनमा जान डरायोः नेता महत
सोमबार, मंसिर २५, २०६९
पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले सत्तापक्षका दलहरु नयाँ निर्वाचनमा जान डराएको टिप्पणी गरेका छन् ।
विस्तृत
आन्दोलनले १२ हजार विद्यार्थीको परीक्षामा बाधा
सोमबार, मंसिर २५, २०६९
कर्मचारी र प्राध्यापकहरूले गरेको अनिश्चितकालीन हड्तालले गर्दा पूर्वाञ्चल विश्वविद्यालयका १२ हजार विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
विस्तृत
दाहाललाई थप्पड हान्ने कुँवर जेल चलान
सोमबार, मंसिर २५, २०६९
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको २८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने पदम कुँवरलाई जेल चलान गरिएको छ ।
विस्तृत
परिस्थितिले यो सरकारलाई बगाउँछ: थापा
सोमबार, मंसिर २५, २०६९
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले वर्तमान सरकारको अन्त्य निश्चित भएको बताएका छन् । उनले भट्टराई नेतृत्वको सरकारले सहज बहिर्गमन नरोजे परिस्थितिले बगाउने दाबी पनि गरेका छन् ।
विस्तृत
काठमाण्डौ विश्वविद्यालयमा रामकण्ठ माकजु
सोमबार, मंसिर २५, २०६९
काठमाडौं विश्वविद्यालयका संस्थापक कुलपति डा. सुरेशराज शर्माले राजीनामा गरेको एक महिनापछि उक्त विश्वविद्यालयमा डा. रामकण्ठ माकजु श्रेष्ठ नयाँ उपकुलपति हुने भएका छन् ।
विस्तृत
« First
«
10
20
30
447
448
449
450
451
460
470
480
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस