Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्राजातान्त्रिक शक्ति एकजुट हुनुपर्छः कोइराला
शनिबार, मंसिर ३०, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू गुम्दै गइरहेकाले सबै प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
दुई बालक हत्याका अभियुक्तलाई ७८ वर्ष कैद
शुक्रबार, मंसिर २९, २०६९
नेपालगञ्जका दुई बालकको अपहरण गरी हत्या गरेको अभियोगका नाइके मेराज अहमद साईसँगै आठ जनालाई जिल्ला अदालत बाँकेले सर्वस्वसहित ७८ वर्ष कैद सजाएको फैसला गरेको छ ।
विस्तृत
‘राष्ट्रपति आफैले नयाँ सरकारको घोषणा गर्नु पर्छ’
शुक्रबार, मंसिर २९, २०६९
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतीय सरकार गठनका लागि समय थप्दै जान नहुने बताएका छन् ।
विस्तृत
तालिम छाड्ने लडाकुलाई अवकाशको मौका दिइने
शुक्रबार, मंसिर २९, २०६९
नेपाली सेनाको तालिम छाड्न चाहने माओवादीका पूर्व लडाकुलाई स्वेच्छिक अवकाशको मौका दिइने भएको छ ।
विस्तृत
अब राष्ट्रपतिले निकास दिनु पर्छः नेता पौडेल
शुक्रबार, मंसिर २९, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पछिल्लो पटक थपिएको समयमा पनि दलहरुबीच सहमति हुन नसके राष्ट्रपति आफैंले निकास दिनुपर्ने बताएका छन् ।
विस्तृत
माथिल्लो मर्स्याङ्दी ए स्थानीयले बन्द गराए
शुक्रबार, मंसिर २९, २०६९
निर्माणाधिन ५० मेगावट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको काम स्थानीय बासिन्दाले वन्द गराएका छन् ।
विस्तृत
उपरथीको नेतृत्वमा महानिर्देशनालय बन्ने
शुक्रबार, मंसिर २९, २०६९
सेना समायोजन विशेष समितिको बैठकले उपरथीको नेतृत्वमा राष्ट्रिय सुरक्षा, वन तथा विपद् व्यवस्थापन महानिर्देशनालय बनाउने निर्णय गरेको छ ।
विस्तृत
प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिमको विषयमा लेख्न भनेपछि जनजातिहरू असन्तुष्ट
शुक्रबार, मंसिर २९, २०६९
कञ्चनपुरको निङ्गलाशैनी स्रोत केन्द्रले कक्षा १० को नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिमको विषय समावेश गरेकोमा आदिवासी जनजाति समुदायले असन्तुष्टि जनाएको छ ।
विस्तृत
काठमाडौंको भोटाहिटीमा आगलागी
बिहीबार, मंसिर २८, २०६९
राजधानीको असन बहालबाट भोटाहिटीतर्फ जाने गल्लीमा लागेको आगो निभाउने क्रममा एक जना घाइते भएका छन् ।
विस्तृत
केयु उपकुलपतिमा मकाजु
बिहीबार, मंसिर २८, २०६९
काठमाडौं विश्वविद्यालय(केयु)को उपकुलपतिमा डा. रामकण्ठ मकाजु नियुक्त भएका छन् । मकाजुलाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बाबुराम भट्टराईले २८ मंसिरमा उपकुलपतिमा नियुक्त गरेका हुन ।
विस्तृत
दाहाल र भट्टराईको चार विश्व रेकर्डः गुरुङ
बिहीबार, मंसिर २८, २०६९
नेकपा–माओवादी सचिव देव गुरुङले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार सञ्चालनको क्रममा चार वटा विश्व रेकर्ड बनाएको बताएका छन् ।
विस्तृत
निर्वाचनको चार महिनाअघि प्रक्रिया पूरा गरः आयुक्त गुरुङ
बिहीबार, मंसिर २८, २०६९
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलख वहादुर गुरुङले बैशाखमा निर्वाचन गर्न पुसको पहिलो हप्तामा संविधान संशोधन, आयुक्तहरुको नियुक्ति, मिति घोषणलगायतका प्रक्रिया पूरा भइसक्नु पर्ने बताएका छन् ।
विस्तृत
यस्तो छ मन्त्रिपरिषद्को निर्णय
बिहीबार, मंसिर २८, २०६९
मन्त्रिपरिषद्को २८ मंसीरमा बसेको बैठकले द्वन्द्वपीडित शिक्षकहरुलाई पुनर्वहाली गर्न पूर्व न्यायाधीश जागेश्वर सुवेदीको संयोजकत्वमा तीन सदस्यीय आयोग आयोग गठन गरेको छ ।
विस्तृत
पच्चीस लाख नेपाली श्रम गर्न विदेशिए
बिहीबार, मंसिर २८, २०६९
वैदेशिक रोजगारीको सिलसिलामा विदेशिने नेपालीको सङ्ख्या २५ लाख नाघेको छ । यो संख्या श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जानेहरुको मात्रै हो ।
विस्तृत
विदेशबाट सम्मान पाएपछि स्वदेशमा पनि सम्मान
बिहीबार, मंसिर २८, २०६९
कारागारमा बन्दीजीवन बिताइरहेका परिवारका बालबालिकाको सेवामा समर्पित भएवापत ‘सिएनएन हिरो’ उपाधि पाएकी पुष्पा बस्नेतलाई सरकारले पनि सम्मान गरेको छ ।
विस्तृत
दलहरुको आग्रहमा राष्ट्रपतिद्धारा पाँच दिन म्याद थप
बिहीबार, मंसिर २८, २०६९
राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक सहमतिको सरकार गठनका लागि दलहरुलाई थप पाँच दिनको समय दिएका छन् ।
विस्तृत
चामलको बोराले थिचिंदा दुई अपाङ्ग बालकको मृत्यु
बिहीबार, मंसिर २८, २०६९
रुकुमको खलंगामा किराना पसलभित्र चामलको बोराले थिचिएर दुई अपांग बालकको मृत्यु भएको छ ।
विस्तृत
पाटन अस्पतालमा झडप
बिहीबार, मंसिर २८, २०६९
ललितपुरको पाटन अस्पतलामा आन्दोलनरत चिकित्सक–कर्मचारी र प्रहरीवीच झडप भएको छ ।
विस्तृत
सुरक्षा प्रमुखहरुको भेला वीरगञ्जमा
बिहीबार, मंसिर २८, २०६९
मध्यमाञ्चल क्षेत्रका सुरक्षा निकायहरुको क्षेत्रीय सुरक्षा भेला वीरगञ्जमा शुरु भएको छ । स्थानीय होटल मकालुमा भइरहेको भेलाको गृह सचिब नबिन घिमिरेले उद्घाटन गरेका छन् ।
विस्तृत
विशेष अदालतका अध्यक्ष कार्की सेवा निवृत्त हुँदै
बिहीबार, मंसिर २८, २०६९
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की आजबाट सेवा निवृत्त हुँदैछन् । उमेरको हदका कारण कार्की २८ मंसीरबाट सेवा निवृत्त हुन लागेका हुन् ।
विस्तृत
वार्ता र आन्दोलन संगसंगै: एमाले केन्द्रीय सदस्यहरु
बुधबार, मंसिर २७, २०६९
काठमाडौंमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्ने सदस्यहरुले सत्तारुढ दलहरुसँग सहमति हुने सम्भावना कम रहेकाले वार्ता र आन्दोलन सँगसँगै बढाउनु पर्ने बताएका छन् ।
विस्तृत
राष्ट्रपतिले शीर्ष नेताहरुसँगको छलफलपछि म्याद थप्ने
बुधबार, मंसिर २७, २०६९
तेस्रो पटक थपिएको म्यादमा समेत दलहरुले सहमति जुटाउन नसकेपछि राष्ट्रपति रामवरण यादवले २८ मंसीरमा प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरी म्याद थप्ने भएका छन् ।
विस्तृत
सहमतिको प्रयास जारी राख्ने: एमाओवादी र मोर्चा
बुधबार, मंसिर २७, २०६९
सत्तारुढ एमाओवादी र मधेशी मोर्चाले आगामी बैशाखभित्रै निर्वाचन गरी दलहरुबीच सहमतिको प्रयास जारी राख्ने निर्णय गरेका छन् ।
विस्तृत
अतिवादको सपना नदेख्न नेता ओलीको चेतावनी
बुधबार, मंसिर २७, २०६९
नेकपा एमालेका नेता केपी ओलीले सत्ता लम्ब्याउने अतिवादको सपना नदेख्न सत्तामा सहभागी दलहरूलाई आग्रह गरेका छन् ।
विस्तृत
डेकेन्द्रका हत्यारामाथि कारबाही गर्न रिट दायर
बुधबार, मंसिर २७, २०६९
तत्कालिन नेकपा माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नमाथि अनुसन्धान गरी कारबाही गर्न माग गर्दै आज पुनरावेदन अदालत सुर्खेतमा रिट दायर गरिएको छ।
विस्तृत
« First
«
10
20
30
446
447
448
449
450
460
470
480
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस