Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रम भट्टराईको जिद्दिले सहमति भएनः कांग्रेस
सोमबार, पौष २, २०६९
नेपाली कांग्रेसका उपलब्ध केन्द्रीय समितिका सदस्यहरुको बैठकले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक बनेको निष्कर्ष निकालेको छ ।
विस्तृत
बैठक बसेन, दलहरुले चौथो म्याद पनि गुजारे
सोमबार, पौष २, २०६९
सहमतिको सरकार गठनका लागि प्याकेजमै सहमति गर्न आज बस्ने भनिएको प्रमुख चार शक्तिको बैठक अनिश्चित बनेको छ ।
विस्तृत
एमाओवादीले बेइमानी नगरे छिट्टै सहमति:खनाल
सोमबार, पौष २, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पछिल्लो पटक दलहरुबीच भएका छलफलमा एमाओवादीले बेइमानी नगरे छिट्टै सहमति हुने बताएका छन् ।
विस्तृत
आजै सहमति हुन्छः नेता नेपाल
सोमबार, पौष २, २०६९
राष्ट्रपतिले सहमतिका लागि तोकेको म्याद सकिंदै गर्दा तीन दलका नेताहरु सहमति नजिक पुगेका छन् ।
विस्तृत
अखिलका विद्यार्थी नेतामाथि खुकुरी प्रहार
सोमबार, पौष २, २०६९
काठमाडौंको तहाचाल क्याम्पस अनेरास्ववियुका अध्यक्षमाथि खुकुरी प्रहार भएको छ ।
विस्तृत
चौथो म्याद आज सकिंदै, प्रमुख दलहरु छलफलमै
सोमबार, पौष २, २०६९
राष्ट्रपति रामवरण यादवले सहमतिको सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई चौथो पटक दिएको समयसीमा आज सकिंदैछ ।
विस्तृत
नवलपरासीमा दुईको मृत्यु ४० घाइते
सोमबार, पौष २, २०६९
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डन्डा जङ्गलमा २ पुस बिहान दुई यात्रुवाहक बस एकापसमा ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन् ।
विस्तृत
आज जनकपुरमा विवाहपञ्चमी मनाईंदै
सोमबार, पौष २, २०६९
मिथिला परम्परा र संस्कारअनुसार राम–सीताको विवाहोत्सवको रूपमा मनाइने विवाहपञ्चमी आज जनकपुरमा हर्षोल्लासका साथ मनाईंदै छ ।
विस्तृत
राप्रपा नेपालले आजबाट रथयात्रा गर्दै
सोमबार, पौष २, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दूराष्ट्र कायम गर्न माग गर्दै आजबाट रथयात्रा शुरु गर्दैछ ।
विस्तृत
मुगुमा गाडी पुग्यो
आइतबार, पौष १, २०६९
विकट हिमाली जिल्ला मुगु सडक सञ्जालमा जोडिएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको १ पुसमा प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गरेका हुन् ।
विस्तृत
सहमतिको वातावरण बन्दैछः प्रवक्ता सापकोटा
आइतबार, पौष १, २०६९
एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले दलहरुबीचको अनौपचारिक छलफलमा विश्वासको वातावरण तयार हुँदै गएको बताए । “आगामी वैशाखमा संविधानसभाको नयाँ निर्वाचन हुने सम्भावना बढेर गएको छ ,” उनले भने ।
विस्तृत
एमाओवादीका तीनसय बढी मजदुर वैद्य माओवादीमा
आइतबार, पौष १, २०६९
एकीकृत नेकपा माओवादीका तीन सयभन्दा बढी मजदुरहरु नेकपा–माओवादीमा प्रवेश गरेका छन् ।
विस्तृत
धोका नहुने भए एमाओवादीको शर्त मान्य: देउवा
आइतबार, पौष १, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीले धोका नदिने हो भने उसले अघि सारेको शर्त मान्दा पनि फरक नपर्ने बताएका छन् ।
विस्तृत
माओवादी हिरासत बर्बरताको केन्द्र
आइतबार, पौष १, २०६९
दशक लामो एमाओवादी द्वन्द्वबाट गैर–माओवादी मात्रै होइन आफ्नै नेता–कार्यकर्ता पनि प्रताडित थिए ।
विस्तृत
सडक उद्घाटन गर्न प्रधानमन्त्रीको टोली मुगुमा
आइतबार, पौष १, २०६९
गमगढीदेखि जुम्ला नाग्मा सडकखण्ड उद्घाटन गर्न प्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोली आज मुगु पुगेको छ ।
विस्तृत
भोलिसम्म सहमति जुट्ने दाहालको दाबी
आइतबार, पौष १, २०६९
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले २ पुससम्ममा नयाँ सरकार गठनका लागि दलहरुबीच सहमति जुट्ने बताएका छन् ।
विस्तृत
‘१२ वर्ष सरकार चलाउने पालो एमाओवादीको’
शनिबार, मंसिर ३०, २०६९
एनेकपा माओवादी पोलिट्ब्यूरो सदस्य लिलामणि पोखरेलले सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेलाई अझै १२ वर्ष पर्खन आग्रह गरेका छन् ।
विस्तृत
अन्नपूर्णको प्रथम आरोही हर्जोगको निधन
शनिबार, मंसिर ३०, २०६९
पहिलो पटक अन्नपूर्ण हिमालको सफल आरोहरण गरेका फ्रान्सका पर्वतारोही मौरिस हर्जोगको निधन भएको छ ।
विस्तृत
धादिङमा प्रहरी र स्थानीय वासिन्दाबीच झडप
शनिबार, मंसिर ३०, २०६९
काठमाडौंस्थित केएफसी रेस्टुरेन्टका लागि ल्याइएको दुई कन्टेनर कुखुराको मासु धादिङका कुखुरापालक किसानले नियन्त्रणमा लिएपछि छुटाउने क्रममा प्रहरी र किसानबीच झडप भएको छ।
विस्तृत
राष्ट्रसंघका महासचिवद्वारा सरकार गठनमा ढिलाई नगर्न आग्रह
शनिबार, मंसिर ३०, २०६९
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले दलीय एजेन्डालाई पञ्छाएर वर्तमान गतिरोध अन्त्यका लागि नेपालका राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
आन्दोलनबाटै नयाँ सरकार: सचिव पोखरेल
शनिबार, मंसिर ३०, २०६९
नेकपा एमालेका सचिव एवम पूर्व सञ्चारमन्त्री शंकर पोखरेलले पछिल्लो पटक राष्ट्रपतिले दिएको समयसीमाभित्र पनि सहमति नभए सडक आन्दोलनबाटै सरकारलाई विस्थापित गर्ने बताएका छन्।
विस्तृत
दाहाल र कोइरालाबीच छलफल, सहमति बनेन
शनिबार, मंसिर ३०, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भेटवार्ता भएको छ ।
विस्तृत
दुर्घटनामा सशस्त्रका एसपीसहित चारको मृत्यु
शनिबार, मंसिर ३०, २०६९
धनुषाको नकटाझिझमा २९ मंसीर राति भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) सहित चारजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
विस्तृत
अमेरिकामा बन्दुकधारीको आक्रमणबाट २७ को मृत्यु
शनिबार, मंसिर ३०, २०६९
अमेरिकाको कनेक्टीकट राज्यको एक स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २७ जनाको ज्यान गएको छ ।
विस्तृत
सहमति हुनेमा नेताहरु नै विश्वस्त छैनन्
शनिबार, मंसिर ३०, २०६९
राष्ट्रपतिले पछिल्लो पटक थपेको पाँच दिनको म्यादभित्र पनि सहमति हुनेमा दलहरुका आफैं पनि विश्वस्त छैनन् ।
विस्तृत
« First
«
10
20
30
445
446
447
448
449
460
470
480
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस