Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
फेरि नवलपरासीमा दुर्घटना, एकको ज्यान गयो फेरि नवलपरासीमा दुर्घटना, एकको ज्यान गयो बुधबार, फाल्गुण ३०, २०६९ नवलपरासीको भैरहवा परासी सडक खण्ड अन्तरगत पर्ने रामग्राम ५ वाइपासमा भारतीय तीर्थयात्री बोकेको बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । विस्तृत
संभव हुँदैछ मानव अंग उत्पादन बुधबार, फाल्गुण ३०, २०६९ संभव हुँदैछ मानव अंग उत्पादन विश्वमा भइरहेको प्रविधि र उपचार पद्दतीको विकासले मानव अंग प्रत्यारोपणलाई सहज बनाउनुका साथै मानवअंग तस्करीलाई अन्त्य गर्न सम्भव हुने देखिएको छ । विस्तृत
तातोपानी नाकामा तिब्बतीमाथि थप कडाइ बुधबार, फाल्गुण ३०, २०६९ तातोपानी नाकामा तिब्बतीमाथि थप कडाइ चिनियाँ पक्षले नेपालको उत्तरी नाका तातोपानी क्षेत्रमा पनि उच्च सुरक्षा सतर्कता अपनाएको छ । विस्तृत
फेरी पनि सु ची पार्टी प्रमुख मंगलबार, फाल्गुण २९, २०६९ फेरी पनि सु ची पार्टी प्रमुख आंग सान सु ची फेरी पनि बर्माको विपक्षी दल नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) को नेता चयन भएकी छिन् । उनको यो चयन पार्टीको पहिलो अधिवेशनमा भएको हो । विस्तृत
आगलागीबाट तीन घाईते, २१ लाख क्षति मंगलबार, फाल्गुण २९, २०६९ आगलागीबाट तीन घाईते, २१ लाख क्षति गुल्मीको जोहाङ्ग– १ चोरकोटमा आगलागीबाट पाँच घर ध्वस्त भएका छन् भने तीन जना घाईते भएका छन् । विस्तृत
जनकपुरका महन्थहरु सडकमा सोमबार, फाल्गुण २८, २०६९ जनकपुरका महन्थहरु सडकमा गुठी संस्थानका कर्मचारीले राधाकृष्ण मन्दिरमा रहेका मूर्ति बेचेको भन्दै जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको अगुवाईमा गुठी संस्थान जनकपुरको कार्यालयमा तालाबन्दी गरिएको छ । विस्तृत
मिनीबस दुर्घटना हुँदा २१ जना घाईते सोमबार, फाल्गुण २८, २०६९ मिनीबस दुर्घटना हुँदा २१ जना घाईते पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती (खरकट्टा) जंगलमा २८ फागुनमा भएको मिनीबस दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् । विस्तृत
सबैभन्दा ठूलो समस्या महंगीः हिमाल जनमत सर्वेक्षण सोमबार, फाल्गुण २८, २०६९ सबैभन्दा ठूलो समस्या महंगीः हिमाल जनमत सर्वेक्षण हिमाल जनमत सर्वेक्षण–२०६९ (२) अनुसार नेपालीहरुका लागि अहिलेको सबैभन्दा ठूलो समस्या महंगी भएको छ । विस्तृत
सामूहिक बलात्कारका मुख्य अभियुक्तद्वारा जेलमै आत्महत्या सोमबार, फाल्गुण २८, २०६९ सामूहिक बलात्कारका मुख्य अभियुक्तद्वारा जेलमै आत्महत्या भारतमा गत डिसेम्बर महिनामा भएको एक युवतीमाथिको सामुहिक बलात्कारको घटनाका मुख्य अभियुक्तले सोमबार जेलमै आत्महत्या गरेका छन् । विस्तृत
कुम्भमेला सकियो, बाह्र करोडले आफ्नो पाप धोए आइतबार, फाल्गुण २७, २०६९ कुम्भमेला सकियो, बाह्र करोडले आफ्नो पाप धोए विश्वको सबैभन्दा ठूलो धार्मिक मेला हिन्दूहरूको कुम्भमेला २७ फागुनमा करिब २० लाख तीर्थयात्रीले स्नान गरी सम्पन्न भएको छ भने गत ५५ दिनमा १२ करोड मानिसले स्नान गरी आफ्नो पाप पखालेको अनुमान गरिएको छ । विस्तृत
अपहरित एक्काईस शान्ति सेना मुक्त आइतबार, फाल्गुण २७, २०६९ अपहरित एक्काईस शान्ति सेना मुक्त सिरियाका राष्ट्रपति बसार अल–असादको विरुद्ध स्वतन्त्रता सङ्ग्राममा होमिएका सिरियाली विद्रोहीले आफ्नो कब्जामा रहेका राष्ट्र सङ्घीय शान्ति सेनालाई रिहा गरेका छन् । विस्तृत
मन्त्रीउपस्थित कार्यक्रम बहिस्कार गरिने आइतबार, फाल्गुण २७, २०६९ मन्त्रीउपस्थित कार्यक्रम बहिस्कार गरिने जिल्ला विकास समिति अर्घाखाँचीको २८ फागुनमा हुने जिल्ला परिषद जिल्लाका ८ राजनीतिक दलहरुले बहिस्कार गर्ने भएका छन । विस्तृत
नेपाली महिला पाँच घन्टापछि मुक्त शनिबार, फाल्गुण २६, २०६९ नेपाली महिला पाँच घन्टापछि मुक्त भारतीय वन रक्षकहरूको नियन्त्रणमा रहेका कञ्चनपुरको परासनका चार महिलालाई प्रहरीले २६ फागुनमा उद्धार गरेको छ । विस्तृत
‘प्रन्यालाई प्रधानमन्त्री बनाए लोकतन्त्र समाप्त हुने’ शुक्रबार, फाल्गुण २५, २०६९ ‘प्रन्यालाई प्रधानमन्त्री बनाए लोकतन्त्र समाप्त हुने’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानन्यायाधीश (प्रन्या) लाई प्रधानमन्त्री बनाइएमा मुलुकबाट लोकतन्त्र समाप्त हुने चेतावनी दिएका छन् । विस्तृत
तीब्र विरोधपछि जनकपुर बन्द फिर्ता शुक्रबार, फाल्गुण २५, २०६९ तीब्र विरोधपछि जनकपुर बन्द फिर्ता सत्तारुढ मधेशी जनअधिकार फोरम लोकतान्त्रिकद्वारा गत चारदिनदेखि गरिएको जनकपुर बन्द स्थानीयको तीब्र विरोधपछि फिर्ता भएको छ । विस्तृत
भाडा बढ्यो, छैन सुविधा शुक्रबार, फाल्गुण २५, २०६९ भाडा बढ्यो, छैन सुविधा सरकारले आजदेखि लागु हुने गरी सार्वजनिक सवारीका साधनको भाडा बढाएको छ । विस्तृत
दाई ओबामाले चुनाव हारे बिहीबार, फाल्गुण २४, २०६९ दाई ओबामाले चुनाव हारे आफ्ना भाई अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछ्याउँदै चुनावी मैदानमा उत्रेका मलिक ओबामाले निर्वाचनमा हारेका छन् । विस्तृत
सिरियामा २१ शान्ति सैनिक अपहरित बिहीबार, फाल्गुण २४, २०६९ सिरियामा २१ शान्ति सैनिक अपहरित संयुक्त राष्ट्रसङ्घका २१ जना शान्ति सैनिक बुधबार सिरियामा अपहरणमा परेका छन् । उनीहरूलाई सिरियाली विद्रोहीहरूले अपहरण गरेका हुन् । विस्तृत
बिहीबार, फाल्गुण २४, २०६९ हात्तीको आक्रमणबाट मृत्यु जंगली हात्तीको आक्रमणबाट २४ फागुन बिहान झापा शान्तिनगर १ बर्नेका ३५ बर्षे चिया मजदुर गोपीलाल बिकको ज्यान गएको छ । विस्तृत
« First«102030206207208209210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP