Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
फरार प्रहरी जवान भारतबाट पक्राउ फरार प्रहरी जवान भारतबाट पक्राउ बुधबार, फाल्गुण २३, २०६९ जिल्ला प्रहरी कार्यालय दोलखाको हिरासतबाट फरार भएका एक प्रहरी जवान २३ फागुनमा भारत बिहारको नरकटियागञ्जबाट पक्राउ परेका छन । विस्तृत
प्रधानमन्त्री हुन्न र विहे पनि गर्दिन: राहुल गान्धी बुधबार, फाल्गुण २३, २०६९ प्रधानमन्त्री हुन्न र विहे पनि गर्दिन: राहुल गान्धी भारतीय सत्तारुढ दल कांग्रेसका नेता राहुल गान्धीले आफूलाई प्रधानमन्त्रीको दौडमा रहेको भनी भारतीय सञ्चारमाध्यमहरुले गर्ने गरेको प्रचारको खण्डन गरेका छन् । विस्तृत
बुधबार, फाल्गुण २३, २०६९ पत्रकारहरुको मोटरसाइकल तोडफोड काठमाडौंको बागबजारमा दुई जना पत्रकारहरुको मोटरसाइकलमा बन्द आयोजकहरुले तोडफोड गरेका छन् । विस्तृत
एचआइभीको उपचार संभव छ त ? मंगलबार, फाल्गुण २२, २०६९ एचआइभीको उपचार संभव छ त ? अमेरिकामा एचआइभी पीडित एक बालिकाको उपचारपछि उनी पूर्ण स्वस्थ्य भएकी छन् । यो सफलताले बालिकाको जीवन अब पूर्ण रुपमा परिवर्तन हुनेछ । विस्तृत
मालदिभ्सका पूर्व राष्ट्रपति नाशीद गिरफ्तार मंगलबार, फाल्गुण २२, २०६९ मालदिभ्सका पूर्व राष्ट्रपति नाशीद गिरफ्तार मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नाशीदलाई त्यहाँको प्रहरीले राजधानी मालेस्थित उनकै आवासबाट गिरफ्तार गरेको छ । विस्तृत
माओवादीका कार्यकर्ताद्वारा गोली प्रहार मंगलबार, फाल्गुण २२, २०६९ माओवादीका कार्यकर्ताद्वारा गोली प्रहार नेकपा–माओवादीका कार्यकर्ताको गोली प्रहारबाट खोटाङमा युवा संघ नेपालका एक कार्यतर्का घाईते भएका छन् । विस्तृत
सोमबार, फाल्गुण २१, २०६९ चोरीको गाडीमा प्रहरी सररर… मुलुकमा कानून कार्यान्वयनको जिम्मेवारी पाएको प्रहरीले नै चोरीको गाडी चढ्न थाले अरुले के गर्लान ? विस्तृत
सोमबार, फाल्गुण २१, २०६९ अखिल क्रान्तिकारीले निजी शैक्षिक संस्था बन्द गरायो एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २१ फागुनमा देशभरका निजी शैक्षिक संस्था बन्द गराएको छ । विस्तृत
आइतबार, फाल्गुण २०, २०६९ काठमाडौं–हेटौडा सुरुङगमार्ग चार वर्षमा बन्ने नेपाल पूर्वाधार विकास समितिका अध्यक्ष कुशकुमार जोशीले काठमाण्डौ–कुलेखानी– हेटौडा सुरुङगमार्ग निर्माणको काम डिसेम्वर २०१६ सम्म सम्म सम्पन्न हुने बताएका छन् । विस्तृत
स्थानीय विकास अधिकारीमाथि हातपात आइतबार, फाल्गुण २०, २०६९ स्थानीय विकास अधिकारीमाथि हातपात धनुषाका स्थानीय बिकास अधिकारी तारानाथ अधिकारीमाथि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका स्थानीय नेता–कार्यकर्ताले हातपात गरेका छन् । विस्तृत
आइतबार, फाल्गुण २०, २०६९ भारत लैजाँदै गरिएका बालकहरुको उद्धार मजदुरीका लागि भारतको मुम्बइ लैजान थालिएका रौतहट र बाराका ८ जना बालकहरुलाई भारतको रक्सौलबाट उद्धार गरिएको छ । विस्तृत
कालो दिन भन्दै कालीमाटी तरकारी बजार बन्द आइतबार, फाल्गुण २०, २०६९ कालो दिन भन्दै कालीमाटी तरकारी बजार बन्द एक वर्ष अघि आजकै दिन कालीमाटी तरकारी बजारमा आगलागी भएर जनधनको ठूलो क्षति भएको सम्झनामा कालिमाटी थोक बजार आज बन्द गरिएको छ । विस्तृत
सेनाका पुर्व कर्णेलको घरबाट रक्तचन्दन बरामद आइतबार, फाल्गुण २०, २०६९ सेनाका पुर्व कर्णेलको घरबाट रक्तचन्दन बरामद बारामा सशस्त्र प्रहरीले नेपाली सेनाका पूर्व कर्णेलको घरबाट झण्डै ५० लाख रुपैयाँ बराबरको रक्तचन्दन काठ बरामद गरेको छ । विस्तृत
शनिबार, फाल्गुण १९, २०६९ पूर्व युवराज पारस होसमा आए हृदयघात भएपछि बेहोस अवस्थामा थाइल्याण्डको अस्पतालमा उपचार गराइरहेका पूर्व युवरास पारस शाह होसमा आएका छन् । विस्तृत
शनिबार, फाल्गुण १९, २०६९ कर्णेल कुमार लामा धरौटीमा रिहा हुँदै बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको अदालतले धरौटीमा रिहा गर्ने भएको छ । विस्तृत
चितवनमा लाटोकोसेरो तथा हुचिल उत्सव शुक्रबार, फाल्गुण १८, २०६९ चितवनमा लाटोकोसेरो तथा हुचिल उत्सव अवैध तस्करी रोक्नकै लागि लाटोकोसेरो तथा हुचिल उत्सव शुक्रबारबाट चितवनमा शुरु भएको छ । विस्तृत
पाँच बीउबीजन सिफारीस शुक्रबार, फाल्गुण १८, २०६९ पाँच बीउबीजन सिफारीस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले धान, तोरी र रायोको नयाँ बीउबीजन सिफारिस गरेको छ । विस्तृत
बंगलादेशमा भड्केको हिंसामा ४२ को मृत्यु शुक्रबार, फाल्गुण १८, २०६९ बंगलादेशमा भड्केको हिंसामा ४२ को मृत्यु बंगलादेशमा सन् १९७१ को मुक्ति संग्राम (स्वतन्त्रता आन्दोलन) का बेला युद्ध अपराध गरेको आरोपमा एक वरिष्ठ इस्लामी नेतालाई मृत्युदण्डको सजाय सुनाइएपछि भड्केको हिंसामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । विस्तृत
शुक्रबार, फाल्गुण १८, २०६९ सिरियाली विद्रोहीलाई पश्चिमाले तत्काल हतियार नदिने सिरीयाका विपक्षी दलहरुलाई सघाउने वारे छलफल गर्न इटालीको रोममा बसेको पश्चिमा देशहरुको बैठक ठोस निर्णय विना सकिएको छ । विस्तृत
« First«102030207208209210211220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP