Himalkhabar
मंगलबार, पौष २९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
दाहालले माडीवासीसँग क्षमा मागे
बिहीबार, फाल्गुण १७, २०६९
आठ वर्ष पहिलो आफ्नो पार्टीले ३८ जनाको ज्यान लिएको घट्नाको विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माडीवासीसँग क्षमा मागेका छन् ।
विस्तृत
एम्बुलेन्सबाट गाँजा बरामद
बिहीबार, फाल्गुण १७, २०६९
प्रहरीले एम्बुलेन्समा गाँजा ओसारपसार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
विस्तृत
सबै नागरिकको मतदान अधिकार सुरक्षित गर्न कार्टर सेन्टरको आग्रह
बिहीबार, फाल्गुण १७, २०६९
कार्टर सेन्टरले आगामी निर्वाचनमा सबै नागरिकको मतदान अधिकार सुरक्षित गर्न सरकारलाई आग्रह गरेको छ ।
विस्तृत
राजनीतिक सुधारका लागि चीनिया जनताको खुला पत्र
बिहीबार, फाल्गुण १७, २०६९
चीनमा विद्वान, पत्रकार तथा सामाजिक कार्यकर्ताहरुले देशका नेताहरुका नाममा खुल्ला पत्र लेखेर राजनीतिक सुधारको अपील गरेका छन् ।
विस्तृत
नाफाको जिन्दगी
बिहीबार, फाल्गुण १७, २०६९
पुस्तकमा प्रहरी हिरासतमा दीपेन्द्र रोकायाले पाएको यातनाको बेलिबिस्तार छ ।
विस्तृत
भट्टराई सरकार २४ फागुनसम्मः दाहाल
बुधबार, फाल्गुण १६, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले २४ फागुनसम्म आफ्नो पार्टी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वकै सरकारले निरन्तरता पाउने बताए..
विस्तृत
चैत पहिलो सातादेखि काठमाडौँमा साझा बस चल्ने
बुधबार, फाल्गुण १६, २०६९
काठमाडौं उपत्यकामा आगामी चैत पहिलो सातादेखि साझा यातायातका अत्याधुनिक बस सञ्चालन हुने भएको छ ।
विस्तृत
छोराको अवस्था बुझ्न पूर्व राजा बैंकक प्रस्थान
बुधबार, फाल्गुण १६, २०६९
पूर्व राजा ज्ञानेन्द्र शाह ह्रदयघातले बिरामी परेका आफ्ना छोरा पारस शाहको स्वास्थ्यस्थिति बुझ्न बैंकक गएका छन् ।
विस्तृत
झापामा व्यावसायीमाथि गोली प्रहार
बुधबार, फाल्गुण १६, २०६९
प्रभु मनी ट्रान्स्फरका सञ्चालक अशोक पोखरेलमाथि झापाको सुरुङ्गामा अज्ञात समूहले गोली प्रहार गरेको छ ।
विस्तृत
भोगाधिकार: जग्गा हडप्ने अस्त्र
बुधबार, फाल्गुण १६, २०६९
सरकारी जग्गा हडप्ने भोगाधिकारको चलनलाई अख्तियारले रोकेपछि भूमिसुधार मन्त्रालय 'लिज' को प्रपञ्च रच्दैछ।
विस्तृत
चुनाव मंसिर पहिलो साताः गच्छदार
बुधबार, फाल्गुण १६, २०६९
उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले संविधानसभाको निर्वाचन २०७० मंसिर पहिलो साता गर्न सकिने बताएका छन् ।
विस्तृत
सम्झौता नमान्ने ठेकेदार कम्पनी कारवाहीमा
बुधबार, फाल्गुण १६, २०६९
निर्माण सम्झौता अनुरुप काम नगर्ने ठेकेदार कम्पनीलाई जिल्ला प्राविधिक कार्यालय धनकुटाले कारबाही प्रकृया अघि बढाउने तयारी गरेको छ..
विस्तृत
पोखरामा डुङ्गा सयर गर्दै प्रचण्ड
मंगलबार, फाल्गुण १५, २०६९
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार साँझ पोखरा पुगेका छन् ।
विस्तृत
नेहा बजाज भईन् मिस पूर्वाञ्चल
मंगलबार, फाल्गुण १५, २०६९
राजनीति स्वार्थ भन्दा माथि उठ्नु पर्ने, सबैमा समानता र अन्य देशको विकासलाई हेरेर अघि बढ्नु पर्ने सटिक उत्तर दिएर मिस पूर्वाञ्चल २०..
विस्तृत
भुटानी शरणार्थी शिविरमा आगलागी
मंगलबार, फाल्गुण १५, २०६९
मोरङ शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा १५ फागुन राती आगलागी भएको छ ।
विस्तृत
‘प्रधानन्यायाधीशको न्याय सम्पादन अधिकार गुम्यो’
मंगलबार, फाल्गुण १५, २०६९
कानुन व्यावसायीहरूको छाता संगठन नेपाल बार एसोसियसनले प्रधानमन्त्रीको उम्मेदवार भईसकेकाले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई न्याय..
विस्तृत
चुनावी भिडन्त राजावादी र गणतन्त्रवादीबीचः थापा
मंगलबार, फाल्गुण १५, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बहालवाला प्रधानन्याधीशलाई सरकारको नेतृत्व दिँदा सरकार चलाउन सबैदलको संयन..
विस्तृत
बाउन्न जनाले मृगौला दान गर्ने
मंगलबार, फाल्गुण १५, २०६९
राजधानीमा आयोजित एक कार्यक्रममा ५२ जनाले मृत्युपर्यन्त मृगौला दान गर्ने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
सेनाद्वारा बम निस्क्रिय
मंगलबार, फाल्गुण १५, २०६९
विराटनगरको पाञ्चाली मोडमा राखेको प्रेसर कुकर बम सेनाले निस्क्रिय पारेको छ ।
विस्तृत
युवा संघको मतगणना जारी
मंगलबार, फाल्गुण १५, २०६९
नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
विस्तृत
सात सय चुल्ठे, मुन्द्रे प्रहरी नियन्त्रणमा
मंगलबार, फाल्गुण १५, २०६९
चोरी, लुटपाट, गुण्डागर्दी, जस्ता अपराधलाई नियन्त्रण गर्न सञ्चालन गरिएको ट्यापे, मुन्द्रे, गुण्डा नियन्त्रण लिने अभियानमा तीन महिला..
विस्तृत
अवैध हतियार बुझाउन प्रहरीको आग्रह
मंगलबार, फाल्गुण १५, २०६९
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हतियार र लागु औषध प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।
विस्तृत
पत्रकार हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद
सोमबार, फाल्गुण १४, २०६९
झापाका पत्रकार यादब पौडेल हत्याका मुख्य आरोपी होटल ब्यावसायी युवराज गिरीलाई जिल्ला अदालत झापाले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको..
विस्तृत
नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप
सोमबार, फाल्गुण १४, २०६९
कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा दुर्ई विद्यार्थी संगठनबीच झडप भएको छ ।
विस्तृत
केशव स्थापित पुनर्बहाली भए
सोमबार, फाल्गुण १४, २०६९
काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तबाट हटाइएका केशव स्थापितलाई पुरानै हैसियतमा काम गर्ने गरी सर्वोच्च अदालतले फैसला सुनाएक..
विस्तृत
« First
«
10
20
30
558
559
560
561
562
570
580
590
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस