Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
यिनै हुन् ‘एङ्ग्री बर्ड’ बनाउने नेपाली
आइतबार, फाल्गुण ४, २०७०
लमजुङका विजय गुरुङ विश्वको नम्बर वान मोबाइल गेम ‘एङ्ग्री बर्ड’ का सर्जकमध्येका एक हुन् ।
विस्तृत
शनिबार, फाल्गुण ३, २०७०
चट्याङले पाल्पामा एकको मृत्यु
पाल्पामा चट्याङबाट एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
विस्तृत
शनिबार, फाल्गुण ३, २०७०
मन्त्रीमाथि प्रधानमन्त्रीको नियन्त्रण जरुरीः उपराष्ट्रपति
उपराष्ट्रपति परमानन्द झाले मन्त्रालयलाई पार्टीको पेवाको रुप नबुझी प्रधानमन्त्रीय पद्दतीअनुसार काम गर्नुपर्ने बताएका छन् ।
विस्तृत
शनिबार, फाल्गुण ३, २०७०
हात्ती नियन्त्रणमा आएपछि विस्थापितहरु फर्कने तयारीमा
चितवनको माडीमा आतङ्क मच्चाउने जंगली हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएपछि विस्थापित भएकाहरु घर फर्कने तयारीमा लागेका छन् ।
विस्तृत
शुक्रबार, फाल्गुण २, २०७०
एमाओवादीले आफ्ना सभासद्बाट मासिक १२ हजार लेवी लिने
एकनेकपा माओवादीले प्रत्येक सभासद्बाट मासिक रु १२ हजार मासिक लेवी उठाउने भएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण २, २०७०
लखन थापालाई प्रथम सहिद घोषणा गर्न माग
प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले लखन थापालाई प्रथम सहिद घोषणा गर्न माग गरेको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण २, २०७०
दिल्लीका मुख्य मन्त्री केजरीवालद्वारा राजिनामा
जनलोकपाल विद्येयक पारित हुन नदिएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजिनामा दिएका छन् ।
विस्तृत
शुक्रबार, फाल्गुण २, २०७०
भ्यालेन्टाइन डे र संक्रमणकालिन समाज (आठ तस्वीर)
कसैलाई लाग्छ, प्रेम दुई मुटुको मेल हो । कोही भन्छन, प्रेम चोखो मनको अभिव्यक्ति हो । कसैलाई प्रेम पुर्णीमाको जून लाग्छ । कोही भन्छन, प्रेम सुन्दर अनुभूति हो ।
विस्तृत
शुक्रबार, फाल्गुण २, २०७०
दुर्घटनामा एकको मृत्यु, ३१ जना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको वासामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
विस्तृत
शुक्रबार, फाल्गुण २, २०७०
व्यवसायी श्रेष्ठको निधन
चितवन कोइका संस्थापक व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको निधन भएको छ ।
विस्तृत
बिहीबार, फाल्गुण १, २०७०
राष्ट्रिय औद्योगिक प्रदर्शनीको आकर्षण (सात तस्वीर)
चितवनको भरतपुरमा शुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा राखिएका नेपाली उत्पादनले धेरैको मन लोभ्याउँछ ।
विस्तृत
बिहीबार, फाल्गुण १, २०७०
गरीबी र पारिवारिक समस्याले यौनकर्मीको संख्या बढ्दो
सुर्खेतमा पछिल्लो ६ महिनामा मात्रै १२० यौन व्यवसायी महिलाको पहिचान भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।
विस्तृत
बिहीबार, फाल्गुण १, २०७०
भारतीय संसदमा खुर्सानीको धूलोः सांसदहरु घाइते
भारतको दिल्लीमा जारी लोकसभा बैठकमा एक सांसदले खुर्सानीको धूलो छर्किदाँ सांसदहरु घाइते भएका छन् ।
विस्तृत
बिहीबार, फाल्गुण १, २०७०
२८ प्रहरीलाई कारबाही
जिल्ला प्रहरी कार्यालय मोरङले पदीय आचरणविपरीत कार्य गर्ने २८ प्रहरीलाई कारबाही गरेको छ ।
विस्तृत
बिहीबार, फाल्गुण १, २०७०
लोडसेडिङले गर्दा औद्योगिक उत्पादनमा ७० प्रतिशतले कमी
चर्को लोडसेडिङ्गका कारण वारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुको उत्पादनमा ७० प्रतिशतले कमी आएको छ ।
विस्तृत
बिहीबार, फाल्गुण १, २०७०
नक्कली भारु सहित दुई व्यक्ति पक्राउ
प्रहरीले वीरगञ्जबाट नक्कली भारु सहित दुईजनालाई पक्राउ गरेको छ ।
विस्तृत
बुधबार, माघ २९, २०७०
मोटरसाइकलमा चार दिन हुइँकिंदा
नेपालको जस्तै बाटोका लागि बनाइएको 'भिन्टेज' मोटरसाइकलमा पोखराबाट स्याङ्जा हुइँकिंदाको मज्जाले नेपालका अरु सबै रमाइलो बिर्सायो।
विस्तृत
बुधबार, माघ २९, २०७०
बहिष्कार गरेको होइनः नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रम आफूहरुले बहिष्कार नगरेको बताएका छन् ।
विस्तृत
बुधबार, माघ २९, २०७०
सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीको राजीनामा
सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
156
157
158
159
160
170
180
190
»
Last »