Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
गोली हानी होटल मालिकको हत्या गोली हानी होटल मालिकको हत्या सोमबार, माघ २०, २०७० सोलुखुम्बुको चौंरीखर्क–५ फाक्दिङस्थित होटल स्टारका सञ्चालक ग्याल्जेन शेर्पाको गोली प्रहारबाट हत्या भएको छ । विस्तृत
दुर्घटनामा एक जनाको मृत्यु सोमबार, माघ २०, २०७० दुर्घटनामा एक जनाको मृत्यु दाङको लालमटियामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विस्तृत
लमजुङको रमाइलो (सात तस्वीर) आइतबार, माघ १९, २०७० लमजुङको रमाइलो (सात तस्वीर) दश दिनसम्म चलेको ‘लमजुङ महोत्सव’मा कला–संस्कृति, कृषि, पर्यटन, जलविद्युत्, उद्योग तथा व्यवसाय प्रवद्र्धनको प्रचुर नमुना देख्न पाइयो । विस्तृत
पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना आइतबार, माघ १९, २०७० पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना ६ वर्षअघि माओवादीले तोडफोड गरी ध्वस्त पारेका पृथ्वीनारायण शाहको शालिक गोरखामा पुनःस्थापना गरिएको छ। विस्तृत
स्वयंसेविकालाई निशुल्क सिमकार्ड आइतबार, माघ १९, २०७० स्वयंसेविकालाई निशुल्क सिमकार्ड नेपाल टेलिकमले महिला स्वास्थ्य स्वयंसेविकालाई निशुल्क सिमकार्ड तथा रिमकार्ड बितरण गर्ने भएको छ । विस्तृत
ठोरीमा भारतीय सुरक्षाकर्मीको अवरोध आइतबार, माघ १९, २०७० ठोरीमा भारतीय सुरक्षाकर्मीको अवरोध पर्साको ठोरी गाविसमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षाकर्मी (एसएसबी)ले बिट निर्माण कार्यमा अवरोध पुर्‍याएका छन् । विस्तृत
फेसबुकको प्रेम, न्यूयोर्ककी ‘पार्टी गर्ल’ हरियाणाको गाउँमा शनिबार, माघ १८, २०७० फेसबुकको प्रेम, न्यूयोर्ककी ‘पार्टी गर्ल’ हरियाणाको गाउँमा अमेरिकाको क्यालिफोर्नियाकी एड्रियाना पेरल फेसबुकबाट प्रेम गाँसिएका भारत हरियाणाका मुकेश कुमारसँग विवाह गरेर उनको घर गोठ स्याहार्दैछिन् । विस्तृत
‘नेपाली डाक्टरको व्यवहार सन्तोषजनक’ शुक्रबार, माघ १७, २०७० ‘नेपाली डाक्टरको व्यवहार सन्तोषजनक’ 'डाक्टरले भनेको कुरा बुझ्नुहुन्छ कि बुझ्नुहुन्न?' भनेर सोधिएको प्रश्नमा 'बुझ्छु' भन्नेहरू ३१.९ प्रतिशत मात्र भेटिए। ५१.६ प्रतिशतले 'अलिअलि बुझ्छु' र १३.३ प्रतिशतले 'कत्ति पनि बुझ्दिनँ' भन्ने उत्तर दिए.. विस्तृत
तराईमा प्यारालाइसिसका विरामी बढे शुक्रबार, माघ १७, २०७० तराईमा प्यारालाइसिसका विरामी बढे अत्यधिक चिसोले गर्दा मध्य तराईमा प्यारालाइसिसका विरामी बढ्न थालेका छन् । विस्तृत
बस दुर्घटनामा ३ को मृत्यु, ४० घाइते शुक्रबार, माघ १७, २०७० बस दुर्घटनामा ३ को मृत्यु, ४० घाइते ओखलढुंगामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । विस्तृत
२९ वर्षे युवाको सम्पत्ति साढे २९ अर्ब डलर शुक्रबार, माघ १७, २०७० २९ वर्षे युवाको सम्पत्ति साढे २९ अर्ब डलर सोशल नेटवर्किग साइट ‘फेसबुक’का मालिक २९ वर्षीय मार्कजुगर बर्गको सम्पत्ति साढे २९ अर्ब डलर पुगेको छ । विस्तृत
दुर्घटनामा व्यवसायीको मृत्यु शुक्रबार, माघ १७, २०७० दुर्घटनामा व्यवसायीको मृत्यु गुल्मीको सदरमुकाम तम्घासमा एक व्यवसायीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । विस्तृत
झापामा दुर्घटनामा एकको मृत्यु शुक्रबार, माघ १७, २०७० झापामा दुर्घटनामा एकको मृत्यु झापाको धरमपुरमा गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विस्तृत
सोलुमा एक चिनियाँको मृत्यु बिहीबार, माघ १६, २०७० सोलुमा एक चिनियाँको मृत्यु सोलुखुम्बुको खुम्जुङमा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । विस्तृत
कोशीमा जोखिम कारोबार (दश तस्वीर) बिहीबार, माघ १६, २०७० कोशीमा जोखिम कारोबार (दश तस्वीर) पहाडबाट सप्तकोशी नदीमा बाँस बगाउँदै बजारमा बेच्न लैजाने जोखिमपूर्ण पेशामा करीब एक हजार संलग्न छन्। विस्तृत
सहमतीय सरकारको संभावना सकियोः पोख्रेल बिहीबार, माघ १६, २०७० सहमतीय सरकारको संभावना सकियोः पोख्रेल नेकपा एमाले सचिव शंकर पोख्रेलले अन्तरिम संविधानले व्यवस्था गरे अनुसार राष्ट्रिय सहमतिको सरकार गठनको संभावना सकिएको बताएका छन् । विस्तृत
गाडीको ठक्करबाट सडकमै निदाएका एकको मृत्यु बिहीबार, माघ १६, २०७० गाडीको ठक्करबाट सडकमै निदाएका एकको मृत्यु गाडीको ठक्करबाट पाल्पाको दोभानमा एक जनाको मृत्यु भएको छ । विस्तृत
विदेशबाट आएका युवाको हत्या बिहीबार, माघ १६, २०७० विदेशबाट आएका युवाको हत्या विदेशबाट घर आउँदै गरेका एक युवाको शव सुर्खेतमा फेला परेको छ । विस्तृत
हत्या आरोपी एमाओवादी सभासदलाई उपस्थित हुन सर्वोच्चको आदेश बुधबार, माघ १५, २०७० हत्या आरोपी एमाओवादी सभासदलाई उपस्थित हुन सर्वोच्चको आदेश हत्या अभियोगका फरार अभियुक्त एमाओवादी सभासद् लालेन्द्र मण्डललाई अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । विस्तृत
« First«102030159160161162163170180190»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP