Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
कर्णालीका किशोरी आमा (फोटो एसे) कर्णालीका किशोरी आमा (फोटो एसे) बुधबार, माघ १५, २०७० कालीकोटको मान्म–७ घटालीगाउँकी २० वर्षीया गमला बिकको काखमा तीन महीनाको छोरो छ। उनको तीन वर्षकी छोरी पनि छन्। गमलाकी आमा जला (४० वर्षकी) को काखमा पनि एक वर्षको छोरो छ। विस्तृत
संसदमा चार अध्यादेश पेस बुधबार, माघ १५, २०७० संसदमा चार अध्यादेश पेस व्यवस्थापिका संसदको १५ माघमा बसेको बैठकमा विभिन्न चारवटा अध्यादेश पेस भएका छन् । विस्तृत
बारामा तस्कर र प्रहरीबीच झडप बुधबार, माघ १५, २०७० बारामा तस्कर र प्रहरीबीच झडप बाराको बलिरामपुर–१ स्थित मुसहर्वा गाउँमा कपडा तस्कर र प्रहरी बीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । विस्तृत
चियाबगान मालिक आङदेम्वे जेल चलान मंगलबार, माघ १४, २०७० चियाबगान मालिक आङदेम्वे जेल चलान द्वन्द्व पीडितका नाममा किर्ते कागजात तयार गरी १ करोड २३ लाख रुपैंयाँ घोटाला गरेको आरोप लागेका सन्तवीर आङदेम्वे कारागार चलान भएका छन । विस्तृत
सम्बन्ध विच्छेद गर्नेहरु बढे मंगलबार, माघ १४, २०७० सम्बन्ध विच्छेद गर्नेहरु बढे मकवानपुरका विभिन्न गाविस तथा हेटौँडा नगरपालिकासमेतमा विवाहिता पत्नीहरुले पतिबाट घरेलु हिंसा एवम् आर्थिक सङ्कटको कारण देखाउँदै सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दै गएकोे छ । विस्तृत
बढी लोभ गर्दा भएको पनि गायब मंगलबार, माघ १४, २०७० बढी लोभ गर्दा भएको पनि गायब धनको लोभमा पर्दा एक महिलाले आफूले लगाएका गहना चोरलाई सुम्पिएकी छिन् । आफू लुटिएको थाहा पाउँदा उनी प्रहरी कार्यालयमै बेहोस भइन् । विस्तृत
चितवनमा चार हजार नयाँ चरा मंगलबार, माघ १४, २०७० चितवनमा चार हजार नयाँ चरा चितवनमा यस वर्ष चराको सङ्ख्या बढेर १४ हजार ७८ पुगेको छ । गत वर्षको तुलनामा यो संख्या ४ हजार ४६ ले बढी हो । विस्तृत
बन्दीपुरमा हिमाल हाँसेको (चौबिस तस्वीर) सोमबार, माघ १३, २०७० बन्दीपुरमा हिमाल हाँसेको (चौबिस तस्वीर) १० माघको चिसो विहान बन्दीपुरको टुँडिखेलमा कुहिरो उघ्रँदै जाँदा लहरै देखिए– धौलागिरी, अन्नपूर्णा, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, पुङ्गी ,गणेश लगायतका हिमालहरु । विस्तृत
विद्युत् चोर्ने ६६ पक्राउ सोमबार, माघ १३, २०७० विद्युत् चोर्ने ६६ पक्राउ नेपाल विद्युत् प्राधिकरण महोत्तरी शाखाले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत ६ दिनमै विद्युत् चोर्ने ६६ जनालाई पक्राउ गरेको छ । विस्तृत
तीन दिनमा चार शिशुको मृत्यु सोमबार, माघ १३, २०७० तीन दिनमा चार शिशुको मृत्यु रुकुममा तीन दिनको अवधिमा निमोनिया र झाडापखलाका कारण चार बालबालिकाको मृत्यु भएको छ । विस्तृत
एसओएसद्वारा ११५० जनालाई समाजमा पुनःस्थापना आइतबार, माघ १२, २०७० एसओएसद्वारा ११५० जनालाई समाजमा पुनःस्थापना घरपरिवारविहीन बालबालिकाका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एसओएस बालग्राम नेपालले आफ्नो स्थापनाको ४० वर्षमा १ हजार १५० जनालाई शिक्षादीक्षा र सीप दिएर समाजमा पुनःस्थापना गरेको छ । विस्तृत
काबुलमा आत्मघाति बम विस्फोटमा पाँचको मृत्यु आइतबार, माघ १२, २०७० काबुलमा आत्मघाति बम विस्फोटमा पाँचको मृत्यु अफगानिस्तानको राजधानी काबुलको पूर्वी भागमा अफगान राष्ट्रिय सैनिकको एक बसलाई लक्ष्यगरी गराइएको एक आत्मघाती बम आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । विस्तृत
‘जन्ती र मलामी पाइन छोडे’ आइतबार, माघ १२, २०७० ‘जन्ती र मलामी पाइन छोडे’ केही वर्षअघिसम्म श्रीमान् विदेश जाने र श्रीमतीले घरव्यवहार चलाउने काभ्रेको महाभारत डाँडापारिका अधिकांश गाविसका महिला अचेल रोजगारका लागि विदेशिन थालेका छन् । विस्तृत
चितवनमा दुर्घटनामा दुईको मृत्यु आइतबार, माघ १२, २०७० चितवनमा दुर्घटनामा दुईको मृत्यु पूर्वी चितवनको खैरहनी र माडीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विस्तृत
बस दुर्घटनामा १३ घाइते शनिबार, माघ ११, २०७० बस दुर्घटनामा १३ घाइते सदरमुकाम खाँदबारीबाट धरानतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना हुदा १३ जना घाईते भएका छन् । विस्तृत
कोइरालालाई पौडेलको समर्थन, देउवा एक्लै शनिबार, माघ ११, २०७० कोइरालालाई पौडेलको समर्थन, देउवा एक्लै कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति सुशील कोइरालालाई उपसभापति रामचन्द्र पौडेलले उम्मेदवारी नदिएर सहयोग गर्ने भएका छन् । विस्तृत
साइकल दुर्घटनामा किशोरको  मृत्यु शनिबार, माघ ११, २०७० साइकल दुर्घटनामा किशोरको मृत्यु साईकल चलाउन सिक्ने क्रममा भीरबाट खसेर धनकुटामा एक जनाको मृत्यु भएको छ । विस्तृत
परिवार मोह त्याग्न दाहाललाई सुझाव शुक्रबार, माघ १०, २०७० परिवार मोह त्याग्न दाहाललाई सुझाव एमाओवादीका अध्यष पुष्पकमल दाहालले विवादित छवि भएका व्यक्तिलाई काखी च्यापेको भन्दै अधिकांश केन्द्रीय सदस्यले आलोचना गरेका छन् । विस्तृत
‘कांग्रेस नेतृत्वमा सर्वदलीय सरकार’ शुक्रबार, माघ १०, २०७० ‘कांग्रेस नेतृत्वमा सर्वदलीय सरकार’ 'हिमाल'ले देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणले कांग्रेस नेतृत्वमा सर्वदलीय सरकार हुनुपर्ने देखाएको छ । विस्तृत
« First«102030160161162163164170180190»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP