Himalkhabar
शुक्रबार, आषाढ १३, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
त्यो गाउँ जहाँ मान्छे भन्दा धेरै सर्प छन्
बुधबार, माघ २४, २०६९
त्यो गाउँ कस्तो होला जहाँ मान्छे भन्दा धेरै सर्प छन् । त्यहाँ सर्पको संख्या एक मान्छे बराबर दुई चार होइन, तीन हजार छ ।
विस्तृत
बुधबार, माघ २४, २०६९
अपहृत शिक्षक अचेत फेला
नौ दिनअघि अपहृत मोरङ हात्तीमुडा–२ स्थित दुर्गा प्राथमिक विद्यालयका प्रधानाध्यापक हरिचरण विश्वास अशक्त अवस्थामा फेला परेका छन् ।
विस्तृत
बुधबार, माघ २४, २०६९
मलाला फेरि बलिदानीका लागि तयार
तालिबानको खतरनाक आक्रमणपछि बेलायतमा उपचाररत पाकिस्तानी किशोरी मलाला यूसुफजईले आवश्यक भएमा आफू फेरि बलिदानका लागि तयार रहेको बताएकी छन् ।
विस्तृत
मंगलबार, माघ २३, २०६९
दण्डहिनता अन्त्यको अभियान शुरु: एसएसपी खरेल
हालै वाग्मती अञ्चल प्रहरी प्रमुखमा नियुक्त एसएसपी रमेश खरेलले काभ्रेबाट दण्डहिनता अन्त्यको अभियान शुरु गर्ने बताएका छन् ।
विस्तृत
मंगलबार, माघ २३, २०६९
‘महिला हिंसाको मुख्य कारण:दण्डहिनता’
मुलुकमा महिला हिंसाका घटना बढदै जानुको प्रमुख कारण राजनीतिले निम्त्याएको दण्डहीनता भएको काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले निष्कर्ष निकालेका छन् ।
विस्तृत
मंगलबार, माघ २३, २०६९
बंगलादेशका विपक्षी नेतालाई जन्म कैद
बंगलादेशको एक अदालतले विपक्षी इस्लामी दलका नेता अब्दुल कादीर मुल्लालाई मानवता विरोधी अपराधको आरोपमा जन्म कैदको फैसला सुनाएको छ ।
विस्तृत
सोमबार, माघ २२, २०६९
विश्वको सबैभन्दा ठूलो मेलामा हराउँदा
विश्वको सबैभन्दा ठूलो धार्मिक मेला ‘महा कुम्भ मेला’ को अर्थ आध्यात्मिक उत्थान हो । तर मानवको विशाल भीडबीच हराउने हजारौँ तीर्थयात्रीका लागि भने यो मेला निकै डरलाग्दो अवस्था बन्नसक्छ ।
विस्तृत
सोमबार, माघ २२, २०६९
एमाओवादीको प्रस्ताव झूठो: देउवा
नेपाली कांगे्रसका बरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीले जनता झुक्याउनका लागि मात्रै विभिन्न प्रस्तावहरु ल्याउने गरेको बताएका छन् ।
विस्तृत
सोमबार, माघ २२, २०६९
‘एकल महिलालाई समान अवसर दिनु आवश्यक’
उपराष्ट्रपति परमानन्द झाले सामाजिक समृद्धिका लागि एकल महिलाहरुलाई राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा समान अवसर प्रदान गरिनुपर्ने बताएका छन् ।
विस्तृत
सोमबार, माघ २२, २०६९
फिरौतीसहित अपहरणकारी पक्राउ
भारतीय व्यापारीलाई अपहरण गरी फिरौती रकम लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले नेपालगन्जबाट तीन जना अपहरणकारीलाई पक्राउ गरेको छ ।
विस्तृत
आइतबार, माघ २१, २०६९
दक्षिण एसियाका एकल महिलाहरुको सम्मेलन हुँदै
दक्षिण एसियाका एकल महिलाहरुको सम्मेलन २२ माघदेखि काठमाडौंमा शुरु हुँदै छ ।
विस्तृत
शनिबार, माघ २०, २०६९
कुसुण्डाको प्रतिनिधित्व माग
कुसुण्डा जातिले संसदलगायत राज्यको हरेक निकायमा आफूहरुलाई कम्तिमा एक जना प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् ।
विस्तृत
शनिबार, माघ २०, २०६९
सबैका गुरु कृष्णप्रसाद
शिक्षक कृष्ण प्रसाद पौडेललाई विद्यार्थीले नै घरबाट बोकेर विद्यालय पुर्याउँछन र कुर्सीमा थपक्क राखिदिन्छन् ।
विस्तृत
शनिबार, माघ २०, २०६९
मलालालाई नोबेल पुरस्कारका लागि नर्वेको सिफारिस
नर्वेको संसदले तालिबानी आक्रमणको निशाना बनेकी पाकिस्तानी किशोरी मलाला यूसुफजाईलाई सन् २०१३ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको छ ।
विस्तृत
शुक्रबार, माघ १९, २०६९
जनावरको संख्या बढेर आपत्
कतिपय देशहरुमा बाघ र गैंडाजस्ता जनावरहरु लोप हुने अवस्थामा छन् तर, नेपालमा भने बाघ लगायत अन्य जनावरको संख्या बढेपछि थप बढ्न नहुनेबारेको बहस शुरु भएको छ ।
विस्तृत
शुक्रबार, माघ १९, २०६९
अवैध सामानसहित दश भारतीय पक्राउ
मोरङको बबियाबिर्ता–३ स्थित दौलतपुरबाट १९ माघमा प्रहरीले भंसार छलीका सामानसहित १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विस्तृत
शुक्रबार, माघ १९, २०६९
दुई दर्जन बढी जुवाडे पक्राउ
प्रहरीले झापाको सतासीधाम–७ माइधारबाट २६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, माघ १८, २०६९
आयोगले भन्यो, ‘पत्रकार र अधिकारकर्मी असुरक्षित भए’
राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा पत्रकार र मानव अधिकारकर्मीहरु असुरक्षित रहेको भन्दै सुरक्षामा ध्यान दिन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेको छ ।
विस्तृत
बिहीबार, माघ १८, २०६९
नेपालीको दुख र दरिद्रता नाश होस भन्ने कामना गर्दै व्रत
हरेक नेपालीको सुखको कामना तथा दुःख र दरिद्रता नाश होस् भन्ने उद्देश्यले आयोजित वसुन्धरादेवी तिला व्रतमा एक हजारभन्दा बढी सहभागी भएका छन् ।
विस्तृत
« First
«
10
20
30
211
212
213
214
215
220
»
Last »