Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
केपी ओलीका पाँच सर्त
बिहीबार, फाल्गुण १४, २०७१
एमाओवादीप्रति कडा रुपमा प्रस्तुत हुदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय हित प्रतिकुल हुने यी पाँच बुँदामा माेर्चासँग कुनै हालतमा सहमति नगर्ने जनाउँदै अाएका छन् ।
विस्तृत
पीडितकाे सहमतिबिना क्षमा नदिनूः सर्वाेच्च
बिहीबार, फाल्गुण १४, २०७१
द्वन्द्व पीडितको पक्षमा सर्वोच्चको आदेश सर्वोच्च अदालतले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ भएका केही विवादास्पद प्रावधान खारेज गरेर पीडितले न्याय पाउने बाटो खुल्ला गरेको छ ।
विस्तृत
लोकसेवाको अध्यक्षमा उमेश मैनाली
बिहीबार, फाल्गुण १४, २०७१
संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव उमेश मैनालीलाई सिफारिस गरेको छ ।
विस्तृत
एसिड आक्रमणमा परेकी छात्राहरुलाई पुजा बोहोराले सहयोग गरिन्
बिहीबार, फाल्गुण १४, २०७१
एसिड आक्रमणमा परी घाइते भएकी दुई किशोरीलाई पुजा बोहोरा नेतृत्वको समूहले आर्थिक संकलन गरेर प्रदान गरेको छ ।
विस्तृत
एमालेले कार्यविभाजन गर्न सकेन
बिहीबार, फाल्गुण १४, २०७१
नेकपा एमालेकाे स्थायी कमिटी बैठकले अाज पनि कार्यविभाजन गर्न सकेन ।
विस्तृत
मानवअधिकार आयोगका अध्यक्षको घर घेर्ने चन्दको चेतावनी
बिहीबार, फाल्गुण १४, २०७१
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले द्वन्द्वकालको प्रतिवेदन गलत सार्वजनिक गरिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको घर घेर्ने चेतावनी दिएका छन् ।
विस्तृत
एमाअाेवादीलाई संविधानसभा छाेड्न वैद्यकाे अाग्रह
बिहीबार, फाल्गुण १४, २०७१
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाअाेवादी नेतृत्वको तीस दलीय मोर्चासँग संयुक्त आन्दोलनका लागि छलफल चलिरहेको बताएका छन् ।
विस्तृत
सहमति नगरी संविधान बनाउने अधिकार कसैलाई छैनः दाहाल
बिहीबार, फाल्गुण १४, २०७१
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताको मर्मविपरीत गएर संविधान जारी गर्ने अधिकार कोही कसैलाई नभएको बताएका छन् ।
विस्तृत
‘मृत्युदण्ड नभएपनि महिला हिंसाका पीडकलाई ४० बर्ष जेल’
बिहीबार, फाल्गुण १४, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले महिलामाथि हुने हिंसा र अपराध अक्षम्य भएको बताएका छन् ।
विस्तृत
सुशील र केपी कुरा बुझ्नु हुन्नः भट्टराई
बिहीबार, फाल्गुण १४, २०७१
एमाओवादीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुरा नबुझेको बताएका छन् ।
विस्तृत
विश्वकप क्रिकेटः एक विकेटले अफगानिस्तान विजयी
बिहीबार, फाल्गुण १४, २०७१
विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डलाई अफगानिस्तानले एक विकेटले पराजित गरेको छ ।
विस्तृत
सहमतिमा नयाँ संविधानः राष्ट्रपति
बुधबार, फाल्गुण १३, २०७१
राष्ट्रपति रामवरण यादवले मुख्य राजनीतिक दलले राष्ट्रको सर्वोत्तम हितलाई ध्यानमा राखेर वार्ता मार्फत् सहमति गरी नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् ।
विस्तृत
अान्दाेलनकाे अाैचित्य छैनः प्रम
बुधबार, फाल्गुण १३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रको मूलप्रवाहमा सबै राजनीतिक दल समाहित भइसकेकाले आन्दोलन, तोडफोड, झगडा गरिरहनुको अब कुनै औचित्य नरहेको बताएका छन् ।
विस्तृत
भूपू नेपालीले देश बनाउदैनः मन्त्री पण्डित
बुधबार, फाल्गुण १३, २०७१
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भूपू नेपालीबाट देश नबन्ने बताएका छन् ।
विस्तृत
लाठी बोक्ने वाईसीएललाई कार्बाही गर्ने सरकारको चेतावनी
बुधबार, फाल्गुण १३, २०७१
सरकारले सर्वसाधरणलाई आतंकित पार्नेगरी लाठी बोक्ने वाईसीएललाई कार्बाही गर्ने चेतावनी दिएको छ ।जनप्रदर्शनका नाममा कानून हातमा नलिन आग्रह
विस्तृत
सुशील काेइराला फेरि सभापतिः सुजाता
बुधबार, फाल्गुण १३, २०७१
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनबाट फेरि पनि सुशील काेइराला सभापति बन्ने बताएकी छिन् ।
विस्तृत
एमालेले केन्द्रीय सदस्य मनोनय गर्दै
बुधबार, फाल्गुण १३, २०७१
नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई पूर्णता दिन र कार्य विभाजन गर्न एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।
विस्तृत
कांग्रेस केन्द्रीय समितिकाे बैठक बस्दै
बुधबार, फाल्गुण १३, २०७१
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
विस्तृत
नयाँ जहाजको दिल्ली उडान स्थगित
बुधबार, फाल्गुण १३, २०७१
नेपाल वायुसेवा निगमको नयाँ जहाजले आजदेखि भारतको नयाँदिल्ली उडान सुरु गर्ने भनिपनि भारतीय आकाशमा उडानका लागि अनुमति आइनसकेकाले स्थगित भएको छ ।
विस्तृत
एमालेले पनि शक्ति प्रदर्शन गर्ने
बुधबार, फाल्गुण १३, २०७१
एमाले स्थायी कमिटी बैठकले एमाओवादीलगायत विपक्षी मोर्चाले आफ्नो पार्टीलाई परिवर्तनविरोधीका रूपमा प्रचार गरेकाले त्यसविरुद्ध सडकमा जाने निर्णय गरेको छ।
विस्तृत
वाईसीएलको लाठी सर्वसाधारणमाथि
मंगलबार, फाल्गुण १२, २०७१
एमाओवादीले १२ फागुनमा काठमाडौँमा प्रदर्शन गरेको लाठी जुलुसका सहभागीले सडकमा हिंड्ने सर्वसाधारणमाथि कुटपिट गरेका छन् ।
विस्तृत
दाहालले एकदुई दिन पर्खन भनेपछि कोइराला खिन्न
मंगलबार, फाल्गुण १२, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
डीभी, पीआर लिने कर्मचारी बर्खास्त हुने गरी ऐन संशोधन हुँदै
मंगलबार, फाल्गुण १२, २०७१
निजामती सेवामा कार्यरत कर्मचारीले अर्को मुलुकको स्थायी आवासीय अनुमतिपत्र लिएको भए त्यस्तो कर्मचारी सेवाबाट बर्खास्ती हुने गरी ऐनमा संशोधनको प्रस्ताव गरिएको छ ।
विस्तृत
लाठी बाेकेका वाईसीएल सार्वजनिक
मंगलबार, फाल्गुण १२, २०७१
सडक आन्दोलनबाट कांग्रेस–एमालेलाई घुडा टेकाउन भन्दै एमाओवादीले गर्न लागेको शक्ति प्रदर्शनका लागि लाठीसहितको वाईसीएल सार्वजनिक गरिएको छ ।
विस्तृत
राजेन्द्र क्षेत्री रथीमा बढुवा
मंगलबार, फाल्गुण १२, २०७१
मन्त्रिपरिषदले उपरथी राजेन्द्रबहादुर क्षेत्रीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
183
184
185
186
187
190
200
210
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस