Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सिमराको आन्दोलन स्थगित, वीरगन्ज–पथलैया सडकखण्ड सुचारु
मंगलबार, फाल्गुण १२, २०७१
बाराको सिमरामा सेवा केन्द्र स्थापनाको सरकारको अघिल्लो निर्णय कार्यान्वयनको माग राखेर भएको आन्दोलन १२ फागुनदेखि स्थगित भएको छ ।
विस्तृत
विश्वकपमा क्रिस गेलले बनाए दोहोरो शतकको कीर्तिमान
मंगलबार, फाल्गुण १२, २०७१
विश्वकप २०१५ अन्तरगत १२ फागुनमा जिम्बाबेविरुद्ध भएको खेलमा वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले दोहोरो शतकको विश्व कीर्तिमान बनाएका छन् ।
विस्तृत
सवारी दुर्घटनामा युवतीको मृत्यु, तेह्र घाइते
मंगलबार, फाल्गुण १२, २०७१
वीरगञ्ज पथलैया सडकखण्डमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
विस्तृत
संवैधानिक निकायमा नियुक्ति बारे कोइराला र दाहालबीच छलफल
मंगलबार, फाल्गुण १२, २०७१
प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच ११ फागुन बेलुका भेटवार्ता भएको छ ।
विस्तृत
केही नेताको छुद्र स्वार्थ सहमतिको बाधकः गगन थापा
सोमबार, फाल्गुण ११, २०७१
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केही नेताको छुद्र स्वार्थ सहमतिको बाधक भइरहेको बताएका छन् ।
विस्तृत
कांग्रेस बैठकः कार्वाही फुकुवा
सोमबार, फाल्गुण ११, २०७१
नेपाली कांग्रेसले गत संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदावरी दिने र तीनका प्रस्तावक समर्थक बाहेक अन्य सबैको कार्वाही फुकुवा गरेको छ ।
विस्तृत
नेपालको नक्सा बिगार्न दिन्नौंः ओली
सोमबार, फाल्गुण ११, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्खाहरुको बलिदानबाट बनेको नेपालको नक्सा बिग्रन नदिने बताएका छन् ।
विस्तृत
प्रमबाट प्रक्रिया रोक्ने प्रतिबद्धता आएन: दाहाल
सोमबार, फाल्गुण ११, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि दुईपटक आह्वान गरे पनि बहुमतीय प्रक्रिया रोक्ने कुनै प्रतिबद्धता नजनाएका कारण वार्ता अगाडि बढ्न नसकेको बताएका छन् ।
विस्तृत
सिमराः प्रदर्शनकारीको औंला चुँडियो, सञ्चारगृहमा तोडफोड
सोमबार, फाल्गुण ११, २०७१
बाराको सिमरामा सेवा केन्द्र स्थापनाको सरकारको अघिल्लो निर्णय कार्यान्वयनको माग गर्दै जारी आन्दोलनमा ११ फागुनमा पनि प्रहरी र स्थानीयबीच झडप भएको छ ।
विस्तृत
युवा संघमा समानान्तर केन्द्रीय कमिटी बैठक
सोमबार, फाल्गुण ११, २०७१
नेकपा एमालेको युवा संगठन युवा संघको विवाद चुलिदै गएपछि समानान्तर केन्द्रीय कमिटीको बैठक बस्दैछ ।
विस्तृत
काठमाडौँको एक घरको कोठामा तीन जना मृत अवस्थामा फेला
सोमबार, फाल्गुण ११, २०७१
काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका वडा नं १३ वीरेन्द्रचोकस्थित एक घरको कोठामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
विस्तृत
बालकृष्ण ढुंगेलविरुद्ध अर्को ज्यान मुद्दा
सोमबार, फाल्गुण ११, २०७१
हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका एमाओवादी पूर्वसभासद बालकृष्ण ढुंगेलविरुद्ध अर्को ज्यान मुद्दा पनि दायर हुने सम्भावना बढेको छ ।
विस्तृत
एमाओवादी संविधानसभाबाट बाहिरन सक्दैनः श्रेष्ठ
आइतबार, फाल्गुण १०, २०७१
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाओवादी संविधानसभाबाट बाहिरिन नसक्ने बताएका छन् ।
विस्तृत
‘१६ गतेसम्म पनि वार्तामा नआए प्रक्रिया शुरु हुन्छ’
आइतबार, फाल्गुण १०, २०७१
उपप्रधानमन्त्री वामदेव गौतमले एमाओवादीसहितको विपक्षी मोर्चा १६ फागुनसम्म पनि वार्तामा नआए प्रक्रियामा गएर संविधान जारी गर्ने बताएका छन् ।
विस्तृत
कांग्रेस बैठकः विपक्षीलाई अनन्तकालसम्म पर्खन हुँदैन
आइतबार, फाल्गुण १०, २०७१
कांग्रेस केन्द्रीय समितिको १० फागुनमा बसेको केन्द्रीय समितिको बैठकमा अधिकांश सदस्यले सहमतिका नाममा विपक्षी मोर्चालाई अनन्तकालसम्म पर्खिरहन नहुने बताएका छन् ।
विस्तृत
सात दिनदेखि सिमरा बन्द, झडपमा दर्जनौं घाईते (तस्वीरसहित)
आइतबार, फाल्गुण १०, २०७१
बाराको सिमरामा जारी आन्दोलनका क्रममा भएको झडपमा १० जना प्रहरी र करिब २५ जना आन्दोलनकारी घाइते भएका छन् ।
विस्तृत
सभाध्यक्ष नेम्वाङ ५ दिनदेखि विरामी
आइतबार, फाल्गुण १०, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ विरामी भएपछि पाँच दिनदेखि घरमै आराम गरिरहेका छन् ।
विस्तृत
८३ जनाको इन्सपेक्टरमा बढुवा सिफारिस (नामाबलीसहित)
आइतबार, फाल्गुण १०, २०७१
नेपाल प्रहरीका ८३ जना प्रहरी नायव निरीक्षक (सई) को प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएको छ ।
विस्तृत
कांग्रेस धम्कीसँग डराउदैनः प्रधानमन्त्री
आइतबार, फाल्गुण १०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले कसैकाे धम्कीसँग नेपाली कांग्रेस नडराउने बताएका छन् ।
विस्तृत
विश्वकप क्रिकेटः भारत १३० रनले विजयी
आइतबार, फाल्गुण १०, २०७१
विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले १३० रनले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
विस्तृत
युवा संघको छुट्टा–छुट्टै भेला
आइतबार, फाल्गुण १०, २०७१
उद्योग मन्त्री बनेसँगै महेश बस्नेतले राजिनामा दिएपछि नेकपा एमालेको जनवर्गीय संगठन युवा संघमा विवाद चर्किएको छ ।
विस्तृत
वार्ताका लागि फोरम नेपालको तीन शर्त
आइतबार, फाल्गुण १०, २०७१
मधेशी जनअधिकार फोरम, नेपालले वार्ताका लागि तीन सर्त अघि बढाएकाे छ ।
विस्तृत
माधव नेपाल अनुपस्थित भएपनि एमाले बैठक बस्यो
आइतबार, फाल्गुण १०, २०७१
नेकपा एमालेको स्थायी कमिटी बैठक मुख्यालय बल्खुमा बसिरहेको छ।
विस्तृत
‘जेठ १५, संविधान घोषणा गर्ने उपयुक्त दिन’
आइतबार, फाल्गुण १०, २०७१
एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी १५ जेठ संविधान जारी गर्नका लागि उपयुक्त मिति हुने बताएका छन् ।
विस्तृत
सिमरामा तनाव, प्रहरी बीट जलाइयो
आइतबार, फाल्गुण १०, २०७१
बाराको सिमरामा जारी आन्दोलनको आठौं दिनमा प्रहरी र स्थानीयवीच झडप हुँदा सिमरा बजार तनावग्रस्त बनेको छ ।
विस्तृत
« First
«
10
20
30
184
185
186
187
188
200
210
220
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस