Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कञ्चनपुर: टापूमा फसेका सबै ४१ जनाको उद्धार
मंगलबार, फाल्गुण १९, २०७१
महाकाली नदीको बीच भागमा रहेको टापूमा अलपत्र परेका स्थानीय बासिन्दाको सुरक्षा निकायले १९ फागुन दिउँसो उद्धार गरेको छ ।
विस्तृत
एउटै मञ्चमा उभिएर कोइराला र दाहालले भने, ‘सहमति जुट्दैछ’
मंगलबार, फाल्गुण १९, २०७१
प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले एउटै मञ्चमा उभिएर सहमति सकारात्मक दिशातिर बढेको बताएका छन् ।
विस्तृत
नेका पदाधिकारी बैठक: एमाओवादीमाथि दबाब बढाउन माग
मंगलबार, फाल्गुण १९, २०७१
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम सम्बन्धमा आन्तरिक छलफल गरेको छ ।
विस्तृत
दुई सभासद रहेको दलका दुबैले नयाँ दल खाेले
मंगलबार, फाल्गुण १९, २०७१
जम्मा दुई जना सभासद रहेको राष्ट्रिय जनमुक्ति पार्टीका दुबै सभासद् पार्टीबाट अलग्गिएर नयाँ पार्टी गठन गरेका छन् ।
विस्तृत
एमाओवादी र मधेशकेन्द्रित दलका कारण स्थानीय निकायको निर्वाचन भएन: उपप्रम सिंह
मंगलबार, फाल्गुण १९, २०७१
उपप्रधानमन्त्री प्रकाशमान सिंहले एमाओवादी र मधेशकेन्द्रीत दलका कारण स्थानीय निकायको निर्वाचन गर्न नसकिएको बताएका छन् ।
विस्तृत
कर्णालीमा पानीको बहाव बढ्यो
मंगलबार, फाल्गुण १९, २०७१
कर्णाली नदीमा पानीको बहाव दिउँसोदेखि बढ्न थालेको छ ।
विस्तृत
बहुमतको तरवार चलाइएपछि संविधानसभाबाट बाहिरिएका हौंः दाहाल
मंगलबार, फाल्गुण १९, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा कांग्रेस र एमालेले ११ माघमा बहुमतको तरवार चलाएकोले त्यसको डरले संविधानसभाबाट बाहिरिएकोे बताएका छन् ।
विस्तृत
तीस दलीय मोर्चासँग भीड्न एमाले एक्लै तयार छः ओली
सोमबार, फाल्गुण १८, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीस दलीय मोर्चासँग भीड्न एमाले एक्लै तयार भएको बताएका छन् ।
विस्तृत
कांग्रेससँग गम्भीर छलफल गर्ने एमाले निर्णय
सोमबार, फाल्गुण १८, २०७१
नेकपा एमालेले संविधान निर्माणका विषयमा सत्तारुढ दल नेपाली कांग्रेससँग गम्भीर छलफल गर्ने निर्णय गरेको छ ।
विस्तृत
शान्ता चौधरीले सरकारी उपचार खर्च फिर्ता गर्ने
सोमबार, फाल्गुण १८, २०७१
पूर्वसभासद् शान्ता चौधरीले सरकारले दिएको उपचार खर्च फिर्ता गर्ने जनाएकी छिन् ।
विस्तृत
दाहाललाई योगेशले भने, ‘मैदानबाट बाहिरिएपछि गोल कसरी गर्ने ?’
सोमबार, फाल्गुण १८, २०७१
नेकपा एमालेका सचिव योगेश भट्टराईले सडक आन्दोलन छाडेर सहमतिका लागि तयार हुन एमाओवादीलाई आग्रह गरेका छन् ।
विस्तृत
नेपाल र अष्ट्रेलियाबीच २८ चैतमा खेल हुने
सोमबार, फाल्गुण १८, २०७१
क्रिकेट खेल्दाखेल्दै बलले लागेर निधन भएका अष्ट्रेलियाली ब्याट्सम्यान फिलिप ह्यूजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच २८ चैतमा काठमाडौंमा क्रिकेट प्रतियोगिता हुने भएको छ ।
विस्तृत
एमाओवादी मोर्चाको अभिव्यक्ति हतास मनस्थितिको उपज: एमाले
सोमबार, फाल्गुण १८, २०७१
एमाओवादी मोर्चाका नेताहरुले एमाले विरुद्ध दिएको अभिव्यक्तिलाई नेकपा एमालेले हतास मनस्थितिको उपज भनेको छ ।
विस्तृत
यातायात भाडा घटाउँदैनौः व्यवसायी, नघटाए कार्वाही: सरकार
सोमबार, फाल्गुण १८, २०७१
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारले सार्वजनिक सवारी साधनमा घटाएको भाडा दर लागू नगर्ने बताएको छ ।
विस्तृत
संविधानसभाभित्रका दलहरुबीच सर्वदलीय बैठक आवश्यक: कमल थापा
सोमबार, फाल्गुण १८, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा रहेका दलहरुबीच सर्वदलीय बैठक आवश्यक रहेको बताउनुभएको छ ।
विस्तृत
स्वाइन फ्लु सन्त्रासले विद्यालय बन्द
सोमबार, फाल्गुण १८, २०७१
एक पछि अर्को विद्यार्थी विरामी हुन थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमावि बन्द भएको छ ।
विस्तृत
मानव तस्करी गम्भीर समस्याः गृहमन्त्री
सोमबार, फाल्गुण १८, २०७१
गृहमन्त्री वामदेव गौतमले मानव तस्करी नेपालको गम्भीर समस्या भएको बताएका छन् ।
विस्तृत
काठमाडौंमा स्वाइन फ्लुका कारण महिलाको मृत्यु
आइतबार, फाल्गुण १७, २०७१
स्वाइन फ्लुका कारण काठमाडौंको मोडेल अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
विस्तृत
आरके मैनाली एमाले केन्द्रीय सदस्य मनोनित
आइतबार, फाल्गुण १७, २०७१
झापा विद्रोहका अगुवा नेता राधाकृष्ण मैनाली एमालेमा फर्किएका छन् ।
विस्तृत
विश्वकपमा पाकिस्तानको पहिलो जीत
आइतबार, फाल्गुण १७, २०७१
जारी विश्वकपमा जिम्बाबेलाई २० रनले हराउँदै पाकिस्तानले पहिलो जीत दर्ता गराएको छ ।
विस्तृत
मोर्चाको माग पूरा गर्न सकिदैनः राणा
आइतबार, फाल्गुण १७, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले एमाओवादी मोर्चाको माग पूरा गर्न नसकिने बताएका छन्
विस्तृत
टुंडिखेलमा मान्छेका टाउका गन्दैमा शक्ति हुँदैन: भीम रावल
आइतबार, फाल्गुण १७, २०७१
एमाले उपाध्यक्ष भीम रावलले संविधानसभालाई प्रक्रियामा लैजाँदा गणितीय खेल भन्ने एमाओवादीले टुंडिखेलमा मानिसका टाउका गनेर शक्ति देखाउनु आफैंमा विरोधाभाषपूर्ण भएको बताएका छन् ।
विस्तृत
कार्यकर्ता भेला पारेर उत्साहित नहुन एमाओवादीलाई ओलीको आग्रह
आइतबार, फाल्गुण १७, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ता भेला पार्दैमा उत्साहित नहुन एमाओवादीलाई आग्रह गरेका छन् ।
विस्तृत
वार्तामा बस्न तयार छौंः दाहाल
आइतबार, फाल्गुण १७, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतीय संविधान निर्माणका लागि वार्तामा बस्न तयार रहेको बताएका छन् ।
विस्तृत
श्रीलंकाले इंग्ल्याण्डलाई ९ विकेटले हरायो
आइतबार, फाल्गुण १७, २०७१
जारी विश्वकप क्रिकेटमा संगकारा र थिरिमानेको शानदार ब्याटिङको सहयोगमा श्रीलंकाले इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।
विस्तृत
« First
«
10
20
30
181
182
183
184
185
190
200
210
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस