Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
निर्देशक आलोक नेम्वाङको निधन
बिहीबार, कार्तिक २०, २०७१
चलचित्र निर्देशक आलोक नेम्वाङको निधन भएको छ । उनको शव प्रहरीले धापासीस्थित निवासमा झुण्डिएको अवस्थामा फेला पारेको छ।
विस्तृत
मन्त्रिपरिषदद्वारा क्यान विघटन
बिहीबार, कार्तिक २०, २०७१
मन्त्रिपरिषद्को बैठकले नेपाल क्रिकेट संघ (क्यान) विघटन गरेको छ।
विस्तृत
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) विधेयक सदनमा पेस
बिहीबार, कार्तिक २०, २०७१
यौनजन्य दुर्व्यवहार (निवारण) विधेयक, २०७१ संसद्मा प्रस्तुत भएको छ ।
विस्तृत
पूरानो बसपार्कका ३४ टहरा भत्काइए
बिहीबार, कार्तिक २०, २०७१
मंसीर १० र ११ गते आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको (सार्क) शिखर सम्मेलनमा पार्किङ स्थल निर्माणका लागि पुरानो बसपार्कमा रहेका ३४ टहरा भत्काइएको छ ।
विस्तृत
‘कांग्रेसले गल्ती सच्याउनुपर्छ’
बिहीबार, कार्तिक २०, २०७१
सनातन हिन्दू राष्ट्र महाअभियानको घोषणा गर्दै कांग्रेसका केही नेताहरुले पार्टीले विगतमा गरेको गल्ती सच्याउने बेला आएको बताएका छन् ।
विस्तृत
८ माघको समयसीमा ननाघः युरोपियन युनियन
बिहीबार, कार्तिक २०, २०७१
युरोपियन युनियनसहित स्विजरल्याण्ड र नर्वेका राजदूतहरुले ८ माघभित्रै संविधान जारी गर्नका लागि आवशयक सहमतिको प्रयास अझ तिब्र पार्न दलहरुलाई आग्रह गरेका छन् ।
विस्तृत
अख्तियारले अनुसन्धान थालेपछि राजीनामा दिनेको लर्को
बिहीबार, कार्तिक २०, २०७१
जाली सर्टिफिकेट पेश गरेको उजुरीमा शिक्षक माथि अख्तियारले अनुसन्धान थालेपछि पाल्पामा २५ शिक्षकहरुले राजीनामा बुझाएका छन् । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
विस्तृत
उप–राष्ट्रपतिको दौडधूपः हायलकायल प्रहरी
बिहीबार, कार्तिक २०, २०७१
पूजा र ब्रतबन्धदेखि विद्यालयका कार्यक्रमसम्म नछाड्ने उप–राष्ट्रपति परमानन्द झाको दौडधूपका कारण प्रहरी अधिकारी हैरान छन्।
विस्तृत
बाल अस्पताल भवनमा प्रहरी पोष्ट
बिहीबार, कार्तिक २०, २०७१
दाङको ‘उमाशंकरनाथ योगी स्मृति सामुदायिक बाल अस्पताल’को भवनलाई प्रहरी पोष्ट बनाइएको छ ।
विस्तृत
अव दुई तिहाईबाट नयाँ संविधानः पोखरेल
बुधबार, कार्तिक १९, २०७१
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दुई तिहाई मतबाट नयाँ संविधान बन्ने बताएका छन् ।
विस्तृत
राँके वजारमा आगलागी, नियन्त्रणका लागि ५ घर भत्काइयो (तस्वीरसहित)
बुधबार, कार्तिक १९, २०७१
पाँचथरको राँके बजारमा विहानबाट शुरु भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट ९ वटा घर ध्वस्त भएका छन्।
विस्तृत
दाहालले भने, ‘यहाँको शुल्क मै तिर्छु’
बुधबार, कार्तिक १९, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले झापामा दाहालवंश प्रतिष्ठानको आजीवन सदस्यता लिंदै मुलकलाई समृद्धिमा लैजाने आफ्नो सपना रहेको बताएका छन् ।
विस्तृत
कांग्रेस–एमालेले प्रस्ताव फिर्ता लिदैनः देउवा
बुधबार, कार्तिक १९, २०७१
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेस, एमालेलगायत दलले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन् ।
विस्तृत
सुशील र केपी संविधानका बाधक हुन्ः दाहाल
बुधबार, कार्तिक १९, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली सहमतीय संविधानको बाधक बनेको आरोप लगाएका छन् ।
विस्तृत
अर्थ समितिमा सभासदको आरोप र लोकमानको बयान
बुधबार, कार्तिक १९, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार मिचेर अनावश्यक हस्तक्षेप गरेको आरोप लागेपछि संसदको अर्थसमितिको निर्देशनमा समितिको बैठकमा पुगेका आयोग प्रमुख लोकमानसिंह कार्कीले समितिमा जवाफ दिएका छन् ।
विस्तृत
किराँतीले भने, ‘सरकार ढाल्न थारुहरु शहीद बन्नुपर्छ’
बुधबार, कार्तिक १९, २०७१
एमाओवादी स्थायी कमिटी सदस्य गोपाल किराँतीले वर्तमान सरकार ढाल्न थारु समुदाय शहीद बन्न तयार हुनुपर्ने बताएका छन् ।
विस्तृत
राँके बजारमा आगलागी
बुधबार, कार्तिक १९, २०७१
इलाम र पाँचथरको सिमानामा पर्ने राँकेबजारमा अहिले आगलागी भइरहेको छ । आगोले ६ वटा घर नष्ट भइसकेका छन् भने बाक्लो बस्तीमा रहेका अन्य धेरै घरहरु जोखिममा छन् ।
विस्तृत
एन्फा अध्यक्ष थापा निलम्बित
मंगलबार, कार्तिक १८, २०७१
विश्व फूटबल महासंघ (फिफा) ले अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्ष गणेश थापालाई निलम्बन गरेको छ ।
विस्तृत
टाढिदै दलहरू
मंगलबार, कार्तिक १८, २०७१
दलहरुबीच सहमतिका लागि तेस्रो पटक म्याद थपिएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकले सहमति नगरी म्याद गुजारेपछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ।
विस्तृत
अव २२ दलीय मोर्चाले राज्य चलाउँछः दाहाल
मंगलबार, कार्तिक १८, २०७१
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अव राज्य २२ दलले चलाउने बताएका छन् ।
विस्तृत
‘प्रचण्डजी नधम्क्याऊ’
मंगलबार, कार्तिक १८, २०७१
प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नधम्क्याउन आग्रह गरेका छन् ।
विस्तृत
तराईमा दुई प्रदेश बनाउने प्रस्तावमा मालेको असहमति
मंगलबार, कार्तिक १८, २०७१
कांग्रेस–एमालेले तय गरेको साझा धारणामा नेकपा मालेले असहमति जनाएको छ ।
विस्तृत
मोदीको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखहरु जनकपुरमा
मंगलबार, कार्तिक १८, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थलमार्गबाट नेपाल आई जानकी मन्दिरको दर्शन गर्ने सूचना पाएपछि नेपाली सुरक्षा निकायका प्रमुखहरु जनकपुरमा भेला भएका छन् ।
विस्तृत
अख्तियार प्रमुख कार्कीलाई लेखा समितिले बोलाउने
मंगलबार, कार्तिक १८, २०७१
व्यवस्थापिका–संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई बोलाउने निर्णय गरेको छ ।
विस्तृत
पारस शाह भन्छन, ‘३० प्रतिशतको लोभमा फसाइयो’
मंगलबार, कार्तिक १८, २०७१
लागु औषध बोकेको आरोपमा थाइल्याण्डको अदालतमा मुद्दा खेपिरहेका पूर्व युवराज पारस शाहले आफूलाई फसाइएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
233
234
235
236
237
240
250
260
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस