Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राजदूतहरूको सुनुवाइ प्रक्रिया शुरु
शुक्रबार, आश्विन ३, २०७१
व्यवस्थापिका–संसद्, सार्वजनिक सुनुवाइ विशेष समितिले सरकारले ६ मुलुकमा सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया शुरु गरेको छ।
विस्तृत
अवरुद्ध संसद छाडेर प्रधानमन्त्री अमेरिकातिर
शुक्रबार, आश्विन ३, २०७१
अधिकार सम्पन्न उच्च स्तरीय राजनीतिक संयन्त्रको माग गर्दै एमाओवादीलगायत विपक्षी दलले ९ औं पटक संसद अवरुद्ध गरेको छ।
विस्तृत
माथिल्लो कर्णालीको पीडीएमा हस्ताक्षर
शुक्रबार, आश्विन ३, २०७१
लगानी बोर्ड र भारतीय कम्पनी जीएमआरबीच माथिल्लो कर्णाली विद्युत आयोजना निर्माणका लागि परियोजना विकास सम्झौता (पीडीए) भएको छ ।
विस्तृत
राउतलाई थप दुई दिन थुनामा राख्न विशेष अदालतको अनुमति
शुक्रबार, आश्विन ३, २०७१
राज्य विरुद्धको अपराध गरेको आरोपमा पक्राउ परेका सीके राउतलाई थप दुई दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
विस्तृत
‘जनसरकार’ले गरेका कामलाई वैधता दिन एमाओवादीको माग
शुक्रबार, आश्विन ३, २०७१
उच्चस्तरीय राजनीतिक संयन्त्रको माग गर्दै लगातार संसद अवरुद्ध गर्दै आएको एमाओवादीले नयाँ माग तेर्स्याएको छ ।
विस्तृत
नेपाल लिटरेचर फेस्टिभल शुरु
शुक्रबार, आश्विन ३, २०७१
चौथो नेपाल लिटरेचर फेस्टिभल काठमाडौंमा शुरु भएको छ।
विस्तृत
राउतको मुद्दामा सर्वोच्चले आइतबार सुनुवाई गर्ने, विशेष अदालत लगियो
शुक्रबार, आश्विन ३, २०७१
सर्वोच्च अदालतले सीके राउतको बन्दी प्रत्यक्षिकरण सम्बन्धी मुद्दा आज हेर्न नभ्याउने भन्दै आइतबार उपस्थित गराउन भनेको छ ।
विस्तृत
अतिवाद र असहिष्णुताविरुद्ध एकजुट हुनुपर्छ: प्रधानमन्त्री
शुक्रबार, आश्विन ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले आतङ्कवाद, अतिवाद र असहिष्णुताविरुद्ध सार्क मुलुक एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
स्कटल्याण्ड स्वतन्त्र नहुने
शुक्रबार, आश्विन ३, २०७१
स्कटल्याण्डका जनताले बेलातयबाट छुट्टिएर स्वतन्त्र राज्य बनाउने कुरालाई अस्वीकार गरेका छन्।
विस्तृत
नेतालाई लाभ जनतालाई सास्ती
शुक्रबार, आश्विन ३, २०७१
राज्य पुनर्संरचना गर्ने क्रममा अब पनि जातीय आधारमा भौगोलिक विभाजन गरिए जनताको हैरानी हट्ने छैन।
विस्तृत
मन्त्रिपरिषदबाट पीडीए पारित
बिहीबार, आश्विन २, २०७१
मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी जीएमआरसँग हुने विद्युत विकास सम्झौता (पीडीए) पारित गरेको छ ।
विस्तृत
पानी र विजुली बेच्ने देश काम लाग्दैन : पम्फा
बिहीबार, आश्विन २, २०७१
नेकपा–माओवादीलगायतका साना ३९ दलले भारतीय कम्पनी जीएमआरसँग हुन लागेको विद्युत विकास सम्झौता (पीडीए)मा विरोध जनाएका छन् ।
विस्तृत
सरकारी खर्चमा जहाज चढ्दिन : उद्योगमन्त्री बस्नेत
बिहीबार, आश्विन २, २०७१
उद्योगमन्त्री महेश बस्नेतले सरकारी खर्चमा हवाइजहाज नचढ्ने घोषणा गरेका छन् ।
विस्तृत
भारतीय गृहमन्त्री सिंह नेपालमा, मोदी भ्रमणको समीक्षा
बिहीबार, आश्विन २, २०७१
नेपाल आइपुगेका भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेका छन् ।
विस्तृत
राउतलाई २४ घण्टा थुनामा राख्न अनुमति
बिहीबार, आश्विन २, २०७१
विशेष अदालतले मधेशलाई नेपालबाट अलग्याउने अभियान चलाउन थालेका सीके राउतलाई २४ घन्टा हिरासतमा राख्न अनुमति दिएको छ ।
विस्तृत
अधिकांश युवा खाडी पुगेकोमा पिरोलिएको छु: राष्ट्रपति
बिहीबार, आश्विन २, २०७१
राष्ट्रपति रामवरण यादवले नेपाली युवा रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाले आफू पिरोलिएको बताएका छन् ।
विस्तृत
विपक्षीद्वारा संसद अवरुद्ध, ९७ दिनसम्म पनि चल्न दिंदैनौः गच्छदार
बिहीबार, आश्विन २, २०७१
विपक्षी दलहरुले २ असोजको ब्यवस्थापिका संसद बैठक पनि अवरुद्ध पारेका छन् ।
विस्तृत
सिके राउतलाई विशेष अदालतमा लगियो
बिहीबार, आश्विन २, २०७१
मधेशलाई नेपालबाट टुक्राउने अभियानमा सक्रिय सिके राउतलाई विशेष अदालतमा पेश गरिएको छ ।
विस्तृत
विवाद मिलाउने जिम्मा पुनः बाबुरामकै समितिलाई
बिहीबार, आश्विन २, २०७१
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन संविधानसभाले बाबुराम भट्टराई नेतृतवको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई थप समय दिएको छ ।
विस्तृत
मानव अधिकार आयोगमा अनुपराज शर्मा सिफारिस
बिहीबार, आश्विन २, २०७१
संवैधानिक परिषदले राष्ट्रिय मानवअधिकार आयोगमा रिक्त रहेको अध्यक्षसहितका पदाधिकारीहरु नियुक्तिका लागि सिफारिस गरेको छ।
विस्तृत
अर्धचेत अवस्थामा नन्दप्रसाद अधिकारी
बिहीबार, आश्विन २, २०७१
न्यायको खोजीमा ३२८ दिनदेखि अनवरत अनशनमा रहेका नन्दप्रसाद अधिकारी अहिले अर्धचेत अवस्थामा छन् ।
विस्तृत
कानून व्यवसायीः नेताका पिछलग्गु !
बिहीबार, आश्विन २, २०७१
विधिको शासनका अभियन्ता भनिने कानून व्यवसायी आफ्नो कर्तव्य बिर्सेर दल र नेतापिच्छेका संगठनमा विभाजित बनेका छन्।
विस्तृत
मन्त्रीहरु फेरबदल गरेको छैनः प्रधानमन्त्री
बिहीबार, आश्विन २, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषदमा कुनै फेरबदल नगरेको स्पष्ट पारेका छन् ।
विस्तृत
अख्तियार र मानवअधिकार आयोगमा तीन दलको भागबन्डा
बिहीबार, आश्विन २, २०७१
राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा सिफारिश भएका छन् ।
विस्तृत
बाबुरामको नयाँ शक्तिमाथि डा. मेरी डेशेनको टिप्पणी
बुधबार, आश्विन १, २०७१
प्रिय बाबुरामजी, निरन्तर बृद्धिको पुँजीवादी मोडेल अब काम लाग्दैन । यो भनाइ तपाईले दुईचोटि पढ्नु पर्दछ । तपाईं त्यस्तो व्यक्ति हुनुहुन्छ, जसले यो भनाइको अजङ्गको प्रभाव तत्कालै ग्रहण गर्नसक्छ ।
विस्तृत
« First
«
10
20
30
249
250
251
252
253
260
270
280
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस