Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दशैं शुरु, घटनास्थापना गरिँदै
बिहीबार, आश्विन ९, २०७१
आजदेखि दशैं शुरु भएको छ । दशैंको पहिलो दिन घरघरमा घटस्थापना गरिँदैछ ।
विस्तृत
संवाद समिति र जनतान्त्रिक मोर्चाबीच वार्ता
बिहीबार, आश्विन ९, २०७१
तराईका भूमिगत समूहहरुसित वार्ता गर्न गठित संवाद उपसमितिले जनतान्त्रिक तराई मुक्ति मोर्चासँग वार्ता गरेको छ ।
विस्तृत
सीके राउतको रीट खारेज
बुधबार, आश्विन ८, २०७१
सर्वाेच्च अदालतले सीके राउतको बन्दी प्रत्यक्षीकरणको रीट खारेज गरेको छ ।
विस्तृत
कांग्रेसका नेताहरू को–को कार्बाहीमा परे (विवरणसहित)
बुधबार, आश्विन ८, २०७१
संविधानसभाको चुनावमा पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै अनुशासन समितिले कार्बाहीका लागि कांग्रेस केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
विस्तृत
अशोक राईले सीके राउतको बचाउ गरे
बुधबार, आश्विन ८, २०७१
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले सीके राउतको बचाउ गरेका छन् ।
विस्तृत
चार डिआइजीलाई बढुवा गर्न सर्वाेच्चको आदेश
बुधबार, आश्विन ८, २०७१
सर्वाेच्च अदालतले थप चार जना डिआईजीलाई बढुवा गर्न आदेश दिएको छ ।
विस्तृत
प्रधानमन्त्री कोइरालाले राष्ट्रपति ओबामालाई भेटे
बुधबार, आश्विन ८, २०७१
संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटेका छन् ।
विस्तृत
संविधानसम्बन्धी प्राप्त सुझावहरुमाथि छलफल
बुधबार, आश्विन ८, २०७१
संविधानसभाअन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिकोे बैठकमा प्राप्त सुझावहरुलाई वर्गीकरण गरी छलफल शुरु भएको छ ।
विस्तृत
टेलिकममा इञ्जिनियर र प्रशासन कर्मचारीबीच झडप
बुधबार, आश्विन ८, २०७१
नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा कर्मचारीले तोडफोड गरेका छन् ।
विस्तृत
मन्त्री बस्नेत भन्छन, ‘सरकारको लाचारीले नन्दप्रसादको निधन’
बुधबार, आश्विन ८, २०७१
उद्योग मन्त्री महेश बस्नेतले सरकारको लाचारीले गर्दा नन्दप्रसाद अधिकारीको मृत्यु भएको बताएका छन् ।
विस्तृत
बसमा हतियारसहित प्रहरीको रात्रिगस्ती
बुधबार, आश्विन ८, २०७१
चितवनको राजमार्गमा चल्ने बसमा प्रहरीले हतियारसहित रात्रि गस्ती सुरु गरेको छ ।
विस्तृत
मलेशिया एअरपोर्टमा १६० नेपाली अलपत्र
बुधबार, आश्विन ८, २०७१
रोजगारदाता लिन नआएपछि मलेशियास्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा १६० जना नेपाली अलपत्र परेका छन् ।
विस्तृत
सुजाता कोइरालालाई निलम्बनको सिफारिस
बुधबार, आश्विन ८, २०७१
नेपाली कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित १८३ जनालाई कारबाहीको सिफारिस गरेको छ ।
विस्तृत
म्याग्दी जिप दुर्घटनामा १२ को मृत्यु, सबैको सनाखत
मंगलबार, आश्विन ७, २०७१
उत्तरी म्याग्दीको हिस्तानमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
विस्तृत
भोक हड्ताल: रामायणदेखि नन्दप्रसादसम्म
मंगलबार, आश्विन ७, २०७१
पूर्वीय समाजमा अनशन (भोक हडताल) को शुरुवात रामायणकालमा भएको पाइन्छ । रामायणको अयोध्या काण्डको सर्ग १०३ मा उल्लेख भए अनुसार रामलाई वनवासबाट फिर्ता गराउन भरतले भोक हडताल गरेका थिए ।
विस्तृत
सरकारी सम्मानका साथ सहानाको अन्त्येष्टि
मंगलबार, आश्विन ७, २०७१
६ असोज राति निधन भएकी वाम आन्दोलनकी अग्रणी सहाना प्रधानको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
विस्तृत
दशैं बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने
मंगलबार, आश्विन ७, २०७१
दशैंको विदाका बेला पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाईका लागि अदालतको इजलास खुल्ला राखिने भएको छ ।
विस्तृत
अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ
मंगलबार, आश्विन ७, २०७१
प्रहरीले नेकपा–माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) का कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर महरालाई भाँसीबाट पक्राउ गरेको छ ।
विस्तृत
जीप दुर्घटनामा एघार जनाको मृत्यु
मंगलबार, आश्विन ७, २०७१
म्याग्दीको हिस्तानमा जीप दुर्घटना हुँदा एघार जनाको मृत्यु भएको छ।
विस्तृत
‘पार्टीकी आमा’ छायाँ पर्दा
मंगलबार, आश्विन ७, २०७१
‘पार्टीकी आमा’ भनेर चिनिने वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी व्यक्ति सहाना प्रधानको निधनबाट राष्ट्रले एक प्रेरणादायी नेत्री गुमाएको छ ।
विस्तृत
सार्क सम्मेलनः स्वरुप फेर्ने अवसर
मंगलबार, आश्विन ७, २०७१
सार्क शिखर सम्मेलन राजधानी काठमाडौको रूप फेर्ने अवसर बनेको छ।
विस्तृत
सगरमाथामा पर्यटकको चहलपहल (तस्वीरसहित)
मंगलबार, आश्विन ७, २०७१
बर्षायाम सकिएसँगै सर्वोच्च शिखर सगरमाथा आसपासका क्षेत्रमा पर्यटकको चहलपहल शुरु भएको छ ।
विस्तृत
प्रधानमन्त्रीको अमेरिकामा स्वास्थ्य परीक्षण
मंगलबार, आश्विन ७, २०७१
प्रधानमन्त्री सुशील कोइरालाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केट्रिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण भएको छ ।
विस्तृत
बाम नेतृ साहना प्रधानको निधन
मंगलबार, आश्विन ७, २०७१
लामो समयदेखि विरामी रहेकी बाम नेतृ साहना प्रधानको निधन भएको छ ।
विस्तृत
‘नन्दप्रसादको मृत्यु, कानूनी राज्यको कालो दिन’
सोमबार, आश्विन ६, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नन्दप्रसाद अधिकारीको निधन मानव अधिकार र कानूनी राज्यको लागि कालो दिन भएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
247
248
249
250
251
260
270
280
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस