Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाले बैठक स्थगनको जानकारी एसएमएसबाट
बुधबार, आश्विन १, २०७१
नेकपा एमालेले आगामी १० असोजका लागि तय गरेको दोस्रो केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।
विस्तृत
सभापतिले मनोमानी गरेको भन्दै कांग्रेसमा देउवापक्ष असन्तुष्ट
बुधबार, आश्विन १, २०७१
प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले मन्त्रिपरिषद पुनःगठन गर्ने तयारी गरिरहेका बेला शेरबहादुर देउवा पक्षले असन्तुष्टि जनाएको छ ।
विस्तृत
संसदभन्दा माथि लोकमान
बुधबार, आश्विन १, २०७१
संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा अख्तियार प्रमुखलाई बोलाइएपछि सञ्चारकर्मीलाई बैठक प्रवेशमा रोक लगाइएको छ ।
विस्तृत
पत्रकारलाई कसले रोक्यो मलाई थाहा छैन : सभापति राई
बुधबार, आश्विन १, २०७१
सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईले पत्रकारलाई कसले रोक लगायो भन्नेबारे आफैंले बुझ्न नसकेको दाबी गरेका छन् ।
विस्तृत
झलनाथसँग किन मिलेन कुरा ?
बुधबार, आश्विन १, २०७१
मन्त्रीबाट हटाइँदैछ भन्नेबारेमा मलाई केही जानकारी थिएन । एक्कासी यस्तो होला भन्ने पनि लागेको थिएन । तर, केही दिनदेखि असजिलो चाहि भइरहेको थियो ।
विस्तृत
संविधान छेक्नेहरू पराजित हुन्छनः प्रधानमन्त्री
बुधबार, आश्विन १, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा अवरोध गर्न खोज्नेहरु पराजित हुने चेतावनी दिएका छन् ।
विस्तृत
संविधानसभामा विवादित विषयबारे छलफल जारी
बुधबार, आश्विन १, २०७१
संविधानसभामा नयाँ संविधानका विषयवस्तुलाई टुंगो लगाउन छलफल जारी छ ।
विस्तृत
एसएसपी रमेश खरेललाई कारबाही नहुने
बुधबार, आश्विन १, २०७१
पदीय आचरणविपरीत अभिब्यक्ति दिएको भन्दै छानबिनमा तानिएका एसएसपी रमेश खरेलमाथिको कारबाही प्रक्रिया स्थगित गरिएको छ ।
विस्तृत
स्याङ्जामा शिक्षक–प्रहरी झडप, अश्रुग्याँस प्रहार
बुधबार, आश्विन १, २०७१
स्याङजाको एक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिको विरोध गर्दै ज्ञापनपत्र बुझाउन गएका शिक्षक, अभिभावक र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
आयल निगमका उच्च अधिकृतसहित ९७ विरुद्ध मुद्दा
मंगलबार, भाद्र ३१, २०७१
अख्तियार दुरुयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको चोरीमा संलग्न भएको आरोपमा नेपाल आयल निगम भलबारी डिपोका उपनिर्देशकसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
अरनिको राजमार्ग पुरानै ठाउँबाट खुल्यो
मंगलबार, भाद्र ३१, २०७१
सिन्धुपाल्चोकको राम्चे–५ जुरेमो पहिरो गएपछि अवरुद्ध भएको अरनिको राजमार्गमा मालवाहक भ्यान सञ्चालन भएको छ ।
विस्तृत
क्यासिनो हिजो माओवादीको अखाडा थियोः मन्त्री बस्नेत
मंगलबार, भाद्र ३१, २०७१
उद्योगमन्त्री महेश बस्नेतले क्यासिनोलाई माओवादीले क्यान्टोन्मेन्ट बनाएर बर्बाद पारेको टिप्पणी गरेका छन् ।
विस्तृत
सार्क सम्मेलनकाे निम्तो दिन हिंडे मन्त्री पाण्डे
मंगलबार, भाद्र ३१, २०७१
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सार्कको १८औँ शिखर सम्मेलनमा माल्दिभ्स र श्रीलङ्कालाई निमन्त्रणा गर्न ३१ भदौमा त्यसतर्फ प्रस्थान गरेका छन् ।
विस्तृत
युवतीमाथि ट्रकभित्र सामूहिक बलात्कार
मंगलबार, भाद्र ३१, २०७१
सुनसरीको हरिपुर–१ स्थित कोसी कटानमा एक युवतीमाथि ट्रकभित्र सामूहिक बलात्कार भएको छ ।
विस्तृत
‘नेताका छोराछोरीले राजनीति गर्दा विरोध नगरौं’
मंगलबार, भाद्र ३१, २०७१
युवा संघका कार्याबाहक अध्यक्ष निरुदेवी पालले नेताका छोराछोरीले राजनीति गर्दा विरोध गर्न नहुने बताएकी छन् ।
विस्तृत
माओवादी मोर्चाद्वारा सम्मेलनमा नजाने निर्णय
मंगलबार, भाद्र ३१, २०७१
नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाले सर्वपक्षीय राजनीतिक सम्मेलनमा नजाने निर्णय गरेको छ ।
विस्तृत
सिरियामा बन्धक महिलाको उद्धार भएन
मंगलबार, भाद्र ३१, २०७१
रोजगारीका लागि सिरिया पुगेर बन्धक बनाइएकी रुकुमकी महिलाको अहिलेसम्म उद्धार हुन सकेकोे छैन ।
विस्तृत
सर्वपक्षीय सम्मेलन नहुने
मंगलबार, भाद्र ३१, २०७१
संविधानसभाबाहिर रहेका नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई संविधान निर्माण प्रकृयामा समेट्न तय गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अव नहुने भएको छ ।
विस्तृत
पहिरोले बाबु, आमा र छोरीको मृत्यु
मंगलबार, भाद्र ३१, २०७१
पहिरोले घर पुर्दा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
विस्तृत
सर्वपक्षीय सम्मेलन अनिश्चित
मंगलबार, भाद्र ३१, २०७१
नेकपा–माओवादीले अन्तिम समयमा आएर थप शर्तहरु राखेपछि आज हुने भनिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अनिश्चित भएको छ।
विस्तृत
एमाले आन्तरिक विवादबारे छुट्टै बैठक बोलाइने
सोमबार, भाद्र ३०, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवादबारे छुट्टै बैठक बोलाउने भएको छ ।
विस्तृत
बामदेव र झलनाथका छोरा युवा संघमा मनोनित
सोमबार, भाद्र ३०, २०७१
एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिकलाई युवा संघको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
विस्तृत
पशुपति आर्यघाटमा बोगटीको अन्त्येष्टी
सोमबार, भाद्र ३०, २०७१
एमाओवादी नेता पोष्टबहादुर बोगटीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
विस्तृत
कांग्रेस केन्द्रीय समितिको कार्यकाल थपियो
सोमबार, भाद्र ३०, २०७१
१२ औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको कार्य अवधि एक बर्षका लागि थपिएको छ ।
विस्तृत
३७ एसएसपीको सरुवा (सूचीसहित)
सोमबार, भाद्र ३०, २०७१
गृहमन्त्रालयले ३७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा हेरफेर गरेको छ ।
विस्तृत
« First
«
10
20
30
250
251
252
253
254
260
270
280
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस