Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संसदीय समितिले अख्तियार प्रमुखलाई बोलायो
सोमबार, भाद्र ३०, २०७१
संसदको अनुगमन तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई सोधपुछका लागि बोलाएको छ ।
विस्तृत
सीके राउतमाथि सार्वजनिक मुद्दा
सोमबार, भाद्र ३०, २०७१
मधेसले मुलुकबाट अलग राज्य बन्न सक्नेसम्मको अधिकार पाउनुपर्ने अभियान चलाउँदै आएका डा.सीके राउतलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।
विस्तृत
एमाओवादी नेता बोगटीको अन्त्येष्टी हुँदै
सोमबार, भाद्र ३०, २०७१
उपचारका क्रममा निधन भएका एमाओवादी नेता पोष्टबहादुर बोगटीको शव दाहसंस्कार गर्न पशुपति आर्यघाट लगिएको छ ।
विस्तृत
एमाओवादी नेता बोगटीको निधन
सोमबार, भाद्र ३०, २०७१
एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको ६१ वर्षको उमेरमा निधन भएको छ ।
विस्तृत
सातौं पटक संसद अवरुद्ध
आइतबार, भाद्र २९, २०७१
विपक्षी दलले आफ्नो माग पूरा नभएको भन्दै सातौं पटक पनि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध गरेका छन् ।
विस्तृत
बाबुरामले एमाओवादी फुटाउन खोजेका हुन्: श्रेष्ठ
आइतबार, भाद्र २९, २०७१
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, "बाबुराम भट्टराईले नयाँ शक्ति भनेर एमाओवादी सुधार्न होइन, फुटाउन खोज्दैछन् ।"
विस्तृत
‘खलंगामा हमला’ लाई मदन पुरस्कार
आइतबार, भाद्र २९, २०७१
२०७० सालको मदन पुरस्कार राधा पौडेलको कृति ‘खलंगामा हमला’ ले पाएको छ ।
विस्तृत
बोगटीको अवस्था अत्यन्तै नाजुक
आइतबार, भाद्र २९, २०७१
एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको छ ।
विस्तृत
संविधानसभाले जारी गरेको संविधानमा आपत्ति हुन्नः गजुरेल
आइतबार, भाद्र २९, २०७१
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संविधानसभाबाट जारी भएको सविधानमा आफूहरुको आपत्ति नरहने बताएका छन् ।
विस्तृत
स्वायत्त मधेशको पैरवी गर्ने सिके राउत पक्राउ
आइतबार, भाद्र २९, २०७१
छुट्टै मधेश राज्यको पक्षमा पैरवी गर्ने डा सिके राउतलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।
विस्तृत
दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु
आइतबार, भाद्र २९, २०७१
रुपन्देहीको सालझण्डीमा कार दुर्घटना हुँदा एक पत्रकारसहित ३ जनाको मृत्यु भएको छ ।
विस्तृत
नयाँ मन्त्रीहरुले सपथ लिए
आइतबार, भाद्र २९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषदका नयाँ मन्त्रीहरु दीपकचन्द्र अमात्य र महेश बस्नेतलाई सपथ ग्रहण गराएका छन् ।
विस्तृत
बालबालिका दण्डको शिकार
आइतबार, भाद्र २९, २०७१
बालबालिकालाई अनुशासित बनाउने नाममा दिइने सजाय विश्वका धेरै देशमा प्रतिबन्धित भए पनि नेपालमा भने डरलाग्दो अवस्थामा छ ।
विस्तृत
मन्त्री बनेपछि महेश बस्नेतको २४ घण्टा
शनिबार, भाद्र २८, २०७१
युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत मन्त्री बनेपछि उनलाइ बधाइ र सम्मान थाप्न भ्याइनभ्याइ छ ।
विस्तृत
दलहरू सर्वपक्षीय सम्मेलनको विधिमा सहमत
शनिबार, भाद्र २८, २०७१
प्रमुख तीन दल र नेकपा–माओवादीले सर्वदलीय राष्ट्रिय सम्मेलनको विधि र सहभागी सङ्ख्याबारे सहमति गरेको छ ।
विस्तृत
चुनावको मिति संविधानमै राख्नुपर्छः उप्रेती
शनिबार, भाद्र २८, २०७१
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले संविधानामै निर्वाचन गर्ने मिति तोक्नुपर्ने बताएका छन ।
विस्तृत
एमाओवादी उपाध्यक्ष बोगटीको अवस्था गम्भीर
शनिबार, भाद्र २८, २०७१
एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्यस्थिति गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
विस्तृत
अध्यक्षले मनोमानी गरेः एमाले सचिव विष्ट
शनिबार, भाद्र २८, २०७१
नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी विधि र प्रक्रियाअनुसार चल्नुपर्ने बताएका छन् ।
विस्तृत
कोष्टारिकामा पक्राउ परेका नेपाली चाँडै छुट्ने
शनिबार, भाद्र २८, २०७१
सरकारले अवैधानिक रुपमा कोष्टारिकामा पक्राउ परेका नेपाली नागरिकलाई शीघ्र रिहाइका लागि वासिङ्टनस्थित नेपाली दुतावासमार्फत पहल भइरहेको जनाएको छ ।
विस्तृत
व्यक्तिको होइन, संस्थाको मान्छे बन्नुस्ः कोइराला
शनिबार, भाद्र २८, २०७१
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टी कार्यकर्तालाई कुनै व्यक्ति वा नेता विशेषको नभई संस्थाको मान्छे बन्न आग्रह गरेका छन् ।
विस्तृत
अध्यक्षको मनोमानी नरोकिए विशेष महाधिवेशन हुन्छ : झाँक्री
शनिबार, भाद्र २८, २०७१
नेकपा एमालेका युवा नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोमानी तत्काल नरोकिए विषेश महाधिवेशन माग गर्ने बताएकी छन् ।
विस्तृत
नेविसंघ महाधिवेशन स्थगित
शनिबार, भाद्र २८, २०७१
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन उद्घाटनका लागि तोकिएको एक दिनअघि स्थगित भएको जनाइएको छ।
विस्तृत
दाहाल र वैद्य आफू सत्तामा पुग्न सम्मेलन र संयन्त्रको मागः विजुक्छे
शनिबार, भाद्र २८, २०७१
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमाओवादी र माओवादी दुवै पार्टीका अध्यक्षले आफू प्रधानमन्त्री हुन राष्ट्रिय राजनीतिक सम्मेलनको माग गरेको आरोप लगाएका छन् ।
विस्तृत
मन्त्रीमण्डलमा हेरफेर, महेश बस्नेत र दीपकचन्द्र अमात्य नयाँ मन्त्री
शुक्रबार, भाद्र २७, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रीमण्डलमा हेरफेर गरेका छन् ।
विस्तृत
एमाओवादी उपाध्यक्ष बोगटीलाई नर्भिक सारियो
शुक्रबार, भाद्र २७, २०७१
हृदयघात भएपछि गंगालाल हृदय केन्द्र बाँसबारीमा भर्ना भएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको छ ।
विस्तृत
« First
«
10
20
30
251
252
253
254
255
260
270
280
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस