Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विवादित विषयमा सहमति गर्नेे म्याद सकियो
शनिबार, भाद्र २१, २०७१
नयाँ संविधान निर्माणका महत्वपूर्ण तथा विवादित विषयमा सहमति जुटाउन संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति विफल भएको छ ।
विस्तृत
‘गोलमेच सम्मेलनः संविधान बन्न नदिने षडयन्त्र’
शनिबार, भाद्र २१, २०७१
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा–माओवादीलगायत केही दलले गोलमेच सम्मेलनको माग गरेर संविधान बन्न नदिने षडयन्त्र गरेको आरोप लगाएका छन् ।
विस्तृत
एकल पहिचान पक्षधरद्वारा विरोध कार्यक्रम सार्वजनिक
शनिबार, भाद्र २१, २०७१
एमाओवादीसहितको संयुक्त गणतान्त्रिक मोर्चाले एकल पहिचानसहितको संघीयता निर्माणका लागि दबाब दिन विरोध कार्यक्रम सार्वजनिक गरेको छ ।
विस्तृत
सहमति र असहमतिका विषय संविधानसभामा पेश गर्ने सहमति
शनिबार, भाद्र २१, २०७१
संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख तीन राजनीतिक दलको संयुक्त बैठक बिनानिष्कर्ष सकिएको छ ।
विस्तृत
बीपी विचार यात्रा समापनको तयारी शुरु
शनिबार, भाद्र २१, २०७१
६ साउनमा विराटनगरबाट शुरु भएको बीपी विचार यात्रा २४ भदौमा बीपी सङ्ग्रहालय सुन्दरीजलमा समापन हुँदैछ ।
विस्तृत
यातायात व्यवसायीको अध्यक्षमा दिनेश भण्डारी
शनिबार, भाद्र २१, २०७१
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको चितवनमा सम्पन्न महाधिवेशनबाट दिनेश भण्डारी अध्यक्षमा चयनमा भएका छन् ।
विस्तृत
भारत र अष्ट्रेलियाबीच परमाणु सम्झौतामा हस्ताक्षर
शनिबार, भाद्र २१, २०७१
भारत र अष्ट्रेलियाबीच गैरसैनिक परमाणु सम्झौतामा हस्ताक्षर भएको छ ।
विस्तृत
चार दल सम्मिलित कार्यदलको बैठक बस्न सकेन
शुक्रबार, भाद्र २०, २०७१
‘राष्ट्रिय राजनीतिकसभा’ को प्रारूप तयार पार्न गठन भएको प्रमुख तीन दल र नेकपा–माओवादी सम्मिलित कार्यदलको बैठक पू्र्वनिर्धारित समय अनुसार २० भदौमा बस्न सकेन ।
विस्तृत
३१ दलको बैठक विना निष्कर्ष टुङ्गियो
शुक्रबार, भाद्र २०, २०७१
संविधान निर्माणका प्रमुख विवादित विषयमा सहमति जुटाउनका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ राजनीति दल र स्वतन्त्र सभासद्को संयुक्त बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
विस्तृत
बहालवाला सचिवलाई कारबाही गर्न अख्तियारको निर्देशन
शुक्रबार, भाद्र २०, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीले दिएको निवेदनमाथि सुनुवाई नगरेको भन्दै सचिव श्रीधर गौतमलाई कारबाही गर्न निर्देशन दिएको छ ।
विस्तृत
संविधानसभाः कार्यतालिका संशोधन हुने
शुक्रबार, भाद्र २०, २०७१
संविधान सभाका विवादित विषयमा सहमति नजुटेपछि सहमतिका लागि तोकिएको समय सीमा संशोधन हुने भएको छ ।
विस्तृत
संविधानका अन्तर्वस्तुमा सहमति नजिक पुगेको नेताहरुको दाबी
शुक्रबार, भाद्र २०, २०७१
राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली जस्ता नयाँ संविधानका मुख्य विषयमा दलहरु सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।
विस्तृत
बर्दियामा राजमार्ग भत्कँदा यातायात ठप्प
शुक्रबार, भाद्र २०, २०७१
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दिया निकुञ्जभित्र कुँवाभार नजिक कल्भर्ट भत्किएपछि बनाइएकोे बैकल्पिक सडक पनि भत्कँदा यातायात अबरुद्ध भएको छ ।
विस्तृत
लोडसेडिङ बढ्यो (तालिकासहित)
शुक्रबार, भाद्र २०, २०७१
नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि लागु हुनेगरी लोडसेडिङ बढाएको छ।
विस्तृत
विकासशील राष्ट्र बनाउने अपरिपक्व लक्ष्य
शुक्रबार, भाद्र २०, २०७१
विकासशील राष्ट्रको सूचीमा उक्लिन नेपालले गरेको घोषणा 'ढाँटको निम्तो, खाई पत्याउनु' जस्तो भएको छ।
विस्तृत
ढुंगेलको मुद्दा प्रधानन्यायाधीशको इजलासबाट हटाइयो
शुक्रबार, भाद्र २०, २०७१
एमाओवादीका नेता बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैद गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वन्यनका लागि परेको रिटलाई सर्वोच्चले प्रधानन्यायाधीशको इजलासबाट पञ्छाएको छ ।
विस्तृत
नेकपा–माओवादी सहित ४ दलको कार्यदल गठन
बिहीबार, भाद्र १९, २०७१
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले नेकपा–माओवादी र तीन प्रमुख दलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको छ ।
विस्तृत
नेपालकै प्रस्ताव बमोजिम भारतसँग पीटीए
बिहीबार, भाद्र १९, २०७१
नेपाल भारत विद्युत ब्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।
विस्तृत
नेता नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बिहीबार, भाद्र १९, २०७१
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले औद्योगिक रसायनका कारण धानबाली सखाप भएका किसानका लागि क्षतिपूर्तिको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
६ देशमा राजदूत सिफारिश
बिहीबार, भाद्र १९, २०७१
सरकारले विभिन्न ६ देशमा राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ ।
विस्तृत
मन्त्रिपरिषद् बैठकः विभिन्न संस्थाहरुमा नियुक्ति
बिहीबार, भाद्र १९, २०७१
सरकारले दूरसञ्चार कम्पनी, बिमा संस्थान लगायतका संस्थाहरुका रिक्त पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेको छ ।
विस्तृत
अदालतमा नयाँ बहस थाल्नुपर्छ: पूर्व प्रधानन्यायाधीश उपाध्याय
बिहीबार, भाद्र १९, २०७१
पूर्वप्रधानन्यायाधीश तथा अन्तर्राष्ट्रिय कानून संघ (आइएलए) नेपालका अध्यक्ष केदारनाथ उपाध्यायले अदालतमा सामाजिक, आर्थिक र सांस्कृतिक विषयका नयाँ मुद्दालाई प्रवेश गराउनुपर्ने बताएका छन् ।
विस्तृत
मालपोतका नासु घुस लिंदालिंदै पक्राउ
बिहीबार, भाद्र १९, २०७१
मालपोत कार्यालय कास्कीका नायव सुब्बा कृष्णप्रसाद पनेरु सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
विस्तृत
वृत्तचित्र बनाउन कतार पुगेका दुई नेपाली बेपत्ता
बिहीबार, भाद्र १९, २०७१
कतारमा काम गर्ने नेपाली मजदुरबारे खोजमुलक वृत्तचित्र बनाउन दोहा पुगेका दुई नेपाली वेपत्ता भएका छन् ।
विस्तृत
तीन दलको बैठकमा सहमति भएन
बिहीबार, भाद्र १९, २०७१
संविधानमा राज्यपुनःसंरचना र शासकीय स्वरुपको बिषयमा सहमति जुटाउन बसेको तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
विस्तृत
« First
«
10
20
30
254
255
256
257
258
270
280
290
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस