Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाओवादीद्वारा संसद् बैठक लगातार अवरुद्ध
शुक्रबार, भाद्र २७, २०७१
व्यवस्थापिका–संसद्को बैठक विपक्षी दलको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नगरी छैटौँ पटक अवरुद्ध भएको छ ।
विस्तृत
संविधान नबनाउन कसले दबाब दियो बाबुरामले स्पष्ट पार्नुपर्छः खड्का
शुक्रबार, भाद्र २७, २०७१
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले एमाओवादी संविधान बनाउने पक्षमै नरहेको आरोप लगाएका छन् ।
विस्तृत
सर्वपक्षीय सम्मेलन ३१ भदौमा
शुक्रबार, भाद्र २७, २०७१
संविधानका अन्तर्वस्तुमा संविधानसभा बाहिर रहेका दलहरुको सहमति जुटाउन आयोजना गरिने सर्वपक्षीय राजनीतिक सम्मेलन ३१ भदौमा हुने भएको छ ।
विस्तृत
प्रधानन्यायाधीशमा रामकुमार साह सिफारिस
शुक्रबार, भाद्र २७, २०७१
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीस रामकुमार प्रसाद साह प्रधान न्यायाधीस पदका लागि सिफारिस भएका छन् ।
विस्तृत
‘कान्तिपुर’ लाई ५ दिनभित्र लिखित जवाफ दिन आदेश
शुक्रबार, भाद्र २७, २०७१
सर्वोच्च अदालतले कान्तिपुरविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा बयान दिन पुगेको ‘कान्तिपुर टोली’लाई १ असोजभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।
विस्तृत
दशैं टीकाको साइत विहान १०:१५ मा
शुक्रबार, भाद्र २७, २०७१
यो बर्ष दशैं टीकाको शुभ साइत १७ असोजको विहान १०:१५ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विस्तृत
एमआरपीको समस्या हुन दिन्नौं : परराष्ट्रमन्त्री
शुक्रबार, भाद्र २७, २०७१
अबकाे १४ महिनापछि हस्तलिखित राहदानीले मान्यता नपाउने भएपछि यन्त्रले पढ्न मिल्ने राहदानी (एमआरपी) को समस्या हुन नदिन सम्पूर्ण तयारी गरिएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डले बताएका छन् ।
विस्तृत
संविधानका विवादित विषयमा छलफल शुरू
शुक्रबार, भाद्र २७, २०७१
संविधानसभामा नयाँ संविधानका विवादित विषय बारे छलफल शुरू भएको छ ।
विस्तृत
कर र चुहावटका कारण पेट्रोलियम पदार्थ महँगो
शुक्रबार, भाद्र २७, २०७१
नेपाल आयल निगमले ल्याउने पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धिकर, ब्याज, ढुवानी भाडा र प्रशासनिक खर्चका कारण उपभोक्ताले बढी मूल्य तिर्नु परेको छ ।
विस्तृत
एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात
शुक्रबार, भाद्र २७, २०७१
हृदयघात भएपछि एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई गंगालाल अस्पतालमा भर्ना गरिएको छ ।
विस्तृत
सहमति र असहमतिका बुँदासहितको प्रतिवेदन संविधानसभामा पेश
बिहीबार, भाद्र २६, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले दलहरुबीच सहमति भएका र नभएका बुँदाहरुसहितको प्रतिवेदन संविधानसभामा पेश गरेका छन् ।
विस्तृत
सूर्यबहादुरको निर्देशन नमान्नु : डा.लोहनी
बिहीबार, भाद्र २६, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मण्डलका सदस्य डा. प्रकाशचन्द्र लोहनीले बरिष्ठ नेता सूर्यबहादुर थापाले दिएको निर्देशन नमान्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
विस्तृत
विपक्षीद्वारा संसद बैठक पाँचौ पटक अवरुद्ध
बिहीबार, भाद्र २६, २०७१
उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका माग राख्दै १३ भदौदेखि संसद अवरुद्ध गर्दै आएका एमाओवादी लगायतका विपक्षी दलहरुले २६ भदौको बैठक पनि अवरुद्ध पारेका छन् ।
विस्तृत
कार्यतालिका परिवर्तन हुँदैन: उपप्रधानमन्त्री गौतम
बिहीबार, भाद्र २६, २०७१
उपप्रधानमन्त्री वामदेव गौतमले संविधान निर्माणको कार्यतालिकामा परिवर्तन नहुने दाबी गरेका छन् ।
विस्तृत
सर्वपक्षीय सम्मेलन अनिश्चित
बिहीबार, भाद्र २६, २०७१
प्रमुख तीन दल र नेकपा–माओवादीका शीर्ष नेताहरु सर्वपक्षीय राजनीतिक सम्मेलनबारे सहमति जुटाउन असफल भएका छन् ।
विस्तृत
अशोक राईलाई छोडेका विद्यार्थी नेताहरू एमालेमा
बिहीबार, भाद्र २६, २०७१
अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी निकट संघीय विद्यार्थी युनियनका अध्यक्ष शैलेस लामासहित करिब ३५ विद्यार्थी नेताहरू पुनः एमालेमै फर्किएका छन् ।
विस्तृत
अवरुद्ध संसद खुलाउन दलहरुबीच छलफल हुँदै
बिहीबार, भाद्र २६, २०७१
विपक्षी दलहरुले अवरुद्ध गर्दै आएको व्यवस्थापिका संसदको बैठक खुलाउन तीन दलबीच छलफल भइरहेको छ ।
विस्तृत
झोले कारखानालाई दुई करोड
बिहीबार, भाद्र २६, २०७१
कृषि विकास मन्त्रालयले कागजमा मात्रै रहेका प्राङ्गारिक मल उत्पादन कारखानाहरूलाई पटक–पटक अनुदान दिएको छ।
विस्तृत
सर्वपक्षीय सम्मेलनबारे शीर्ष नेताहरू छलफलमा
बिहीबार, भाद्र २६, २०७१
प्रमुख तीन दल र संविधानसभा बाहिर रहेको नेकपा–माओवादीका शीर्ष नेताहरू सर्वपक्षीय राजनीतिक सम्मेलनबारे छलफलमा जुटेका छन् ।
विस्तृत
आठ नेपाली महिलाको दिल्लीबाट उद्धार
बिहीबार, भाद्र २६, २०७१
भारतको दिल्लीहुँदै अवैध रुपमा खाडी मुलुकतर्फ लगिदै गरेको आठ नेपाली महिलाको उद्धार गरिएको छ ।
विस्तृत
विवादित विषय संवाद समितिमै पठाइने
बुधबार, भाद्र २५, २०७१
सहमति कायम हुन बाँकी नयाँ संविधानका अन्तरवस्तु पुनः संवैधानिक राजनीतिक तथा संवाद समिति मै पठाईने भएको छ ।
विस्तृत
अग्नी खरेल एमालेको प्रमुख सचेतक
बुधबार, भाद्र २५, २०७१
संविधानसभाको चुनाव सकिएको नौ महीनापछि नेकपा एमालेले प्रमुख सचेतक छानेको छ ।
विस्तृत
संविधानसभाको बैठक आज
बुधबार, भाद्र २५, २०७१
संवैधानिक राजनीति सम्वाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदन छाप्न ढिलाई भएपछि संविधानसभाको बैठक २६ भदौ साँझ ५ बजेका लागि बोलाइएको छ ।
विस्तृत
एन्फा कप फुटबलको उपाधि झापालाई
बुधबार, भाद्र २५, २०७१
सकटालाई हराउँदै एन्फा कप फुटबलको उपाधि झापा- ११ ले जितेको छ ।
विस्तृत
विपक्षीद्वारा चौथो पटक संसद अवरुद्ध
बुधबार, भाद्र २५, २०७१
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग गर्दै विपक्षी दलहरूले लगातार चौथो पटक संसद अवरुद्ध गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
252
253
254
255
256
260
270
280
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस