Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पार्टी फुट्दैनः दाहाल
शुक्रबार, साउन २३, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा पार्टी विभाजन नहुने दावी गरेका छन् ।
विस्तृत
‘चरी’ मारिएको बिरोधमा धादिङ बन्द
शुक्रबार, साउन २३, २०७१
दिनेश अधिकारी ‘चरी’ मारिएको घटनाको बिरोधमा नेकपा एमाले भाृतसंगठन युवा संघ नेपालले आह्वान गरेको बन्दका कारण धादिङको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
सेनाद्वारा जुरेमा उद्धार कार्य जारी (तस्वीरसहित)
शुक्रबार, साउन २३, २०७१
सिन्धुपाल्चोकको राम्चे–५, जुरेमा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई सूचारु गर्न नेपाली सेनाले २२ साउनमा मात्रै पाँचवटा विष्फोट गराएको र थप विष्फोटको तयारी गरेको जनाएको छ ।
विस्तृत
पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु
शुक्रबार, साउन २३, २०७१
अविरल वर्षासँगै गएराति गएको पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकको बाँसखर्क गाविसमा एक दम्पतीको मृत्यु भएको छ ।
विस्तृत
सात सहसचिवको बढुवा, नेपाल टेलिभिजनमा शाह
बिहीबार, साउन २२, २०७१
सरकारले सात सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
विस्तृत
‘चरी’ मारिएको घटनाबारे जानकारी गराउन सरकारलाई निर्देशन
बिहीबार, साउन २२, २०७१
सभामुख सुवासचन्द्र नेम्बाङले दिनेश अधिकारी ‘चरी’ मारिएको घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
विस्तृत
पूर्वाञ्चल विश्वविद्यालयका दुई उपकुलपतिसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, साउन २२, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका दुई उपकुलपतिसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
महिला सभासदको मागः बलात्कारीलाई हदैसम्मको कारबाही होस्
बिहीबार, साउन २२, २०७१
व्यवस्थापिका संसद बैठकमा महिला सभासदले बलात्कारीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।
विस्तृत
‘चरी’ मारिएको घटनाबारे छानबीन गर्न माग
बिहीबार, साउन २२, २०७१
विभिन्न आपराधिक गतिविधिमा संलग्न दिनेश अधिकारी ‘चरी’ मारिएको घटनाबारे छानबीन गर्न उनका परिवार र धादिङका एमाले नेताहरुले माग गरेका छन् ।
विस्तृत
चक्रव्यूहका जर्नेल कटवाल
बिहीबार, साउन २२, २०७१
नेपाली सेनाका पूर्व प्रमुख रुकमाङ्गद कटवालकोे प्रकाशोन्मुख संस्मरणले उनको उतारचढावपूर्ण जीवनीसँगै नेपालको केन्द्रीय राजनीतिको विशेष कालखण्डका नयाँ तथ्य सार्वजनिक गर्दैछ।
विस्तृत
केन्द्रीय समिति बैठक बहिस्कार गर्ने भट्टराई पक्षको चेतावनी
बिहीबार, साउन २२, २०७१
एमाओवादीको संस्थापन पक्षले आफ्नो समूहका दुई नेतालाई गरेको कारबाही फिर्ता नलिए पार्टीको आगामी केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय बाबुराम भट्टराई पक्षले गरेको छ ।
विस्तृत
बाढी पहिरोबाट ७३ को मृत्यु, १२३ वेपत्ताः गृहमन्त्री
बिहीबार, साउन २२, २०७१
उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले जेठको अन्तिम सातादेखि साउन २० गतेसम्म बाढी पहिरोमा परी ७३ जनाको मृत्यु भएको जानकारी सदनलाई दिएका छन् ।
विस्तृत
दिनेश अधिकारी ‘चरी’ मुठभेडमा मारिए (अपडेट)
बुधबार, साउन २१, २०७१
प्रहरीको फरार सूचिमा रहेका दिनेश अधिकारी ‘चरी’ को २१ साउन अपराह्न प्रहरीसँगको मुठभेडमा मृत्यु भएको छ ।
विस्तृत
बेपत्ता सबै मृत घोषित, नदीको बहाव उस्तै (भिडियो सहित)
बुधबार, साउन २१, २०७१
सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी बेपत्ता १२३ जनालाई सरकारले मृतक घोषणा गरेको छ ।
विस्तृत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि निलम्बनमा
बुधबार, साउन २१, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई पनि निलम्बन गरेको छ ।
विस्तृत
कोइराला र खनालका स्वकीय सचिव निष्कासित
बुधबार, साउन २१, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले स्वकीय सचिव लक्ष्मण ढकाललाई पदबाट बर्खास्त गरेका छन्।
विस्तृत
अफगानिस्तानमा अमेरिकी मेजर जनरलको हत्या
बुधबार, साउन २१, २०७१
अफगानिस्तानको सैन्य तालिम केन्द्रमा अमेरिकी मेजर जनरलको गोली हानी हत्या भएको छ । घटनामा जर्मन मेजर जनरल र बेलायती सैन्य अधिकारीहरु घाइते भएका छन् ।
विस्तृत
यसरी रोकियो रक्तपात:कटवाल
बुधबार, साउन २१, २०७१
हेडक्वाटरबाट बालुवाटार जान १५ मिनेट लाग्थ्यो। मैले त्यति धैर्य गर्न सकिनँ। फोनमै आफ्नो अडान प्रधानमन्त्रीलाई सुनाइदिएँ। 'प्रधानमन्त्रीज्यू, दिल्लीको लालकिल्लाभित्र कुनै पार्टीले आमसभा गरेको थाहा पाउनुभएको छ?' मैले भनें।
विस्तृत
पर्वत कारागारमा झडप, सात घाइते
बुधबार, साउन २१, २०७१
पर्वत जिल्ला कारागारमा कैदी बन्दीबीच झडप हुँदा सात कैदी घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
विस्तृत
महिलाको कार्यक्रममा हिन्दु राष्ट्र नेपालको आक्रमण
बुधबार, साउन २१, २०७१
वैदिक सनातन हिन्दु राष्ट्र नेपालका केही युवाले राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकामा महिलाहरुमाथि आक्रमण गरी उनीहरुले आयोजना गरेको कार्यक्रम बिथोलेका छन् ।
विस्तृत
बेपत्ता व्यक्तिका सम्बन्धमा गठित सिफारिस समितिविरुद्ध रिट दर्ता
मंगलबार, साउन २०, २०७१
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिसम्बन्धी सिफारिस समिति असंवैधानिक तथा पीडितका हित बिपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
विस्तृत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भ्रष्टाचार भएको अख्तियारको ठहर
मंगलबार, साउन २०, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पाँच संकायका डीन सहित १४ जना कर्मचारीलाई निलम्वन गर्न निर्देशन दिएको छ ।
विस्तृत
वीर अस्पतालमा अख्तियारको छापा
मंगलबार, साउन २०, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
विस्तृत
नेपाल चाँडै समृद्ध राष्ट्र बन्नेछः मोदी
मंगलबार, साउन २०, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल स्रोतसाधन, प्रतिभा र विविधताको धनी देश भन्दै चाँडै नै दक्षिण एशिया कालागि गर्व र बाँकी विश्वका लागि उत्प्रेरणा हुने बताएका छन् ।
विस्तृत
भन्सारका दुई कर्मचारी निलम्बन
मंगलबार, साउन २०, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका दुई कर्मचारीलाई निलम्बन गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
« First
«
10
20
30
264
265
266
267
268
280
290
300
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस