Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित
शुक्रबार, बैशाख १२, २०७१
व्यबस्थापिका संसदको १२ वैशाखको बैठकले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन सम्बन्धी विधेयक पारित भएको छ ।
विस्तृत
गगन थापाको प्रश्न, “फेरि जघन्य अपराधका घटना होलान, के सबैलाई माफी दिने ?”
शुक्रबार, बैशाख १२, २०७१
नेपाली कांग्रेसका नेता गगन थापाले १० वर्षे सशस्त्र हिंसाका बेला भएका जघन्य अपराधका घटानामा माफी दिन नमिल्ने बताएका छन्।
विस्तृत
को–को खेल्दैछन् मलेसियामा
शुक्रबार, बैशाख १२, २०७१
मलेसियामा हुने एसीसी प्रिमियर लिगका लागि राष्ट्रिय टोलीको अन्तिम छनौट भएको छ ।
विस्तृत
पाँचवटै समितिका सभापति निर्विरोध, संसद बैठक शुरु
शुक्रबार, बैशाख १२, २०७१
संविधानसभा अन्तर्गतका पाँच वटा समितिका सभापतिमा सबै सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।
विस्तृत
मन्त्रिपरिषद निर्णयः निगमलाई साढे २ अर्ब ऋण
शुक्रबार, बैशाख १२, २०७१
सरकारले आफू जमानी बसेर नेपाल आयल निगमलाई साढे २ अर्ब ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
विस्तृत
निर्माणाधिन सुरुङमा पहिरो खस्दा १२ मजदुर थुनिए
शुक्रबार, बैशाख १२, २०७१
कास्की, सिल्दजुरेको चाँसुमा निर्माणाधिन उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङको मुखमा पहिरो जाँदा त्यहाँ कार्यरत १२ मजदुर सम्पर्क विहिन भएका छन् ।
विस्तृत
अस्ट्रेलियाली विमान अपहरण भएको शंकामा बालीमा उतारियो
शुक्रबार, बैशाख १२, २०७१
अस्ट्रेलियाको ब्रिस्बेनबाट उडेको भर्जिन अस्ट्रेलिया एयरलाइंसको विमान अपहरणको कोशिश भएको आशंकामा इण्डोनेशियाको बालीमा उतारिएको छ ।
विस्तृत
राप्रपा नेपालले सबै समितिको निर्वाचन बहिस्कार गर्ने
शुक्रबार, बैशाख १२, २०७१
संविधानसभा अन्तर्गतका पाँच वटा समितिका सभापतिको आज हुने निर्वाचन राप्रपा नेपालले बहिस्कार गर्ने भएको छ ।
विस्तृत
सुरक्षा र बैकिङ क्षेत्रकालाई पनि छोडिंदैनः मन्त्री पण्डित
शुक्रबार, बैशाख १२, २०७१
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवामा कार्यरत रही विभिन्न देशमा स्थायी बसोवासका लागि ग्रिनकार्ड र पिआर प्राप्त गरेका कर्मचारीलाई कारवाही गर्न कानूनको मस्यौदा तयार भइरहेको बताएका छन् ।
विस्तृत
अन्त्येष्टीको तयारी गर्दा थाहा भयो– शिशु अस्पतालमा साटिएछ
शुक्रबार, बैशाख १२, २०७१
बुटवलको आम्दा अस्पतालमा भर्ना भएको नवजात शिशु उपचाररत् छँदाछँदै अस्पतालले भने अभिभावकलाई अर्कै मृत शिशु जिम्मा लगाएको छ ।
विस्तृत
यात्रुलाई बेहोस बनाई लुट्ने पक्राउ
शुक्रबार, बैशाख १२, २०७१
भारतबाट फर्किने नेपालीलाई बेहोस हुने औषधि खुवाएर लुटपाट गर्दै आएको गिरोहका तीन जना कञ्चनपुरको महेन्द्रनगरमा पक्राउ परेका छन् ।
विस्तृत
सहमतिमा नेतृत्व लिन तयार छुः खनाल
बिहीबार, बैशाख ११, २०७१
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले सहमतीय नेतृत्वका लागि आफू फेरि अध्यक्ष हुन तयार रहेको बताएका छन् ।
विस्तृत
रौतहटमा आगलागी, एक बालकको मृत्यु
बिहीबार, बैशाख ११, २०७१
रौतहटको ब्रह्मपुरी गाविस–८ मा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।
विस्तृत
संविधानसभाका पाँचवटै समितिमा सभापतिको उम्मेदवारी दर्ता
बिहीबार, बैशाख ११, २०७१
संविधानसभाका विभिन्न पाँच समितिमा सभापतिका लागि संविधानसभा सचिवालयमा उम्मेदवारी दर्ता भएको छ ।
विस्तृत
पर्यटन मन्त्री सगरमाथा आधारशिविरमा, आरोहीको माग पूरा गर्ने आश्वासन
बिहीबार, बैशाख ११, २०७१
पर्यटन मन्त्री भीम आचार्यले आरोहीहरुको माग मन्त्रिपरिषदमार्फत पूरा गर्ने आश्वासन दिएका छन् ।
विस्तृत
एकै व्यक्ति दुई स्थानबाट उम्मेदवार हुनु हुँदैनः प्रमुख निर्वाचन आयुक्त
बिहीबार, बैशाख ११, २०७१
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुन नहुने बताएका छन् ।
विस्तृत
आठ वर्ष पुग्दा पनि लोकतन्त्रको अनुभूति भएन
बिहीबार, बैशाख ११, २०७१
पछिल्लो जनआन्दोलनका बलमा स्थापित लोकतन्त्र दिवस मनाउने क्रम आठौँ वर्षमा प्रवेश गरेको छ ।
विस्तृत
संविधान मस्यौदा समितिको सभापतिमा सिटौला, संवैधानिक राजनीतिक संवाद समितिमा भट्टराई
बिहीबार, बैशाख ११, २०७१
संविधानसभा अन्तर्गतको संविधान मस्यौदा समितिको सभापतिमा नेपाली कांग्रेसले महामन्त्री कृष्णप्रसाद सिटौलालाई अघि सारेको छ भने संवैधानिक राजनीतिक संवाद समितिको सभापतिमा एमाओवादी नेता बाबुराम भट्टराईले उम्मेदवारी दिने भएका छन्।
विस्तृत
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा रिजाल
बुधबार, बैशाख १०, २०७१
सरकारले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सहप्राध्यापक शिशिर रिजाललाई नियुक्त गरेको छ ।
विस्तृत
अदालतमा गाँजाको धूवाँ
बुधबार, बैशाख १०, २०७१
मोरङ जिल्ला अदालतमा गाँजा जलाउँदा निस्किने धूवाँले छेउछाउमा रहेकालाई मताउने गरेको छ।
विस्तृत
पूर्व राजाले भने, ‘जनताका लागि केही गर्न सकेको छैन’
बुधबार, बैशाख १०, २०७१
करिब दुई सातादेखि बारामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले आफूबाट जनताले निकै अपेक्षा राखे पनि आफूले भने केही गर्न नसकेको बताएका छन् ।
विस्तृत
राजदूतले विधेयकबारे प्रधानमन्त्रीलाई सोधे
बुधबार, बैशाख १०, २०७१
अमेरिकी राजदूत पिटर डब्लु बोडेले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयककाबारेमा चासो व्यक्त गरेका छन् ।
विस्तृत
सप्तरीका धेरै गाउँ जलेरै सकिए
बुधबार, बैशाख १०, २०७१
आगलागीबाट गाउँका गाउँ सखाप भइरहेको सप्तरीमा दुई दिन यता लगातार भिषण आगलागी भएको छ ।
विस्तृत
न्यायपरिषदको सिफारिसमा असन्तुष्ट मुख्य न्यायाधीशद्वारा राजीनामा
बुधबार, बैशाख १०, २०७१
न्याय परिषद्ले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा गरेकोे सिफारिसप्रति असन्तुष्ट पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिएका छन् ।
विस्तृत
ज्याक्सन हाइट आगलागीमा नेपालीलाई क्षति
बुधबार, बैशाख १०, २०७१
अमेरिकाको न्युयोर्क स्थित ज्याक्सन हाईटको एक ब्यापारिक भवनमा मंगलबार भएको आगलागीबाट नेपाली ब्यवसायीहरुलाई पनि क्षति पुगेको छ ।
विस्तृत
« First
«
10
20
30
296
297
298
299
300
310
320
330
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस