Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पिआर र ग्रिनकार्डवालालाई कारवाही गर्न स्वीकृति
शनिबार, बैशाख २०, २०७१
सरकारी सेवामा बहाल रही विदेशमा स्थायी बसोवासको अनुमतिपत्र पिआर र ग्रिनकार्ड लिएका कर्मचारीलाई कारवाही गर्ने कानून निर्माणका लागि मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएको छ ।
विस्तृत
न्यायाधीश सिफारिस गलत भए संसदीय समितिले हेर्छ: प्रधानमन्त्री
शनिबार, बैशाख २०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गल्ती भएको भए संसदीय सुनुवाइ विशेष समितिले 'हेर्न सक्ने' बताएका छन्। न्याय परिषद्को सिफारिसका सम्बन्धमा पनि आफू गम्भीर रहेको प्रधानमन्त्री कोइरालाले बताएका छन्।
विस्तृत
सुविन लिम्बु भइन् ‘मिस नेपाल-२०१४’
शुक्रबार, बैशाख १९, २०७१
यसवर्षको मिस नेपालको उपाधी सुविन लिम्बुले जितेकी छन् ।
विस्तृत
सभापतिले कार्यवाहक तोक्नुपर्छः शेखर कोईराला
शुक्रबार, बैशाख १९, २०७१
नेपाली कांग्रेसका नेता शेखर कोइारालाले पार्टीलाई छरितो बनाउन सभापति सुशील कोइरालाले अरुलाई कार्यवाहक सभापति तोक्नुपर्ने बताएका छन् ।
विस्तृत
सरकारद्वारा ३९ सहसचिवको पदस्थापना र सरुवा
शुक्रबार, बैशाख १९, २०७१
सरकारले हालै बढुवा भएका ३९ जना सहसचिवको पदस्थापना र सरुवा गरेको छ ।
विस्तृत
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सरकारलाई निर्देशन
शुक्रबार, बैशाख १९, २०७१
संविधानसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राहदानी वितरण प्रक्रियालाई सहज र व्यवस्थित बनाउन सरकारलाई निर्देशन दिएको छ ।
विस्तृत
नेकपा–माओवादीद्वारा स्कुलबसमा आगजनी
शुक्रबार, बैशाख १९, २०७१
नेकपा–माओवादीका कार्यकर्ताले कञ्चनपुरस्थित इन्टरनेशनल विद्यालयको बसमा आगजनी गरेका छन् ।
विस्तृत
एमाओवादी बन्दसत्र १ बजेदेखि
शुक्रबार, बैशाख १९, २०७१
एमाओवादीको बिराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा प्रतिनिधि छनोटमा विवाद भएपछि १९ वैशाख विहान ८ बजेबाट शुरु हुने बन्दसत्र अपराह्न १ बजेदेखि हुने भएको छ ।
विस्तृत
एमाले महाधिवेशन एक महिना सर्ने
शुक्रबार, बैशाख १९, २०७१
एमालेको नवौं महाधिवेशन निर्धारित मितिभन्दा एक महिना पछि सारिने भएको छ।
विस्तृत
कक्षा १२ को परीक्षा शुरु
शुक्रबार, बैशाख १९, २०७१
उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ ।
विस्तृत
मलेशियाद्वारा नेपाललाई १५० रनको चुनौती
शुक्रबार, बैशाख १९, २०७१
एसीसी प्रिमियर लिग क्रिकेटको दोस्रो खेलमा नेपालले १५० रनको लक्ष्य पाएको छ ।
विस्तृत
एमाओवादी सम्मेलनमा दाहालको आलोचना
शुक्रबार, बैशाख १९, २०७१
१८ वैशाखदेखि बिराटनगरमा शुरु भएको एमाओवादी राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी नयाँ ढंगले अगाडि बढाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।
विस्तृत
नेपालले युएईलाई हरायो
बिहीबार, बैशाख १८, २०७१
मलेशियामा जारी एसीसी प्रिमियर लिगको आफ्नो पहिलो खेलमा नेपालले जीत हात पारेको छ ।
विस्तृत
संविधान बनाउन खबरदारीको खाँचोः रिजाल
बिहीबार, बैशाख १८, २०७१
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले समयभित्रै संविधान बनाउन नागरिकको खबरदारीको खाँचो भएको बताएका छन् ।
विस्तृत
सफ्टवेयर एपमा कम छैनन् नेपाली
बिहीबार, बैशाख १८, २०७१
लोडसेडिङको जानकारी दिन नेपाली डेभलपरहरूले बनाएको एप्लिकेशन सबभन्दा बढी डाउनलोड भएको छ।
विस्तृत
तीन वर्षमा लोडसेडिङ अन्त्य हुन्छः मन्त्री ज्ञवाली
बिहीबार, बैशाख १८, २०७१
ऊर्जा मन्त्री राधा ज्ञवालीले आगामी तीन वर्षमा लोडसेडिङ अन्त्य हुने दाबी गरेकी छन् ।
विस्तृत
पश्चिममा नेपाल–भारत सीमा ४८ घण्टा बन्द
बिहीबार, बैशाख १८, २०७१
नेपाल र भारतबीचको पश्चिमी सीमा नाका २४ वैशाखदेखि ४८ घण्टाका लागि बन्द गरिने भएको छ ।
विस्तृत
न्यायाधीश सिफारिसप्रति चार कर्मचारी संगठनको आपत्ति
बुधबार, बैशाख १७, २०७१
न्यायिक कार्यशैली तथा उच्च आचरण नभएका र बदनाम छविका व्यक्तिलाई प्रधानन्यायाधीशको रोलक्रममा पार्ने गरी न्यायाधीश नियुक्तिको सिफारिस गरिएको आरोप लगाउँदै न्यायालय सम्बद्ध चार सङ्गठनले आपत्ति जनाएका छन् ।
विस्तृत
नेता ओलीलाई बैंकक लगियो
बुधबार, बैशाख १७, २०७१
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट थाइल्याण्डको राजधानी बैंकक लगिएको छ।
विस्तृत
अर्घाखाँची दुर्घटनाका २३ घाईतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो
बुधबार, बैशाख १७, २०७१
अर्घाखाँचीमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनाका २३ जना घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उक्त दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।
विस्तृत
ठेकेदारी शैलीले पार्टी चल्दैनः नेपाल
बुधबार, बैशाख १७, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नेतृत्व पालो मिलाएर गर्ने भन्ने कुरा अलोकतान्त्रिक भएको वताएका छन् ।
विस्तृत
उर्जामन्त्री ज्ञवालीविरुद्ध जनकपुरमा प्रदर्शन
बुधबार, बैशाख १७, २०७१
जनकपुरमा विद्युत प्राधिकरणले तोकेको भन्दा पनि अतिरिक्त समयमा लोडसेडिङ भइरहेको भन्दै उर्जामन्त्री राधा ज्ञवालीविरुद्ध नारावाजी भएको छ ।
विस्तृत
दुई हिमाल आरोहीको मृत्यु
बुधबार, बैशाख १७, २०७१
आमाडब्लम आरोहणका क्रममा दुई रसियाली आरोहीको मृत्यु भएको छ ।
विस्तृत
खाल्डोभित्र लुकाइएको डिजेलसहित १९ ट्याङ्कर र १४ जना पक्राउ
बुधबार, बैशाख १७, २०७१
रुपन्देहीका विभिन्न ठाउँमा जमिनभित्र टयाङ्की बनाई लुकाई राखेको ठूलो परिमाणको पेट्रोलियम पदार्थसहित १९ वटा ट्याङ्कर र १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
पर्सा र रौतहट एमाओवादीमा विभाजन
बुधबार, बैशाख १७, २०७१
राजधानीमा नेकपा एमाओवादीको आसन्न राष्ट्रिय सम्मेलनको तयारी भईरहँदा पर्सामा भने एमाओवादी विभाजित भएको छ ।
विस्तृत
« First
«
10
20
30
294
295
296
297
298
310
320
330
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस