Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पीआर लिने सभासदलाई निलम्बन गर्न माग
मंगलबार, बैशाख १६, २०७१
व्यवस्थापिका संसद बैठकमा सभासदहरुले पीआर र डीभी लिएका सभासदलाई निलम्बन गर्न माग गरेका छन् ।
विस्तृत
सबैलाई समेट्न सक्नेलाई अध्यक्षः नेता नेपाल
मंगलबार, बैशाख १६, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर अघि बढ्न सक्ने योग्य नेतालाई पार्टी अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
पुबुदुको करार एक वर्ष थपिन्छः प्याकुरेल
मंगलबार, बैशाख १६, २०७१
नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष नै थपिने बताएका छन् ।
विस्तृत
बलात्कारविरुद्ध महिलाहरुको अभियान शुरु
मंगलबार, बैशाख १६, २०७१
महिला मानवअधिकार रक्षकहरुको सञ्जालले ‘बलात्कारविरुद्ध राष्ट्रिय अभियान’ शुरु गरेको छ ।
विस्तृत
क्रिकेट टीम मलेशिया प्रस्थान
मंगलबार, बैशाख १६, २०७१
नेपाली राष्ट्रिय क्रिकेट टीम एसीसी प्रिमियर लिग खेल्न मलेशिया प्रस्थान गरेको छ ।
विस्तृत
एमालेमा नीति सफल नेतृत्व असफल?
मंगलबार, बैशाख १६, २०७१
एमालेको विगतको नीति सफल तर नेतृत्व चाहिँ असफल भन्न सुहाउँदैन ।
विस्तृत
२० वर्षपछि विराटनगरमा निगमको जहाज
सोमबार, बैशाख १५, २०७१
नेपाल वायु सेवा निगमले बीस वर्षपछि विराटनगरमा नियमित उडान शुरु गर्ने भएको छ ।
विस्तृत
शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सरकार प्रतिवद्धः गौतम
सोमबार, बैशाख १५, २०७१
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताएका छन् ।
विस्तृत
अब देशभर थ्रीजी मोबाइल सेवा
सोमबार, बैशाख १५, २०७१
नेपाल टेलिकमले देशभर थ्रीजी मोबाइल सेवा बिस्तार गर्ने जनाएको छ ।
विस्तृत
ओली अस्पताल भर्ना
सोमबार, बैशाख १५, २०७१
लामो समय भारतमा उपचार गराएर स्वदेश फर्किएका नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि अस्पताल भर्ना भएका छन् ।
विस्तृत
सहयोगी गुमाएका आरोहण दलले सगरमाथा नचढ्ने
सोमबार, बैशाख १५, २०७१
हिम पहिरोमा आरोहण सहयोगी गुमाएका आरोहण दलले यस वर्ष सगरमाथा आरोहण रद्द गर्ने भएका छन् ।
विस्तृत
संसदबाट पारित विधेयकप्रति द्वन्द्वपीडितको आपत्ति (विज्ञप्तिसहित)
आइतबार, बैशाख १४, २०७१
व्यवस्थापिका संसदले पारित गरेको व्यक्ति बेपत्ता तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकप्रति विभिन्न द्वन्द्वपीडितहरुले आपत्ति जनाएका छन् ।
विस्तृत
निगमले २८ वर्षपछि नयाँ जहाज ल्यायो
आइतबार, बैशाख १४, २०७१
नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि नयाँ चिनियाँ जहाज ल्याएको छ ।
विस्तृत
आगलागीमा दुईको मृत्यु
आइतबार, बैशाख १४, २०७१
झापा, दमकमा आगलागीमा परी दुई जनाको जलेर मृत्यु भएको छ ।
विस्तृत
सुरुङमा पुरिएका तीन मजदुरको मृत्यु
आइतबार, बैशाख १४, २०७१
कास्कीको सिल्दुजुरे गाविसको चाँसुमा निर्माणाधिन माथिल्लो मादी जलविद्युत आयोजनाको सुरुङमा पहिरो खस्दा पुरिएर बेपत्ता भएका तीन मजदुरको शव फेला परेको छ ।
विस्तृत
सगरमाथा– आकर्षण र त्रास
आइतबार, बैशाख १४, २०७१
सगरमाथा आधार शिविरमा वैशाखको पहिलो हप्ता मौषम सफा थियो । ५ वैशाख झिसमिसेमै २० जना नेपाली पर्वतारोही (गाइड) पर्यटकको भारी बोकेर उकालो चढ्न थाल्यौं ।
विस्तृत
युद्धको खाटा बल्झन सक्छ
आइतबार, बैशाख १४, २०७१
सरकारले ल्याएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसद्बाट पारित भई कानून बनेको छ ।
विस्तृत
जाजरकोटमा खाद्यान्न अभाव
आइतबार, बैशाख १४, २०७१
खाद्द संस्थानको अनियमित आपूर्ति र ठेकेदारको मनोमानीले जाजरकोटका उत्तरपूर्वी क्षेत्रमा खाद्यान्न अभाव भएको छ ।
विस्तृत
दक्षिण कोरियाका प्रधानमन्त्रीद्वारा पदत्याग
आइतबार, बैशाख १४, २०७१
दक्षिण कोरियाका प्रधानमन्त्री जंग हुन वानले पदबाट राजीनामा गरेका छन् ।
विस्तृत
विराटनगरमा जन्डिसको माहामारी, सरकारी अस्पतालमा रक्त परीक्षणको सुविधा छैन
शनिबार, बैशाख १३, २०७१
जन्डिस रोगका कारण विराटनगरमा ठूलो संख्यामा मानिस प्रभावित भएका छन् । समयमै उपचार नगरिए धेरैको ज्यान जान सक्ने चिकित्सकको भनाई छ ।
विस्तृत
चिनियाँ जहाज आइतबार आइपुग्ने
शनिबार, बैशाख १३, २०७१
नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि ल्याउन लागेको चिनियाँ विमान १४ वैशाखमा काठमाडौँ आइपुग्ने भएको छ ।
विस्तृत
दण्डहिनता बढ्योः पूर्वराजा शाह
शनिबार, बैशाख १३, २०७१
पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक अन्यौलका कारण मुलुक कमजोर भएको बताएका छन् ।
विस्तृत
अपराधीलाई उन्मुक्ति दिन ३ दलको मिलोमतो: कमल थापा
शनिबार, बैशाख १३, २०७१
राष्ट्यि प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब निर्माण हुने सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका अपराधीलाई पनि उन्मुक्ति दिने बताएका छन् ।
विस्तृत
सुरुङमा थुनिएका १३ को उद्धार, तीन वेपत्ता
शनिबार, बैशाख १३, २०७१
कास्की, सिल्दुजुरेको चाँसुमा निर्माणाधिन माथिल्लोमादी जलविद्युत आयोजनाको सुरुङको मुखमा पहिरो खस्दा थुनिएका १६ मजदुर मध्ये १३ जनाको सकुसल उद्धार गरिएको छ भने तीनजना अझै वेपत्ता छन् ।
विस्तृत
साधुको भेषमा लागुऔषध कारोबार
शनिबार, बैशाख १३, २०७१
साधुको भेषमा लागुऔषधको कारोबार गर्ने एक जना वृद्धलाई प्रहरीले जनकपुरमा पक्राउ गरेको छ ।
विस्तृत
« First
«
10
20
30
295
296
297
298
299
310
320
330
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस