Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
ज्ञानेन्द्र शाह सिमरामा
शुक्रबार, चैत्र २८, २०७०
पूर्व राजा ज्ञानेन्द्र शाह २८ चैतमा बाराको सिमरा आइपुगेका छन् । उनले यहाँका जनताकाे निम्तोमा आएको बताएका छन् ।
विस्तृत
जातीय आधारमा संघीयता हुन सक्दैनः प्रधानमन्त्री कोइराला
शुक्रबार, चैत्र २८, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले संघीयता निर्माणको आधार जातीयता हुन नसक्ने बताएका छन् ।
विस्तृत
वेपत्ता विमानबारे पत्ता लाग्ने संकेत
शुक्रबार, चैत्र २८, २०७०
हराइरहेको मलेशियन विमानको खोजीका क्रममा प्राप्त भएका संकेत सोही विमानको ‘ब्ल्याक बक्स’ बाट आएको अष्ट्रेलियाली प्रधानमन्त्री टोनी एबटले बताएका छन् ।
विस्तृत
बाबुराम भट्टराई विनोद चौधरीको उद्योगबाट प्रभावित
शुक्रबार, चैत्र २८, २०७०
नवलपरासीमा चौधरी उद्योग ग्रामको अवलोकन गरेपछि एमाओवादी नेता बाबुराम भट्टराईले अबको क्रान्ति आर्थिक विकासका लागि हुनुपर्ने बताएका छन् ।
विस्तृत
समितिद्वारा प्रधानन्यायाधीशमा शर्माको नाम दुई तिहाइले अनुमोदन
शुक्रबार, चैत्र २८, २०७०
संसदीय सुनुवाइ विशेष समितिले दामोदर शर्मालाई प्रधानन्यायाधीशका लागि गरिएको सिफारिस दुई तिहाई मतले अनुमोदन गरेको छ ।
विस्तृत
माटो खन्दा दुई बालिकाको मृत्यु
शुक्रबार, चैत्र २८, २०७०
दोलखा खोपाचागुमा घर लिप्नका लागि माटो खन्न गएका दुई बालिकाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
विस्तृत
पाँचजनाले अवकाश पाएपछि सर्वोच्चमा न्यायाधीश पाँचजना मात्रै
शुक्रबार, चैत्र २८, २०७०
सर्वोच्च अदालतका पाँच जना न्यायाधीशको कार्यकाल आज (२८ चैत) बाट सकिंदैछ ।
विस्तृत
जातीयरुपमा उग्र हुन हुँदैनः सभाअध्यक्ष नेम्वाङ
शुक्रबार, चैत्र २८, २०७०
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले निर्धारित समयमा संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् ।
विस्तृत
संक्रमणकालीन न्याय भनेर अन्तर्राष्ट्रिय सन्धि बिर्सन मिल्दैन: शर्मा
शुक्रबार, चैत्र २८, २०७०
कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले नेपाल अन्तर्राष्ट्रिय सन्धिको पक्ष राष्ट्र भएकाले न्यायिक निर्णय गर्दा संक्रमणकालीन न्यायका नाममा त्यसलाई बिर्सन नसकिने बताएका छन्।
विस्तृत
क्यानमा परिवर्तन नभएसम्म कुनै खेल नखेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा
बिहीबार, चैत्र २७, २०७०
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले नेपाल क्रिकेट संघ (क्यान) मा नेतृत्व र पदाधिकारीहरु परिवर्तनको माग गर्दै आफ्नो माग पूरा नभएसम्म कुनै खेल नखेल्ने घोषणा गरेका छन् ।
विस्तृत
विधेयकको विरोधमा धर्ना बसेका पीडित र अधिकारकर्मी पक्राउ
बिहीबार, चैत्र २७, २०७०
सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठन सम्बन्धी विधेयकको विरोधमा धर्ना गरिरहेका अधिकारकर्मी र द्वन्द्व पीडितहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
कृष्णप्रसाद हत्या अनुसन्धान पूरा, ‘बल सरकारी वकिलको कोर्टमा’
बिहीबार, चैत्र २७, २०७०
माओवादीबाट भएको फुजेल, गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धी घटनाको अनुसन्धान पूरा गरी चितवन प्रहरीले अनुसन्धान मिसिल सरकारी वकिललाई बुझाएको छ ।
विस्तृत
मन्त्रिपरिषद बैठक: संविधानसभाको उपनिर्वाचन ८ असारमा
बिहीबार, चैत्र २७, २०७०
संविधानसभामा रिक्त भएका चार निर्वाचन क्षेत्रमा आगामी ८ असारमा उपनिर्वाचन हुने भएको छ ।
विस्तृत
सरकारले ल्याएको विधेयक अन्तरिम संविधान विपरितः कानूनविदहरु
बिहीबार, चैत्र २७, २०७०
कानूनविदहरुले सरकारले ब्यवस्थापिका संसदमा प्रस्तुत गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अन्तरिम संविधान, सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय कानून विपरित रहेको बताएका छन् ।
विस्तृत
प्रहरी अस्पताललाई शिक्षण अस्पताल बनाइनेः गृहमन्त्री गौतम
बिहीबार, चैत्र २७, २०७०
उपप्रधानमन्त्री वामदेव गौतमले नेपाल प्रहरी अस्पताललाई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गराई मेडिकल कलेजका रुपमा विस्तार गर्ने प्रयास भइरहेको बताएका छन् ।
विस्तृत
गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनकारीलाई क्षमादान
बिहीबार, चैत्र २७, २०७०
सरकारले 'सशस्त्र द्वन्द्व' का बेला गम्भीर प्रकृतिका मानवअधिकार हनन गर्नेलाई पनि क्षमादान दिने प्रावधानसहित सत्य निरूपण तथा मेलमिलाप आयोग एेनको मस्यौदा (विधेयक) संसद्मा दर्ता गराएको छ।
विस्तृत
विराटनगर–शतवार्षिकोत्सव समारोह राष्ट्रपतिद्वारा उदघाटन (तस्वीरसहित)
बुधबार, चैत्र २६, २०७०
स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा विराटनगरमा शतवार्षिकोत्सव समारोह शुरु भएको छ । २६ चैतमा राष्ट्रपति रामवरण यादवले कार्यक्रमको उद्घाटन गरेका छन् ।
विस्तृत
संसदभित्रै शिक्षकको नाराबाजी, ६ जना पक्राउ
बुधबार, चैत्र २६, २०७०
व्यवस्थापिका संसदभित्रै नाराबाजी गर्ने ६ जना अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ।
विस्तृत
सत्यनिरुपण र वेपत्ता आयोगसम्बन्धी विधेयक दर्ता
बुधबार, चैत्र २६, २०७०
व्यवस्थापिका संसदमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनसम्बन्धी विधेयक दर्ता भएको छ ।
विस्तृत
जनकपुरमा प्रहरीको छापा, ६ किलो सुनसहित २ व्यक्ति पक्राउ
बुधबार, चैत्र २६, २०७०
धनुषा प्रहरीले जनकपुरको एक घरमा छापा मारी ६ किलो सुनसहित दुइ जनालाई नियन्त्रणमा लिएको छ ।
विस्तृत
महिलाहिंसाका घटनाले उपराष्ट्रपति चिन्तित्
बुधबार, चैत्र २६, २०७०
उपराष्ट्रपति परमानन्द झाले मिथिला क्षेत्रमा बढदो महिला हत्याका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
विस्तृत
पूर्वाञ्चलका डिनलाई पनि निलम्बन गर्न अख्तियारको सिफारिस
बुधबार, चैत्र २६, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका डिन डा शम्भुप्रसाद कोइराला र सहायक डिन राजेश झालार्इ निलम्बन गर्न सिफारिस गरेको छ ।
विस्तृत
‘पिआर र ग्रीन कार्ड लिनेलाई कार्वाही गर्न नसके मन्त्री पद छोड्छु’
बुधबार, चैत्र २६, २०७०
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा रहेर विदेशी नागरिकतासाथै विदेशीमा स्थायी बसोबासको अनुमतिपत्र (डिभी, पिआर र ग्रीन कार्ड) लिनेहरुको नामावली चाँडै सार्वजनिक गरिने बताएका छन् ।
विस्तृत
सन्तानको सुख र शिक्षाको आशामा अमेरिका जाँदैछुः शरणार्थी
बुधबार, चैत्र २६, २०७०
झापाको बेलडाँगी शिविरबाट अमेरिकाको ओहायोमा पुनर्बास भएको तिलकचन्द्र घिमिरेको परिवारसँगै अमेरिका जाने भुटानी शरणार्थीको संख्या ७५हजार पुगेको छ ।
विस्तृत
माओवादीद्वारा संसद बैठक अवरुद्ध
बुधबार, चैत्र २६, २०७०
सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग सम्बन्धी विधेयक दर्ता नगराएको भन्दै एमाओवादीले संसद बैठक अवरुद्ध गरेको छ ।
विस्तृत
« First
«
10
20
30
300
301
302
303
304
310
320
330
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस