Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सेनाका जवानद्वारा बलात्कारको प्रयास
शनिबार, चैत्र २२, २०७०
नेपाली सेनाका जवान खोटाङकी सञ्चारकर्मीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
विस्तृत
अफगानिस्तानमा एपीकी पत्रकारको हत्या
शनिबार, चैत्र २२, २०७०
अफ़ग़ानिस्तानमा एक प्रहरीले दुई जना महिला पत्रकारमाथि अप्रत्यासित रुपमा गोली चलाउँदा एक पत्रकारको मृत्यु भएको छ ।
विस्तृत
चार वर्षे राजाकी कस्ती होलिन् दुलही !
शनिबार, चैत्र २२, २०७०
रौतहटको चन्द्र निगाहपुरका साढे तीन वर्षे राजालाई छोरी दिन तीन ठाउँबाट कुटुम्ब आइसकेका छन् । तर उनका बाबु छोरो चार वर्ष नपुग्दै विहे गरिदिने पक्षमा छैनन् ।
विस्तृत
८ माघ २०७१ मा नयाँ संविधान !
शुक्रबार, चैत्र २१, २०७०
संविधानसभाको बैठकले आगामी ८ माघसम्म नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नेसहितको परिमार्जित कार्यतालिकालाई बहुमतले स्वीकृत गरेको छ ।
विस्तृत
कृष्ण पहाडीले अनशन तोडे
शुक्रबार, चैत्र २१, २०७०
स्वास्थ्य अवस्था निकै कमजोर भएपछि मानवअधिकारकर्मी कृष्ण पहाडीले अनशन तोडेका छन् ।
विस्तृत
तीन थान पेस्तोलसहित लुटेरा समूह पक्राउ
शुक्रबार, चैत्र २१, २०७०
मोरङ प्रहरीले लामो समयदेखि लुटपाटमा सक्रिय एक समूहलाई मोरङको हात्तीमुडाबाट पक्राउ गरेको छ ।
विस्तृत
खनाल दिल्ली प्रस्थान, ओलीलाई भेट्ने
शुक्रबार, चैत्र २१, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
विस्तृत
प्रधानन्यायाधीश नियुक्तिको सुनुवाइ २४ गते
शुक्रबार, चैत्र २१, २०७०
प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ विशेष समितिले आगामी २४ चैतमा सुनुवाइ गर्ने भएको छ ।
विस्तृत
काठमाडौंमा गान्धी कथावाचन
शुक्रबार, चैत्र २१, २०७०
अहिंसा, शान्ति र सत्यका प्रणेता महात्मा गान्धीद्धारा प्रतिपादित दर्शनबारे काठमाडौंमा कथाबाचन हुदैछ ।
विस्तृत
२६ वर्षपछि नयाँ विमान आउँदै
शुक्रबार, चैत्र २१, २०७०
नेपाल वायु सेवा निगमले २६ वर्षपछि आन्तरिक उडानका लागि नयाँ विमान प्राप्त गरेको छ ।
विस्तृत
खरेलले कार्यकक्षबाट पूर्वएआईजीलाई निकाले
शुक्रबार, चैत्र २१, २०७०
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले ठगी आरोप लागेका एक पूर्वएआईजीलाई आफ्नो कार्यकक्षबाट निकालेका छन्।
विस्तृत
पौडेल हत्यामा ८ जनालाई सर्वश्वसहित जन्मकैद
शुक्रबार, चैत्र २१, २०७०
कारागार रहेकै बेला मारिएका चितवनका शिव पौडेलको हत्या अभियोगमा आठ जनालाई सर्वश्वसहित जन्मकैद सुनाइएको छ ।
विस्तृत
लथालिङ्ग विद्युत् प्राधिकरण
शुक्रबार, चैत्र २१, २०७०
जलविद्युत् उत्पादन, वितरण र प्रसारणको जिम्मेवारी पाएको नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग बने पनि सुधारको काम भएको छैन।
विस्तृत
साहित्यकार कृष्णप्रसाद पराजुली रहेनन्
बिहीबार, चैत्र २०, २०७०
साहित्यकार कृष्णप्रसाद पराजुलीको ७८ वर्षको उमेरमा निधन भएको छ ।
विस्तृत
ह्युमन राइट्स वाचको प्रतिवेदनप्रति परराष्ट्रको असहमति
बिहीबार, चैत्र २०, २०७०
नेपालमा रहेका तिब्बती शरणार्थीका बारेमा अमेरिकाको न्युयोर्कस्थित ह्युमन राइटस् वाचले हालै काठमाडौंमा सार्वजनिक गरेको प्रतिवेदनप्रति परराष्ट्रमन्त्रालयले असहमति जनाएको छ ।
विस्तृत
सेतीमा डुबेर बालिकाको मृत्यु
बिहीबार, चैत्र २०, २०७०
सेती नदीमा डबेर एक बालिकाको मृत्यु भएको छ ।
विस्तृत
दुवै समितिमा एमाओवादीको दाबी
बिहीबार, चैत्र २०, २०७०
एमाओवादीका नेता देवेन्द्र पौडेलले उच्चस्तरीय राजनीतिक समिति र राजनीतिक संवाद समितिको नेतृत्व आफ्नो पार्टीले पाउनु पर्ने दावी गरेका छन् ।
विस्तृत
कुलेखानी सडक एक महिनाका लागि बन्द
बिहीबार, चैत्र २०, २०७०
हेटौंडा हुँदै काठमाडौं छिर्ने छोटो दूरीको मार्ग हेटौंडा–भीमफेदी–कुलेखानी सडक २० चैतदेखि एक महिनासम्मका लागि बन्द भएको छ ।
विस्तृत
मन्त्रिपरिषद बैठकः केन्द्रीय कारागार नुवाकोट सारिने
बिहीबार, चैत्र २०, २०७०
सरकारले काठमाडौंस्थित केन्द्रीय कारागारलाई नुवाकोटको विदुरमा सार्ने निर्णय गरेको छ ।
विस्तृत
दोस्रो विश्वयुद्धकालीन बम विस्फोट हुँदा सातको मृत्यु
बिहीबार, चैत्र २०, २०७०
बैङ्ककको पुराना धातुका गोदाममा रहेको दोस्रो विश्वयुद्धकालीन ठूलो बम विस्फोट हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको तथा १९ अन्य घाइते भएका छन् ।
विस्तृत
जनकपुरमा चौथो दिन पनि सवारी साधन बन्द
बिहीबार, चैत्र २०, २०७०
जनकपुर अञ्चल बस व्यवसायी संघले आह्वान गरेको अनिश्चित्कालीन बस बन्द आज चौथो दिन पनि जारी छ ।
विस्तृत
चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारी राजधानीमा
बिहीबार, चैत्र २०, २०७०
चीनको विदेश मन्त्रालयका नायव महानिर्देशक याङ जियान नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल ६ दिने भ्रमणमा काठमाडौं आइपुगेको छ ।
विस्तृत
कांग्रेस मन्त्रीहरू साताको एकचोटी पार्टी कार्यालयमा
बिहीबार, चैत्र २०, २०७०
नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले अब आफ्नै पार्टी कार्यालयमा भेटघाट कार्यक्रम शुरु गरेका छन् ।
विस्तृत
मलेशियाले एकवर्षभित्र थप दुईलाख नेपालीलाई रोजगारी दिने
बुधबार, चैत्र १९, २०७०
मलेशिया सरकारले आगामी एकवर्षभित्रमा थप दुई लाख नेपाली श्रमिकलाई रोजगारी दिने भएको छ ।
विस्तृत
तलब सुविधा त्रिविको, सेवा अर्कैको
बुधबार, चैत्र १९, २०७०
त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयको तलब खाएर बिना स्वीकृति निजी शैक्षिक संस्थाहरुमा पढाइरहेका १०४ जना प्राध्यापकसँग स्पष्टीकरण मागेको छ ।
विस्तृत
« First
«
10
20
30
302
303
304
305
306
310
320
330
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस