Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
क्यान र खेलाडीबीचको वार्ता निष्कर्षविहिन
मंगलबार, बैशाख २, २०७१
नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीहरुबीच २ बैशाखमा भएको वार्ता अर्को दिन फेरि बस्ने गरी टुंगिएको छ ।
विस्तृत
कृष्णप्रसाद हत्याका अभियुक्तहरुको बयान शुरु
मंगलबार, बैशाख २, २०७१
चितवन जिल्ला अदालतमा कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तहरुको बयान लिने कार्य शुरु भएको छ ।
विस्तृत
एमाओवादीद्वारा चितवनमा एक घण्टा चक्का जाम
मंगलबार, बैशाख २, २०७१
एमाओवादीले प्रहरी हिरासतमा रहेका कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तलाई रिहाई गर्नुपर्ने माग गर्दै चितवनमा विरोध प्रदर्शन गरेको छ ।
विस्तृत
राहदानी आवेदन सङ्कलन काउन्टर थपिए
मंगलबार, बैशाख २, २०७१
सरकारले राहदानी वितरण प्रणालीलाई सहज बनाउन थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ ।
विस्तृत
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
मंगलबार, बैशाख २, २०७१
कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तविरुद्ध मुद्दा दर्ता गरिएकोमा एमाओवादीले विरोध गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय बैठक बोलाएका छन् ।
विस्तृत
एमाओवादीले देशभर प्रदर्शन गर्ने, हत्या आरोपीलाई रिहाईको माग
मंगलबार, बैशाख २, २०७१
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपीविरुद्ध सरकारले अदालतमा मुद्दा दर्ता गराएछि एमाओवादीले विरोधमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
विस्तृत
अधिकारी दम्पतीलाई अनसन तोड्न नागरिक अगुवाहरुको आग्रह
सोमबार, बैशाख १, २०७१
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दा चितवन जिल्ला अदालतमा दायर भएकोमा नागरिक अगुवाहरुले सरकारलाई धन्यवाद दिएका छन् ।
विस्तृत
कवि अधिकारीको शव अस्पताललाई, काजक्रिया नगरिने
सोमबार, बैशाख १, २०७१
हृदयाघातका कारण ३० चैत राति निधन भएका कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको पार्थिव शरीर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिने भएको छ ।
विस्तृत
मुख्य सचिवले वाग्मतीमा नुहाए
सोमबार, बैशाख १, २०७१
मुख्य सचिव लीलामणि पौडैल लगायतका उच्च अधिकारीले वाग्मती नदीमा स्नान गरेका छन् ।
विस्तृत
फेरिएको चालढाल
सोमबार, बैशाख १, २०७१
पछिल्लो दुई दशकमा नेपालीको लवाइ, खवाइ र बोलीचालीमा आएको परिवर्तन साँच्चै राम्रो र रमाइलो छ, जसले समाजलाई आधुनिक–उन्नत बनाउँदै लगेको छ ।
विस्तृत
बदलियो नेपाल, फेरिए नेपाली
सोमबार, बैशाख १, २०७१
पछिल्लो अढाइ दशक अभूतपूर्व राजनीतिक परिवर्तन देखे/भोगेका नेपालीको लवाइ—खवाइ, बसाइ—हिंडाइ, किनाइ—उपभोग गराइ, मनोरञ्जनको तरिका र सोचाइमा पनि त्यस्तै परिवर्तन आएका छन् ।
विस्तृत
कवि क्षेत्रप्रताप अधिकारी रहेनन्
सोमबार, बैशाख १, २०७१
कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको निधन भएको छ।
विस्तृत
कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः अदालतमा मुद्दा दर्ता
आइतबार, चैत्र ३०, २०७०
फुजेल, गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अभियुक्तहरुविरुद्ध ३० चैतमा जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयले प्रहरी अनुसन्धानबाट हत्यामा संलग्नता देखिएका १३ जना अभियुक्तविरुद्ध मुद्दा दायर गरेको हो ।
विस्तृत
सभापति सर्वसम्मतीले चयन गर्ने कार्यविधि स्वीकृत
आइतबार, चैत्र ३०, २०७०
संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले समितिको सभापतिको चयन सर्वसम्मत हुने निर्वाचनसम्बन्धी आन्तरिक कार्यविधि स्वीकृत गरेको छ ।
विस्तृत
संविधानसभा जागिर खाने थलो: देव गुरुङ
आइतबार, चैत्र ३०, २०७०
नेकपा–माओवादीका सचिव देव गुरुङले वर्तमान संविधानसभा संसदवादी दलका नेता कार्यकर्ताको जागिर खाने थलोमात्र भएको वताएका छन् ।
विस्तृत
मुस्ताङमा बेमौसमी हिमपात
आइतबार, चैत्र ३०, २०७०
हिमाली जिल्ला मुस्ताङमा यो वर्ष बेमौसमी हिमपात भएको छ । एकदशकपछि यस वर्ष गर्मी मौसम शुरु हुने समयसम्म पनि हिमपात भइरहँदा चिसो घटेको छैन ।
विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा पाँचको मृत्यु
आइतबार, चैत्र ३०, २०७०
मकवानपुर, उदयपुर, दाङ र कञ्चनपुरमा भएका बेग्लाबेग्लै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
विस्तृत
उद्योग वाणिज्य महासंघमा पाण्डे विजयी
आइतबार, चैत्र ३०, २०७०
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे निर्वाचित भएका छन्।
विस्तृत
क्यानले खेलाडीहरुसँग वार्ता गर्ने, तलबभत्ता एक सातामै दिने
शनिबार, चैत्र २९, २०७०
नेपाल क्रिकेट सघ (क्यान) ले नेतृत्व परिवर्तनको माग गर्दै खेल बहिस्कार गरेका खेलाडीहरुसँग वार्ता गर्ने भएको छ ।
विस्तृत
मेलमिलाप आयोगसम्बन्धी विधेयक त्रुटीपूर्णः प्याकुरेल
शनिबार, चैत्र २९, २०७०
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले संसदमा प्रस्तुत सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पारित नगर्न आग्रह गरेका छन् ।
विस्तृत
कृषि यन्त्र प्रयोगमा विवाद, खेतमै झर्न थाल्यो गहुँ
शनिबार, चैत्र २९, २०७०
कम्बाइन्ड हार्भेस्टर प्रयोगमा सरकारले रोक लगाएपछि तराईका किसानले खेतमा पाकेको गहुँ काटेर भित्र्याउन पाएका छैनन् ।
विस्तृत
रमेश खरेल चेनअफ कमाण्डमै छन्ः आइजीपी
शनिबार, चैत्र २९, २०७०
नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्तले काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेल ‘चेन अफ कमाण्ड’ भन्दा बाहिर नगएको बताएका छन् ।
विस्तृत
ट्रक लुटेरा पक्राउ
शनिबार, चैत्र २९, २०७०
वीरगन्जबाट काठमाडौँ लैजान लागिएको जिरा र काजुसहितको ट्रक लुटेको आरोपमा प्रहरीले गोरखा नगरपालिका– ६ बस्ने विपिनचन्द्र ढकाललाई पक्राउ गरेको छ ।
विस्तृत
स्वाचालित हतियारसहित ८ पक्राउ
शनिबार, चैत्र २९, २०७०
प्रहरीले सिरहाको रामनगर मिर्चैया– ३ बाट स्वचालित हतियारसहित ८ जनालाई पक्राउ गरेको छ।
विस्तृत
प्रधानन्यायाधीश शर्माको शपथग्रहण
शनिबार, चैत्र २९, २०७०
राष्ट्रपति रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
विस्तृत
« First
«
10
20
30
299
300
301
302
303
310
320
330
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस