Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
उच्चस्तरीय समिति आवश्यक छैनः प्रधानमन्त्री
बुधबार, चैत्र २६, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाभन्दा बाहिरबाट उच्चस्तरीय राजनीतिक समिति गठन गर्नु उचित नहुने बताएका छन्।
विस्तृत
महावीर पुनलाई ‘इन्टरनेट हल अफ फेम’ सम्मान
बुधबार, चैत्र २६, २०७०
इन्टरनेट समाज नामक अन्तर्राष्ट्रिय संस्थाले यस वर्षको ‘इन्टरनेट हल अफ फेम’ बाट नेपालका महावीर पुनलाई सम्मान गरेको छ ।
विस्तृत
रुँदै रंगेली
मंगलबार, चैत्र २५, २०७०
मोरङको विराटनगरले स्थापनाको शतवार्षिकोत्सव मनाउने तयारी गर्दा रंगेलीले उजाडिएको विरोधमा कालो दिन मनाउँदैछ।
विस्तृत
पाँच वर्षमा २२ विमान किन्ने: मन्त्री आचार्य
मंगलबार, चैत्र २५, २०७०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले नेपालले पाँच वर्षभित्र २२ विमान किन्ने दाबी गरेका छन् ।
विस्तृत
‘उच्चस्तरीय राजनीतिक समिति आवश्यक छैन’
मंगलबार, चैत्र २५, २०७०
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले उच्चस्तरीय राजनीतिक समिति गठन गर्नु आवश्यक नरहेको बताएका छन् ।
विस्तृत
पश्चिम पछि पर्यो, सहयोग गर्नुहोसः प्रधानमन्त्री
मंगलबार, चैत्र २५, २०७०
प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि जापानी राजदूत मसासी अगवा एवम् जापान अन्तर्राष्ट्रिय श्रम कोषका अध्यक्ष हिरोयुकी नागुमोबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
विस्तृत
यौनजन्य हिंसा र सशस्त्र द्वन्द्वबारे छलफल
मंगलबार, चैत्र २५, २०७०
पाँचौ अन्तराष्ट्रिय मानवीय कानूनसम्बन्धी दक्षिण एशियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।
विस्तृत
लुम्बिनी चिनी कारखानामा शिलबन्दी
मंगलबार, चैत्र २५, २०७०
नवलपरासीमा रहेको लुम्बिनी चिनी कारखानाको गोदाममा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ ।
विस्तृत
काठमाडौंबाट शिकार खेल्न बर्दिया पुगेका हतियारसहित पक्राउ
मंगलबार, चैत्र २५, २०७०
नेपाली सेनाले शिकार खेल्न बर्दिया राष्टिय निकुञ्ज प्रवेश गर्न लागेको आरोपमा दुई बन्दुकसहित ५ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
सिरानमा प्रेमीको तस्वीर राखेर १३ वर्षदेखि अनशनमा
मंगलबार, चैत्र २५, २०७०
भारतको मणिपुरकी इरोम शर्मिला लगातार १३ वर्षदेखि अनशनमा छिन, उनलाई सरकारले न्यायिक हिरासतमा राखेको छ ।
विस्तृत
एमाले नेतृत्वमा नेता नेपालको दाबी
सोमबार, चैत्र २४, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वमा आफ्नो दाबी रहेको घोषणा गरेका छन् ।
विस्तृत
संवाद समितिको सभापति चयन ३० चैतमा
सोमबार, चैत्र २४, २०७०
संविधानसभा अन्तर्गतको सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको चयन ३० चैतमा हुने भएको छ ।
विस्तृत
मन्त्रिपरिषद विस्तार– राप्रपा र माले पनि सरकारमा सहभागी
सोमबार, चैत्र २४, २०७०
राष्ट्रिप्रजातन्त्र पार्टी र नेकपा माले पनि सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद २४ सदस्यीय भएको छ ।
विस्तृत
भारतबाट फर्कंदै गरेका नेपाली दम्पती लुटिए
सोमबार, चैत्र २४, २०७०
भारतको पञ्जावमा व्यवसाय गरिरहेका एक नेपाली दम्पती काठमाडौं फर्कंदै गर्दा बसमै लुटिएका छन् ।
विस्तृत
सप्तरीमा एक महिलाको हत्या, एकलाई घर निकाला, अर्कीलाई बोक्सीका नाममा यातना
सोमबार, चैत्र २४, २०७०
सप्तरीमा एक महिलाको हत्या, अर्कीलाई बोक्सीको आरोपमा यातना र एक स्वास्थ्यकर्मी महिलालाई घरनिकाला गरिएको छ ।
विस्तृत
भारतमा लोकसभा निर्वाचनको मतदान शुरु
सोमबार, चैत्र २४, २०७०
भारतमा आम निर्वाचन २४ चैतदेखि शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार लोकसभा निर्वाचनमा ८१ करोड भन्दा बढी मतदाता सूचिकृत भएका छन् ।
विस्तृत
सिन्धुपाल्चोक दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)
आइतबार, चैत्र २३, २०७०
सिन्धुपाल्चोकको थाङ्पालधापमा २३ चैत दिउँसो जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
विस्तृत
गणेश लामा पक्राउ
आइतबार, चैत्र २३, २०७०
गुण्डा नाइके गणेश लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बेपत्ता विमानको ब्ल्याक बक्सबाट ‘सिग्नल’ प्राप्त!
आइतबार, चैत्र २३, २०७०
चिनियाँ र अष्ट्रेलियाली जहाजले हिन्द महासागरबाट प्राप्त गरेका ‘सिग्नल’ बेपत्ता मलेशियन एअरलाइन्सको ब्ल्याकबक्सका हुनसक्ने वताएपछि अन्तर्राष्ट्रिय खोजी अभियानका विमान र पानी जहाजहरु त्यसतर्फ लागेका छन् ।
विस्तृत
सरकारले बनाएको मस्यौदा समितिप्रति एमाओवादीको आपत्ति, अर्को कार्यदल बनाइने
आइतबार, चैत्र २३, २०७०
सरकारले व्यवस्थापिका–संसद्समक्ष पेस गर्न लागेको सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकमाथि सहमतिका लागि छलफल गर्न प्रमुख तीन दल सम्मिलित कार्यदल बनाउने भएको छ ।
विस्तृत
बमसहित चार तिब्बती नागरिक पक्राउ
आइतबार, चैत्र २३, २०७०
प्रहरीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेका चार जना तिब्बती नागरिकसहित ८ जनालाई बमसहित झापाको लखनपुरबाट पक्राउ गरेको छ ।
विस्तृत
एसएसपी खरेल सेलेब्रेटी बन्न खोजेको गृहमन्त्रीको आरोप
शनिबार, चैत्र २२, २०७०
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल ‘सेलीब्रेटी’ बन्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
‘गान्धी कथावाचन शुरुः सबैले सुनौं’
शनिबार, चैत्र २२, २०७०
अहिंसा, शान्ति र सत्यका प्रणेता महात्मा गान्धीद्वारा प्रतिपादित दर्शन नेपालीसमक्ष प्रस्तुत गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘गान्धी कथावाचन’ कार्यक्रम आज (२२ चैत)देखि शुरु भएको छ ।
विस्तृत
प्रधानमन्त्रीले भने, ‘एउटाले बनाउने अर्कोले भत्काउने नगर्नुस’
शनिबार, चैत्र २२, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौं उपत्यकाभित्र जारी विस्तारित सडकको कामलाई तत्काल सम्पन्न गर्न र सरकारी निकायहरुबीच समन्वयमा काम गर्न निर्देशन दिएका छन् ।
विस्तृत
बालाजुमा ७० घर भत्काइए
शनिबार, चैत्र २२, २०७०
काठमाडौंको बालाजु बाइपास वरपर सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७० घर भत्काइएको र जम्मा १५० घर भत्काइने योजना रहेको महानगरपालिकाले जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
301
302
303
304
305
310
320
330
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस