Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
५ गते कार्यसूचीबारे परमार्श, ६ गते थापाले सपथ लिने
शनिबार, माघ ४, २०७०
८ माघमा बस्ने संविधानसभाको पहिलो बैठकका लागि संविधानसभा सचिवालयले राजनीतिक दलहरुसँग संविधानसभाको पहिलो बैठकको कार्यसूचीका विषयमा परामर्श गर्ने भएको छ ।
विस्तृत
अघिल्लो संविधानसभाका निर्णय मानिदैन: कमल थापा
शनिबार, माघ ४, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अघिल्लो संविधानसभाले गरेका निर्णयलाई नयाँ संविधानसभाले नमान्ने वताएका छन् ।
विस्तृत
सुदूर र मध्यपश्चिम पहाडमा भारी हिमपात
शनिबार, माघ ४, २०७०
सुदुरपश्चिमका पहाडी जिल्लामा पानीसँगै हिमपात भइरहेको छ । ३ माघ रातिबाट जारीे हिमपातले यसक्षेत्रको सडक र हवाइ यातायातसमेत ठप्प पारेको छ ।
विस्तृत
राजलाल फोरम नेपालमा, राजकिशोर पनि जाने दाबी
शनिबार, माघ ४, २०७०
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका वरिष्ठ नेता राजलाल यादव औपचारिक रुपमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका छन् ।
विस्तृत
काँग्रेस कार्यकर्तामाथि गोली प्रहार
शनिबार, माघ ४, २०७०
ललितपुरको धापाखेल हाइटमा काँग्रेसका दुई कार्यकर्तामाथि गोली प्रहार भएको छ ।
विस्तृत
घुस लिंदालिदै पक्राउ
शनिबार, माघ ४, २०७०
विश्वविद्यालय अनुदान आयोगका वरिष्ठ सहायक विष्णुबहादुर खड्का घुस लिएको अभियोगमा रङ्गेहात पक्राउ परेका छन् ।
विस्तृत
‘अपराधी खुलेआम हिंडेको देख्दा मन दुख्छ’
शुक्रबार, माघ ३, २०७०
दश वर्षे हिंसात्मक द्वन्द्वका पीडितहरुले लामो समय बित्दा पनि न्याय नपाएको दुःखेसो गरेका छन् ।
विस्तृत
डिन नियुक्तिविरुद्ध डाक्टरहरु कडा आन्दोलनमा देशभरकै अस्पताल बन्द गर्ने चेतावनी
शुक्रबार, माघ ३, २०७०
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका नव नियुक्त डिन डा. शशी शर्मालाई हटाउन माग गर्दै नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ ।
विस्तृत
एमाले राष्ट्रपति निर्वाचनको विपक्षमाः रावल
शुक्रबार, माघ ३, २०७०
नेकपा एमालेका नेता भीम रावलले अहिले राष्ट्रपतिको निर्वाचन गर्नु जरुरी नरहेको बताएका छन् ।
विस्तृत
चिकित्सकको हड्तालविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार, माघ ३, २०७०
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरुको हडताल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विस्तृत
डाक्टरहरुले भीसी कार्यालय घेरे
शुक्रबार, माघ ३, २०७०
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका रेजिडेन्ट डाक्टरहरुले कार्तिपुरस्थित विश्वविद्यालय उपकुलपति (भीसी)को कार्यालय घेराउ गरेका छन् ।
विस्तृत
तीन दलबीच छलफल गर्ने समझदारी
शुक्रबार, माघ ३, २०७०
वर्तमान राजनीतिक समस्या समाधान गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु बसेर निकास खोज्नेबारेमा नेपाली कांग्रेस र एमाओवादीका नेताहरुबीच समझदारी बनेको छ ।
विस्तृत
भारतीय अभिनेत्री सुचित्राको निधन
शुक्रबार, माघ ३, २०७०
हिन्दी फिल्मकी प्रसिद्ध अभिनेत्री सुचित्रा सेनको निधन भएको छ ।
विस्तृत
प्रा. डा. केसीको अवस्था ‘क्रिटिकल’, आईसीयू जान मानेनन्
बिहीबार, माघ २, २०७०
६ दिनदेखि अनसनरत प्रा. डां गोविन्द केसीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विस्तृत
प्राध्यापक केसीको समर्थनमा धरानमा आन्दोलन
बिहीबार, माघ २, २०७०
प्रध्यापक डा गोविन्द केसीको अभियानलाई समर्थन गदै धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पनि आन्दोलित भएका छन् ।
विस्तृत
सरकारको नेतृत्व बारे कांग्रेसमा सहमति जुटेन
बिहीबार, माघ २, २०७०
नेपाली कांग्रेसका तीन शीर्ष नेताबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।
विस्तृत
राष्ट्रपति निर्वाचन सम्बन्धी रिटको सुनुवाई भएन
बिहीबार, माघ २, २०७०
राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने माग गर्दै परेको रिटको सुनुवाई चौथो पटक पनि हुन सकेन ।
विस्तृत
विद्युतका स्टोरकिपर अख्तियारद्वारा पक्राउ
बिहीबार, माघ २, २०७०
रु एक करोड ६० लाखभन्दा बढी मूल्य बराबरको विद्युतीय सामग्री अनियमितता गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका स्टोरकिपरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
विस्तृत
‘सबैभन्दा विश्वासिला सुशील’ (हिमाल सर्वेक्षण)
बिहीबार, माघ २, २०७०
हिमालले गतसाता देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणमा प्रधानमन्त्रीका आकांक्षी कोइरालाप्रतिको विश्वास बढेको देखाएको छ ।
विस्तृत
प्रा केसी अनशन प्रकरण: श्वेतपत्र जारी गर्न सरकारलाई चेतावनी
बुधबार, माघ १, २०७०
नेपाल चिकित्सक सङ्घले आमरण अनशनमा बसेका सङ्घका आजीवन सदस्य प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।
विस्तृत
यात्रु बनेर बस लुट्ने पाँच पक्राउ
बुधबार, माघ १, २०७०
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र महोत्तरीको जंगलमा बसलाई कब्जामा लिई लुट्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
संविधान जारी गरेपछि राष्ट्रपति निर्वाचनः नेपाल
बुधबार, माघ १, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ संविधान जारी भए पछि मात्र राष्ट्रपतिको निर्वाचन गर्न सकिने धारणा सार्वजनिक गरेका छन् ।
विस्तृत
अढाई करोडको सुन बरामद
बुधबार, माघ १, २०७०
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवईबाट आएका यात्रुबाट ६ किलो सुन बरामद गरेको छ ।
विस्तृत
दाङ दुर्घटनाः थप दुईको मृत्यु
बुधबार, माघ १, २०७०
दाङमा तिर्थयात्रीहरु बोकेको बस दुर्घटना हुँदा मर्नेहरुको सँख्या तीन पुगेको छ ।
विस्तृत
अधिकारीको घटनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने
बुधबार, माघ १, २०७०
माओवादीले छोराको हत्या गरिदिएका गोरखाका अधिकारी दम्पतीले लामो समयसम्म न्याय नपाएकाले घटनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
325
326
327
328
329
340
350
360
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस