Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपाली युवालाई मृत्युदण्डको फैसला
बुधबार, माघ १, २०७०
सङ्खुवासभाका २३ वर्षीय युवा अनिस खालिङ्ग राईलाई युएईको दुवईस्थित माथिल्लो अदालतले तल्लो अदालतको मृत्युदण्डको फैसलालाई सदर गरेपछि उनका परिवारजन पीडाले छटपटिएका छन्।
विस्तृत
हारको जिम्मेवारी मेरो मात्रै होइनः दाहाल
मंगलबार, पौष ३०, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनमा भएको हारको जिम्मेवारी आफ्नो मात्रै नभएको बताएका छन् ।
विस्तृत
डिनबाट हटाइए प्राध्यापकबाटै राजीनामा दिने शर्माको धम्की
मंगलबार, पौष ३०, २०७०
चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन शशी शर्माले आफूलाई हटाइए प्राध्यापकबाटै राजीनामा दिने धम्की दिएका छन् ।
विस्तृत
‘नवसामन्त बन्दा दाहालले हारे’
मंगलबार, पौष ३०, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौ– १० बाट हराएका कांग्रेस सभासद राजन केसीले दाहाल ‘नव सामन्त’ बन्न खोज्दा आफूसँग हारेको बताएका छन् ।
विस्तृत
विद्यार्थीले भने, ‘प्रा. डा. केसीको माग पूरा गर’
मंगलबार, पौष ३०, २०७०
त्रिवि शिक्षण अस्पतालअन्तर्गत शिक्षण अस्पताल महाराजगञ्जका सबै तहका विद्यार्थीले अनशनरत चिकित्सक डा गोविन्द केसीको मागलाई सम्बोधन गर्न मन्त्रिपरिषद्का अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
विस्तृत
स्कुटर दुर्घटनाबाट किशोरीको मृत्यु
मंगलबार, पौष ३०, २०७०
आफैँले हाँकेको स्कुटर दुर्घटनामा परी घाइते भएकी १९ वर्षीया सम्झना लोप्चनको उपचारको क्रममा मृत्यु भएको छ ।
विस्तृत
बस चलाउँदै लुटेराले यात्रु लुटे
मंगलबार, पौष ३०, २०७०
काठमाडौंबाट सिन्धुलीतर्फ गइरहेको यात्रुबाहक बस सर्लाही र महोत्तरीको जंगलमा लुटिएको छ ।
विस्तृत
जाडो अझै बढ्छ: वरिष्ठ मौसमविद् शाक्य
मंगलबार, पौष ३०, २०७०
हिउँदे झरी कम र ढिलो हुँदै गएको बताउँदै वरिष्ठ मौसमविद् 'मणिरत्न शाक्य' भन्छन्, “माघ पहिलो सातासम्म झरी पर्यो भने चिसो बढ्छ।”
विस्तृत
मलेशियामा ठगीः जागीरको जाल
मंगलबार, पौष ३०, २०७०
पढाइपछि उतै आकर्षक जागीर पाउने लोभ देखाउँदै जनही रु.८ लाख लिएर मलेशिया पुर्याइएका विद्यार्थी पढ्न र काम पाउनुको साटो जेल पर्दैछन्।
विस्तृत
हत्या आरोपी एमाओवादी नेतालाई उन्मुक्ति
मंगलबार, पौष ३०, २०७०
विश्व हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशिनाथ तिवारी हत्या अभियोगमा पक्राउ परेका सियारामप्रसाद कुशवाहालाई उन्मुक्ति पाएका छन् ।
विस्तृत
स्वास्थ्यकर्मी बाबुले नै छोरीलाई थुनेर राखे
सोमबार, पौष २९, २०७०
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत फिजियोथेरापी प्राविधिक अजय ठाकुरले आफ्नै छोरीलाई घरमा थुनेर राखेको खुलासा भएको छ ।
विस्तृत
संविधानसभा पहिलो बैठकले राष्ट्रपति हटाउनेः पोख्रेल
सोमबार, पौष २९, २०७०
नेकपा एमालेका सचिव शंकर पोख्रेलले संविधानसभा पहिलो बैठकको काम नै राष्ट्रपति परिवर्तन गर्ने दाबी गरेका छन् ।
विस्तृत
राष्ट्रपतिलाई हटाउन परेको रिटमाथि सुनुवाई भएन
सोमबार, पौष २९, २०७०
राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाउन माग गर्दै परेको रिटमाथिको सुनुवाई तेस्रोपटक पनि सरेको छ ।
विस्तृत
हिउँमा कठ्यांग्रिएर दुईको मृत्यु
सोमबार, पौष २९, २०७०
संखुवासभाको छेसुम्बा डाँडामा हिउँमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व
सोमबार, पौष २९, २०७०
खोज पत्रकारिता केन्द्र(खोपके)को छैटौं साधारण सभाले सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
विस्तृत
८ किलो सुनसहित ३ पक्राउ
सोमबार, पौष २९, २०७०
मोरङको इटहरी–विराटनगर सडकखण्डअन्तर्गत नेमुवामा जाँचका क्रममा प्रहरीले आठ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
विस्तृत
पर्वत र बाँकेमा दुर्घटना, तीनको मृत्यु
सोमबार, पौष २९, २०७०
पर्वत र बाँकेमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
पर्सामा ३० किलो चरेससहित एक पक्राउ
सोमबार, पौष २९, २०७०
पर्साको मसिहानी गाविसकाबाट प्रहरीले तीस किलो चरेस बरामद गरेको छ ।
विस्तृत
पेट्रोलियमको अधुरो खोजी
सोमबार, पौष २९, २०७०
नेपालको जमीनमुनि पेट्रोलियम भण्डार छ/छैन भनेर थालिएको खोजी तीन दशक पुग्दा पनि अधुरै छ ।
विस्तृत
राप्रपा अध्यक्ष थापाले सभासदलाई सपथ गराउने
आइतबार, पौष २८, २०७०
संविधानसभा सचिवालयले संविधानसभाका नवनिर्वाचित सभासद्लाई ७ माघमा सपथ गराउने तयारी तीब्र पारेको छ ।
विस्तृत
एमाले महाधिवेशन राजधानीमा
आइतबार, पौष २८, २०७०
नेकपा एमालेले नवौं राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा राजधानीमा गर्ने भएको छ ।
विस्तृत
भ्रष्टाचारविरुद्धको भूमिकालाई ओझेल पार्ने प्रयास: कार्की (विज्ञप्तीसहित)
आइतबार, पौष २८, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले विराटनगरका पत्रकारले भ्रष्टाचारविरुद्ध खेलिरहेको प्रभावकारी भूमिका ओझेलमा पार्ने प्रयास गरेको आरोप लगाएका छन् ।
विस्तृत
सीडीओ र एसपीले माफी मागे
आइतबार, पौष २८, २०७०
मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एस्पी)ले पक्राउ परेका पत्रकार सामु माफी मागेका छन् ।
विस्तृत
मधेशका ३ दलबीच एकीकरणको तयारी
आइतबार, पौष २८, २०७०
मधेशी दलहरुबीच पार्टी एकीकरणको तयारी शुरु भएको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
विस्तृत
डाईलोसिसमा प्रयोग हुने केमिकल चोरी
आइतबार, पौष २८, २०७०
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट डायलोसिसमा प्रयोग हुने रासायनिक पदार्थ चोरी भएको छ ।
विस्तृत
« First
«
10
20
30
326
327
328
329
330
340
350
360
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस