Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कालीनदी थुनियो
शुक्रबार, कार्तिक १५, २०७०
१५ कात्तिक विहान एक्कासी गएको पहिरोले स्याङजाको आलमदेवी र विर्घाको बीचमा कालीगण्डकी नदी थुनिएको छ ।
विस्तृत
हिंसाले निर्वाचन रोक्न सक्दैनः विजुक्छे
शुक्रबार, कार्तिक १५, २०७०
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सानातिना हिंसाका घटनाले निर्वाचन नरोकिने बताएका छन् ।
विस्तृत
राष्ट्रिय नेता बन्ने दाहालको दाबी
शुक्रबार, कार्तिक १५, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उनलाई जनताले राष्ट्रको नेता भएको हेर्न चाहेको दाबी गरेका छन् ।
विस्तृत
बन्दले जनजीवन प्रभावित, जाजरकोटमा अवज्ञा
शुक्रबार, कार्तिक १५, २०७०
नेकपा–माओवादीले आह्वान गरेको बन्दका कारण पश्चिमका जिल्लाहरुमा यातायात ठप्प भएको छ ।
विस्तृत
बेचल्तीको बाटोका बटुवा
बिहीबार, कार्तिक १४, २०७०
साहित्यकार समाजसेवी जगदीश घिमिरेले लेखेका छन, 'मेरो खरानी मन्थलीको कुनै पनि पाखामा छरिदिए हुन्छ ।”
विस्तृत
माओवादीका १६ नेता-कार्यकर्ता पक्राउ
बिहीबार, कार्तिक १४, २०७०
अर्घाखाँचीको ठुलापोखरा गाविसवाट मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी राज्य समिति सदस्य सहित १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
एमाओवादी उम्मेदवारको गाडीमा आगजनी
बिहीबार, कार्तिक १४, २०७०
एमाओवादी प्यूठान क्षेत्र नं. १ का उम्मेदवार तथा केन्द्रीय सदस्य नवराज सुवेदीले चुनाव प्रचारमा प्रयोग गरेको गाडीमा १४ कात्तिक दिउँसो आगजनी भएको छ ।
विस्तृत
नेपाली कांग्रेसको सभामा एमाओवादी आक्रमण
बिहीबार, कार्तिक १४, २०७०
रुकुमको निर्वाचन क्षेत्र नं. २ अन्तर्गतको चौरजहारीमा नेपाली कांग्रेसको सभामा एमाओवादीले आक्रमण गरेको छ ।
विस्तृत
हिंसाको त्रासमा गोरखा
बिहीबार, कार्तिक १४, २०७०
एमाओवादी नेता डा. बाबुराम भट्टराईको गृहजिल्लामा उनीविरुद्ध नै ‘अनपेक्षित चुनौति’ खडा भएपछि एमाओवादी अन्य दलविरुद्ध थप आक्रामक र हिंसात्मक बन्ने खतरा छ ।
विस्तृत
एमाओवादी निर्वाचन विथोल्न खोज्दै छः कोइराला
बिहीबार, कार्तिक १४, २०७०
कांग्रेस सभापति तथा बाँके क्षेत्र नम्बर–३ का उम्मेद्वार सुशील कोइरालाले एमाओवादीले हिंसात्मक गतिविधि बढाएर चुनाव बिथोल्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
तात्यो चुनावी माहोल
बिहीबार, कार्तिक १४, २०७०
निर्माणाधीन सिन्धुली बर्दिबास सडक हुँदै मकवानपुरको हेटौँडासम्म पुग्दा मतदाताहरुले उम्मेद्वारको दौडाहा र कार्यकर्ताको चटारोलाई मौनतापुर्वक नियालिरहेका देखियो ।
विस्तृत
एमाओवादीले प्रयोग गरेको गाडीमा आगजनी
बिहीबार, कार्तिक १४, २०७०
अर्घाखाँचीको सन्धिखर्क चुत्राबेसीमा १३ कात्तिक राति एमाओवादीले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेको गाडीमा आगजनी भएको छ ।
विस्तृत
कांग्रेस नेता पौडेलको गाडीमा बम आक्रमण
बिहीबार, कार्तिक १४, २०७०
चुनावी प्रचारका लागि राम्जाकोट पुगेका तनहुँ क्षेत्र नम्बर–२ का उम्मेदवार एवम् कांग्रेस उपसभापति रामचन्द्र पौडेलको गाडीमा बम आक्रमण भएको छ ।
विस्तृत
साहित्यकार जगदीश घिमिरेको निधन
बिहीबार, कार्तिक १४, २०७०
साहित्यकार एवम् समाजसेवी जगदीश घिमिरेको १४ कात्तिक बिहान निधन भएको छ ।
विस्तृत
‘पाँच वर्षमा गरीबी र बेरोजगारी घट्छ’
बुधबार, कार्तिक १३, २०७०
प्रमुख दलका नेताहरुले दृढ इच्छाशक्ति भएमा अबको आधा दशकमै गरीबी र बेरोजगारी उल्लेख्य रुपमा घटाउन सकिने बताएका छन् ।
विस्तृत
नवलपरासीको हाटमा टाइम बम
बुधबार, कार्तिक १३, २०७०
नवलपरासीको रामग्राम नगरपालिकाको झराही खोला नजिकै लाग्ने हाटबजारमा ‘टाइम बम’ फेला परेपछि नेपाली सेनाले निष्क्रिय पारेको छ ।
विस्तृत
दैलेखमा एमाओवादीमाथि वैद्य माओवादीको आक्रमण
बुधबार, कार्तिक १३, २०७०
दैलेखको सिगौंडी हुलाकडाँडाँमा एमाओवादीले गरेको सभामा नेकपा–माओवादीले आक्रमण गरी चुनावी सामाग्री लुटपाट गरेको छ।
विस्तृत
कांग्रेस नेताहरु सवार गाडीमा ढुङ्गामुढा
बुधबार, कार्तिक १३, २०७०
गोरखा क्षेत्र नं १ को बतासेमा आयोजित सभामा जादै गरेका नेपाली कांग्रेसका नेताहरु चढेको गाडीमा एमाओवादी कार्यकर्ताहरुले ढुङ्गा प्रहार गरेका छन् ।
विस्तृत
दाहालको चुनावी यात्राः ४८ किमी हेलिकप्टरमा
बुधबार, कार्तिक १३, २०७०
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंबाट ४८ किलोमिटर सडक दुरी रहेको काभ्रेको पाँचखालमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन हेलिकप्टरको यात्रा गरेका छन् ।
विस्तृत
प्रत्यक्ष कार्यकारी भए तानाशाह जन्मन्छ: नेता नेपाल
बुधबार, कार्तिक १३, २०७०
नेकपा एमालेका वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय प्रणालीले तानाशाह जन्माउन सक्ने बताएका छन् ।
विस्तृत
एमाले र कांग्रेस उम्मेदवारको गाडीमा आगजनी
बुधबार, कार्तिक १३, २०७०
दाङ क्षेत्र नं.–२ मा एमालेका तर्फबाट उम्मेदवार शान्ता चौधरीको गाडीमा आगजनी भएको छ ।
विस्तृत
जातीय सङ्घीयताले विखण्डन ल्याउँछः केसी
मंगलबार, कार्तिक १२, २०७०
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जातीय आधारमा राज्यको पुनर्संरचना भएमा देश विखण्डनतर्फ जाने भन्दै त्यसलाई रोक्न जरुरी रहेको बताएका छन् ।
विस्तृत
‘राजदूत लामालाई बर्खास्त गर’
मंगलबार, कार्तिक १२, २०७०
कुटनीतिक मर्यादा उल्लंघन गर्दै एमाओवादीका उम्मेदवारको प्रचारमा खटिएका दक्षिण कोरियाका राजदुत कमानसिंह लामालाई तत्काल बर्खास्त गर्न स्थानीय दलका नेताहरुले सरकारसँग माग गरेका छन् ।
विस्तृत
वैद्यद्वारा फेरि गोलमेच माग
मंगलबार, कार्तिक १२, २०७०
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले मुलुकको राजनीतिक निकासका लागि संविधानसभा स्थगन गरी गोलमेच सभा आयोजना गर्न माग गरेको छ ।
विस्तृत
स्याङ्जामा प्रहरीको गोलीबाट २ को मृत्यु
मंगलबार, कार्तिक १२, २०७०
स्याङ्जाको चापाकोट गाविस–६ सुन्तलीटारमा प्रहरीले चलाएको गोली लागेर दुइ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
विस्तृत
« First
«
10
20
30
347
348
349
350
351
360
370
380
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस