Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दलहरुद्वारा आचारसंहिता उल्लंघन
मंगलबार, कार्तिक ५, २०७०
प्रमुख दलहरुले निर्वाचन आचार संहिता उल्लंघन गरिरहँदा ‘स्वतन्त्र निर्वाचन’ माथि नै प्रश्न उठ्न थालेको छ ।
विस्तृत
शेरचनले भने, ‘मसँग बन्दुक भएको विर्सिएछु’
मंगलबार, कार्तिक ५, २०७०
चितवन प्रशासनमा दर्ता भएको बाह्र बोर बन्दुक राखेका एमाओवादी नेता अमिक शेरचनले आफूसँग बन्दुक भएको कुरा विर्सिसकेको बताएका छन् ।
विस्तृत
जिप दुर्घटनामा आठको मृत्यु (अपडेट)
मंगलबार, कार्तिक ५, २०७०
उत्तरी पर्वतको लेखफाँट गाविसमा ५ कात्तिक विहान जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
विस्तृत
भागेका म्यादी प्रहरीको चक्काजाम
मंगलबार, कार्तिक ५, २०७०
नुवाकोटबाट छनोट भएर धादिङ पुगेका म्यादी प्रहरी नुवाकोट फर्किएर आन्दोलन थालेका छन् ।
विस्तृत
एमालेको घोषणापत्र सार्वजनिक(पूर्णपाठसहित)
मंगलबार, कार्तिक ५, २०७०
नेकपा एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र सात संघीय प्रदेश बनाउनु पर्ने प्रस्ताव राखेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
विस्तृत
बारामा म्यादी प्रहरी र नेपाल प्रहरीबीच झडप
सोमबार, कार्तिक ४, २०७०
बाराको सदरमुकाम कलैयामा नेपाल प्रहरी र म्यादी प्रहरीबीच ४ कात्तिकमा झडप भएको छ ।
विस्तृत
हार्यौं भने हामी पनि सकिन्छौं: दाहाल
सोमबार, कार्तिक ४, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललले आगामी संविधानसभा निर्वाचनमा 'जसरी पनि'जित्ने गरी कार्य क्षेत्रमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
विस्तृत
कर्तव्य नबिर्सन एनआरएनलाई राष्ट्रपतिको आग्रह
सोमबार, कार्तिक ४, २०७०
राष्ट्रपति रामवरण यादवले विश्वका विभिन्न देशमा व्यवसाय गरेर बसेका नेपालीलाई जन्मभूमिप्रतिको कर्तव्य नबिर्सन आग्रह गरेका छन् ।
विस्तृत
वाइसीएलद्वारा एमाले कार्यकर्तामाथि आक्रमण
सोमबार, कार्तिक ४, २०७०
धादिङमा एमाओवादीको युवा दस्ता वाइसीएलले नेकपा एमालेका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका छन् ।
विस्तृत
उम्मेद्वार लखेट्न लिखित निर्देशन
सोमबार, कार्तिक ४, २०७०
संविधानसभा सदस्य निर्वाचनको विरोध गरीरहेको नेकपा–माओवादीले जिल्लामा आएका उम्मेद्वारलाई लखेट्न कार्यकर्ताहरुलाई लिखित निर्देशन दिएको छ ।
विस्तृत
रुकुममा फेरि कांग्रेस–एमाओवादी झडप
सोमबार, कार्तिक ४, २०७०
चुनावी प्रचारका क्रममा रुकुमको आठबिसकोटमा नेपाली कांग्रेस र एमाओवादीका कार्यकर्तावीच झडप भएको छ । झडपमा परी दुवैपक्षका एक दर्जन घाइते भएका छन् ।
विस्तृत
मुलुक सफल बनाउने अवसर
सोमबार, कार्तिक ४, २०७०
यो निर्वाचनले यस्ता जनप्रतिनिधी छान्नु पर्छ, जसले सम्बृद्ध नेपाल निर्माण हुनेगरी संविधान बनाउन सकुन् । दलिय अधिनायकवादको कालो छायाँलाई संविधानमा पर्न नदिउन् ।
विस्तृत
जातीय संघीयता झनै भयानकः केसी
सोमबार, कार्तिक ४, २०७०
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज नहुँदासम्म मुलुकले नयाँ संविधान पाउन नसक्ने दावी गरेका छन् ।
विस्तृत
एनआरएन अध्यक्षमा शेष घले विजयी
सोमबार, कार्तिक ४, २०७०
गैर–आवासीय नेपाली संघ(एनआरएन)को अध्यक्षमा शेष घले निर्वाचित भएका छन् ।
विस्तृत
लोकमानविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ
आइतबार, कार्तिक ३, २०७०
पदको दुरुपयोग गरी प्रहरीबाट खुट्टा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।
विस्तृत
खिइँदै बहिष्कार आन्दोलन
आइतबार, कार्तिक ३, २०७०
निर्वाचनको माहोल तात्तिंदै जाँदा नेकपा–माओवादी नेतृत्वको मोर्चा क्रमशः ताछिंदै गएको छ ।
विस्तृत
दुई उम्मेदवारसहित १७ जुवाडे पक्राउ
आइतबार, कार्तिक ३, २०७०
आगामी संविधानसभा निर्वाचनका दुई उम्मेदवारसहित १७ जना जुवाडेलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
विस्तृत
सबै निर्वाचन क्षेत्रमा सेना परिचालन
आइतबार, कार्तिक ३, २०७०
नेपाली सेनासहित मुलुकको तीनवटै सुरक्षा निकायले आगामी संविधानसभा निर्वाचनका लागि सुरक्षा प्रवन्ध मिलाउन आफूहरू पूर्ण तयारी अवस्थामा रहेको जनाएका छन् ।
विस्तृत
उम्मेदवारद्वारा पार्टी छाडेको घोषणा
आइतबार, कार्तिक ३, २०७०
चितवन क्षेत्र नं ५ का एक उम्मेदवारले आफ्नो पार्टी परित्याग गरी अर्काे पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन् ।
विस्तृत
नायक भुवन केसी नेता नेपालसँगै चुनाव प्रचारमा
शनिबार, कार्तिक २, २०७०
फिल्म अभिनेता भुवन केसी नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालसँगै पार्टीको निर्वाचन प्रचार अभियानमा खटिएका छन् ।
विस्तृत
बागी उम्मेदवारी दिने कोइरालासहित पाँच जनामाथि कारबाही
शनिबार, कार्तिक २, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएका कांग्रेस चितवनका पूर्व सभापति विकास कोइराला र उनका समर्थकसहित पाँच जनालाई पार्टीले कारबाही गरेको छ ।
विस्तृत
एमाओवादी जिल्ला सदस्यमाथि गोली प्रहार
शनिबार, कार्तिक २, २०७०
दाङमा एमाओवादी जिल्ला सदस्य हरिशचन्द्र चौधरी माथि २ कात्तिक दिउँसो गोली प्रहार भएको छ ।
विस्तृत
गैरआवासीय नेपाली संघको महाधिवेशन शुरु
शनिबार, कार्तिक २, २०७०
गैरआवासीय नेपाली संघको छैटौँ अन्तर्राष्ट्रिय महाधिवेशन २ कात्तिकदेखि काठमाडौंमा शुरु भएको छ ।
विस्तृत
एमाओवादी कार्यकर्तामाथि आक्रमणको प्रयास गर्ने पक्राउ
शनिबार, कार्तिक २, २०७०
रुकुममा एमाओवादीको चुनाव प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
नेपाललाई हिन्दू राष्ट्र बनाउन मोदीको समर्थनः थापा
शनिबार, कार्तिक २, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतीय नेता नरेन्द्र मोदीको समर्थन रहेको खुलासा गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
350
351
352
353
354
360
370
380
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस