Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
लुटेको अलैंचीमा दुई माओवादीको भागबण्डा
मंगलबार, कार्तिक १९, २०७०
संखुवासभाको स्याबुन–५ बाट रामेश्वर श्रेष्ठको अलैची एमाओवादी र नेकपा–माओवादीका कार्यकर्ताले लुटेका छन् । लुटेको अलैंची भागबण्डाका क्रममा दुई माओवादीबीच झडप समेत भएको छ ।
विस्तृत
तिहार मनाइयो, तराईमा भरद्वितीया
मंगलबार, कार्तिक १९, २०७०
देशविदेशमा रहेका हिन्दू नेपालीहरुले यमपञ्चकको अन्तिम दिन भाइटिका लगाएर तिहार मनाउँदै छन् ।
विस्तृत
आफ्नो पदावधि दलहरुको इच्छामाः उपराष्ट्रपति
सोमबार, कार्तिक १८, २०७०
उपराष्ट्रपति परमानन्द झाले राष्ट्रपति र आफ्नो पदावधि दलहरुकै इच्छामा निर्भर रहेको बताएका छन् ।
विस्तृत
गाडी जल्दैमा निर्वाचन रोकिंदैनः रेग्मी
सोमबार, कार्तिक १८, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले देशका विभिन्न स्थानमा उम्मेदवारका गाडीमा आगजनी भएका घटनालाई सामान्य भन्दै यस्ता घटनाबाट निर्वाचन नरोकिने बताएका छन् ।
विस्तृत
निर्वाचन सुरक्षाबारे सरकार–दल छलफल
सोमबार, कार्तिक १८, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सुरक्षा सम्बन्धमा प्रमुख राजनीतिक दलहरुसँग छलफल गरेका छन् ।
विस्तृत
माओवादीका झापा इञ्चार्ज पक्राउ
सोमबार, कार्तिक १८, २०७०
नेकपा—माओवादीका झापा इञ्चार्ज डिल्ली घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
दियो सल्किँदा घर जल्यो
सोमबार, कार्तिक १८, २०७०
स्याङ्जामा लक्ष्मीपूजाका लागि बालिएको दियोले १७ कात्तिकमा तीनतले घर जलेर नष्ट भएको छ ।
विस्तृत
नेपाल सम्वत् ११३४ शुरु, गोबर्धन तथा म्हः पूजा गरिंदै
सोमबार, कार्तिक १८, २०७०
आज यमपञ्चकको चौथो दिन घर आँगनमा परम्पराअनुसार गोरु पूजा, गोवर्धन पूजा र म्हःपूजा गरिँदै छ । नेपाल सम्वत ११३४ पनि आजैबाट शुरु भएको छ ।
विस्तृत
दाहाल र भट्टराई निर्वाचन रोक्न उद्यत: पौडेल
आइतबार, कार्तिक १७, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई ४ मंसीरको निर्वाचन रोक्न लागिपरेको आरोप लगाएका छन् ।
विस्तृत
एमाले कार्यकतामाथि आक्रमण, दुई घाइते
आइतबार, कार्तिक १७, २०७०
चितवनमा चुनावी घरदैलोका क्रममा नेकपा एमालेका दुई कार्यकर्तामाथि आक्रमण भएको छ ।
विस्तृत
आत्मबोधको पर्व दीपावली
आइतबार, कार्तिक १७, २०७०
लामो समयको हिंसा, राजनीतिक अस्थिरता र सामाजिक सद्भावमा विचलन भोग्दै आएको नेपाली समाजका लागि पर्वहरु पीडालाई मनको एक कुनामा थन्काएर खुशी खोज्ने बाहना समेत हुन् ।
विस्तृत
उम्मेदवार छनौटः आफ्नालाई काखा
आइतबार, कार्तिक १७, २०७०
प्रभावशाली नेताका पत्नी, छोरा–छोरी, बुहारी, दाजुभाइले संविधानसभा सदस्यको उम्मेदवार बन्ने मौका पाएका छन्।
विस्तृत
लोकतान्त्रिकलाई दुई तिहाई: कोइराला
आइतबार, कार्तिक १७, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतान्त्रिक संविधान नबनेसम्म मुलुकमा शान्ति नहुने बताएका छन् ।
विस्तृत
आज लक्ष्मीपूजा, महाकविको जन्मजयन्ती पनि आजै
आइतबार, कार्तिक १७, २०७०
आज यमपञ्चकको तेस्रो दिन हिन्दूहरुको घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ ।
विस्तृत
पटाका पड्काउनेका अभिभावकलाई कारबाही हुने
शनिबार, कार्तिक १६, २०७०
सरकारले तिहारको समयमा पटका, भूइँचम्पा, आतिसबाजी पड्काउनेहरूलाई कडा कारबाही गर्ने भएको छ ।
विस्तृत
माओवादीले भार थेग्न सकेनः सिटौला
शनिबार, कार्तिक १६, २०७०
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले विघटित संविधानसभामा लोकतन्त्रवादीको बहुमत नहुँदा संविधान बन्न नसकेको बताएका छन्।
विस्तृत
हार्ने डरले एमाओवादी षडयन्त्र गर्दैछः नेता नेपाल
शनिबार, कार्तिक १६, २०७०
नेकपा एमालेका वरिष्ठ नेता तथा काठमाडौं–२ का उम्मेद्वार माधवकुमार नेपालले एमाओवादीलाई संविधानसभा निर्वाचन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।
विस्तृत
माओवादीको संघीयताबाट खस आर्य आत्तिनु पर्दैनः भट्टराई
शनिबार, कार्तिक १६, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीद्वारा प्रस्तावित संघीयताबाट खस आर्य जातिहरू आत्तिनु नपर्ने बताएका छन् ।
विस्तृत
सफल पोखरा कप मनाङले जित्यो
शनिबार, कार्तिक १६, २०७०
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले सफल पोखरा कपको उपाधि जितेको छ ।
विस्तृत
राजन समूहका ‘शुटर’ पक्राउ
शनिबार, कार्तिक १६, २०७०
भूमिगत सशस्त्र समूह ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समुह)’ का प्रमुख शुटर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
भोजपुरमा हवाई फायर
शनिबार, कार्तिक १६, २०७०
भोजपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उमेद्वार कृपाशुर शेर्पाको टोलि माथि आक्रमणको प्रयास भएको छ ।
विस्तृत
ढुंगेलविरुद्धको उजुरीमा छानविन शुरु
शनिबार, कार्तिक १६, २०७०
समानुतिकतर्फका एमाओवादी उम्मेदवार बालकृष्ण ढुंगेलसहित ७ जना उम्मेदवारविरुद्ध परेको उजुरीमाथि निर्वाचन आयोगले छानविन थालेको छ ।
विस्तृत
एमाले बहुपहिचानको पक्षमा: नेतृ भण्डारी
शनिबार, कार्तिक १६, २०७०
नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले नेकपा एमाले जहिले पनि बहुपहिचानसहितको सङ्घीयता र सङ्घीय प्रदेश निर्माण हुने खालको संविधानको पक्षमा रहेको बताएकी छन् ।
विस्तृत
रौतहटमा उम्मेदवारको मृत्यु
शनिबार, कार्तिक १६, २०७०
नेपाल सदभावना पार्टी युनाइटेडका रौतहटबाट उम्मेदवार शेख इराजुलको निधन भएको छ ।
विस्तृत
ग्याँस पसलमा आगलागी, एकको मृत्यु
शुक्रबार, कार्तिक १५, २०७०
जनकपुरको मुरली चोकस्थित ग्याँस पसलमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना जलेर घाइते भएका छन् । आगो सल्केर ग्याँस पसलमा रहेका ग्याँस सिलिण्डरहरु विष्फोट भएका थिए ।
विस्तृत
« First
«
10
20
30
346
347
348
349
350
360
370
380
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस