Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
साम्प्रदायिक र क्षेत्रीयलाई भोट नदेऊ: विजुक्छे
शुक्रबार, कार्तिक ८, २०७०
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जातजाति र भाषाभाषीको आधारमा प्रदेश बनाउँदा देश टुक्रिने चेतावनी दिएका छन् ।
विस्तृत
लेखीको दलले तराईमा ‘बहुप्रदेश अभियान’ चलाउने
शुक्रबार, कार्तिक ८, २०७०
राष्ट्रिय नागरिक पार्टी नेपालले तराईमा ‘बहुप्रदेश अभियान’ चलाउने निर्णय गरेको छ ।
विस्तृत
वाईसीएल इञ्चार्जसहित २५७ जना एमालेमा प्रवेश
शुक्रबार, कार्तिक ८, २०७०
झापाको क्षेत्र नम्बर ६ का वाईसीएल इञ्चार्ज मिताब सुब्बासहित तीन सय जना ८ कात्तिकमा एमालेमा प्रवेश गरेका छन् ।
विस्तृत
एमाओवादी धाँधलीको षडयन्त्र गर्दैछ: नेता नेपाल
शुक्रबार, कार्तिक ८, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले विगतको संविधानसभा निर्वाचनमा जस्तै यसपटक पनि धाँधली गर्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
नेकपा–माओवादी राजनीतिक दल नै होइनः गृहमन्त्री घिमिरे
शुक्रबार, कार्तिक ८, २०७०
गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचन आयोगमा दर्ता नभएको नेकपा–माओवादीलाई राजनीतिक दल मान्न नसकिने बताएका छन् ।
विस्तृत
एमाओवादी उम्मेदवारमाथि आक्रमण
शुक्रबार, कार्तिक ८, २०७०
चुनाब प्रचारका क्रममा ताप्लेजुङको मेहेल पुगेको एमाओवादीको चुनाव प्रचार टोलीमाथि नेकपा– माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणबाट एमाओवादी उम्मेदवारसहित तीन जना गंभीर घाईते भएका छन भने प्रचार सामाग्री लुटिएको छ ।
विस्तृत
एमाले सचिव पोख्रेलको गाडी तोडफोड
शुक्रबार, कार्तिक ८, २०७०
नेकपा एमाले दाङ क्षेत्र नं. ४का उम्मेदवार शंकर पोख्रेलको गाडी नेकपा–माओवादीका कार्यकर्ताले ८ कात्तिक बिहान तोडफोड गरेका छन्।
विस्तृत
माओवादीका सहसेक्रेटरी सहित २६ नेताले पार्टी त्यागे
शुक्रबार, कार्तिक ८, २०७०
आगामी संविधानसभा निर्वाचन बहिस्कार गर्ने पार्टी नीतिको विरोध गर्दै संखुवासभामा नेकपा–माओवादीका १५ जना जिल्लास्तरीय नेतासहित २६ जनाले पार्टी परित्याग गरेका छन् ।
विस्तृत
एमाओवादी र एमालेबीच गोरखामा झडप
शुक्रबार, कार्तिक ८, २०७०
एमाओवादी र नेकपा एमालेका कार्यकर्ताबीच गोरखाको स्वाँरा गाविसमा झडप भएको छ ।
विस्तृत
हिंसा र अराजकताविरुद्ध उभिन ओलीको आह्वान
बिहीबार, कार्तिक ७, २०७०
एमाले नेता केपी ओलीले एमाओवादीलाई ‘शासन सत्ता चलाउन नजान्नेहरुको जमात’ भन्ने आरोप लगाएका छन् ।
विस्तृत
मापसे गरेर जीप चलाउँदा ४ को मृत्यु
बिहीबार, कार्तिक ७, २०७०
पाल्पा, चिडीपानी–३ को भुटुके भन्ने स्थानमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
विस्तृत
उम्मेदवार कुटिए
बिहीबार, कार्तिक ७, २०७०
नेकपा माले (समाजवादी) बाट सप्तरी क्षेत्र नं ५ का उम्मेदवार सिंहेश्वरप्रसाद साहमाथि ६ कात्तिक राति कुटपिट भएको छ ।
विस्तृत
कांग्रेसको घोषणापत्र सार्वजनिक
बिहीबार, कार्तिक ७, २०७०
नेपाली कांग्रेसले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय स्वरुप तथा पहिचान र सामथ्र्यका आधारमा सात प्रदेशको संघीय संरचनासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
विस्तृत
दाहालको कार्यक्रम विथोल्न खोज्ने पक्राउ
बिहीबार, कार्तिक ७, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल धनकुटा आउने भएपछिरुख ढालेर सडक अवरुद्ध पारेको आरोपमा नेकपा–माओवादीका २ कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
विस्तृत
डा. वाग्लेको निधन
बिहीबार, कार्तिक ७, २०७०
एपेन्डिक्सको क्यान्सरबाट पीडित डाक्टर चित्रप्रसाद वाग्लेको ७ कात्तिकमा निधन भएको छ ।
विस्तृत
सुरक्षा विषयमा राष्ट्रपति–अध्यक्षबीच छलफल
बिहीबार, कार्तिक ७, २०७०
राष्ट्रपति रामवरण यादवसँग मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सुरक्षासम्बन्धमा छलफल गरेका छन् ।
विस्तृत
सेनालाई भारतबाट हतियार र बख्तरबन्द गाडीे
बिहीबार, कार्तिक ७, २०७०
भारतीय सरकारले नेपाली सेनालाई घातक हतियार र बख्तरबन्द गाडी लगायतका सैनिक सामाग्रीहरु नेपाली सेनालाई प्रदान गर्ने भएको छ ।
विस्तृत
पर्यवेक्षणका नाममा पर्यटन भइरहेको छः प्याकुरेल
बिहीबार, कार्तिक ७, २०७०
मानवाअधिकारकर्मी सुबोध प्याकुरेलले निर्वाचन पर्यबेक्षणको नाममा अहिलेसम्म निर्बाचन पर्यटनको काममात्र भएको टिप्पणी गरेका छन् ।
विस्तृत
एमाओवादी, काँग्रेस र एमालेको समानुपातिक उम्मेदवार(नामावली)
बिहीबार, कार्तिक ७, २०७०
निर्वाचन आयोगले राजनीतिक दलहरुको समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
विस्तृत
दहालले भने, ‘एमाओवादीलाई जिताउनुको विकल्प छैन’
बुधबार, कार्तिक ६, २०७०
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्वर १० मा चुनावी घरदैलो अभियान शुरु गरेका छन् ।
विस्तृत
मानवअधिकार आयोगले निर्वाचन अनुगमन गर्ने
बुधबार, कार्तिक ६, २०७०
राष्ट्रिय मानव अधिकार आयोगले आसन्न संविधानसभाको निर्वाचनमा मानव अधिकार अवस्थाबारे अनुगमन गर्न देशका पचहत्तरै जिल्लामा टोली खटाउने भएको छ ।
विस्तृत
उम्मेदवारले भित्र्याएका गाडीहरु नियन्त्रणमा
बुधबार, कार्तिक ६, २०७०
पर्सा प्रहरीले संविधानसभा सदस्य निर्वाचनका उम्मेदवारहरुले प्रयोग गरेका भारतीय नम्बर प्लेटको सवारी साधनहरु आचारसंहित विपरित भन्दै नियन्त्रणमा लिएको छ ।
विस्तृत
बस दुर्घटनामा पाँचको मृत्यु, ८ को अवस्था गम्भीर
बुधबार, कार्तिक ६, २०७०
चितवनको चण्डी भञ्जायाङमा यात्रुबाहक वस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।
विस्तृत
बेयुल भू–स्वर्गः पर्खाइ र प्राप्ति
मंगलबार, कार्तिक ५, २०७०
मताधिकार प्रयोग गरेर बेठीकलाई ठेगान लगाउने, ठीकलाई विजयी बनाउँदै समाज, अर्थतन्त्र, मुलुकको उद्धार गर्नु नै ४ मंसीरको निर्वाचनको मुख्य ध्येय हो । र, यसबाट नै ‘बेयुल’ तर्फको यात्रा शुरु हुन सक्छ ।
विस्तृत
जड्याँहा बाबुले नाबालिग छोरी बेचे
मंगलबार, कार्तिक ५, २०७०
बारामा एकजना बाबुले रक्सीका लागि रकमको जोहो गर्न आफ्नै नाबालिग छोरीलाई बेचेको घटना सार्वजनिक भएको छ ।
विस्तृत
« First
«
10
20
30
349
350
351
352
353
360
370
380
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस