Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाओवादीको चुनावी घोषणपत्र सार्वजनिक
शनिबार, कार्तिक २, २०७०
एमाओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचानसहितको संघीयता प्रस्ताव गरिएको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
विस्तृत
गैरआवासीय नेपाली सम्मेलन हुँदै
शुक्रबार, कार्तिक १, २०७०
गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन तथा गैरआवासीय विश्व सम्मेलन २ कात्तिकदेखि काठमाडौंमा हुँदैछ ।
विस्तृत
रुकुममा कांग्रेस कार्यकर्तामाथि आक्रमण
शुक्रबार, कार्तिक १, २०७०
रुकुमको बाफिकोटमा चुनावीसभामा सहभागी भई फर्कदै गरेका नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण भएको छ ।
विस्तृत
दाहालको सपना कहिल्यै पूरा हुँदैनः खनाल
शुक्रबार, कार्तिक १, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधानसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने र एक वर्षभित्रै संविधान जारी गर्ने दाबी गरेका छन् ।
विस्तृत
कांग्रेसले चियापान कार्यक्रम नगर्ने
शुक्रबार, कार्तिक १, २०७०
नेपाली कांग्रेसले २०३३ सालदेखि दशैंका अवसरमा गर्दै आएको चियापान कार्यक्रम यसपटक नगर्ने भएको छ ।
विस्तृत
केसीको आरोपः ‘संघीयता विदेशीको इशारामा’
शुक्रबार, कार्तिक १, २०७०
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘संघीयताकै कारण संविधान बन्न नसकेकाले यसको खारेजी गर्नु मुख्य आवश्यकता रहेको बताएका छन् ।
विस्तृत
दलको निर्णयले मत दिनबाट रोक्दैनः गृहमन्त्री
शुक्रबार, कार्तिक १, २०७०
गृहमन्त्री माधवप्रसाद घिमिरले निर्वाचन बहिस्कारको घोषणा गरेका दलका नेता तथा कार्याकर्तालाई व्यक्तिगत रुपमा चुनावमा सहभागी हुन आग्रह गरेका छन् ।
विस्तृत
माओवादी नेता गौतमको निधन
शुक्रबार, कार्तिक १, २०७०
नेकपा–माओवादीका केन्द्रीय सल्लाहकार एवम् पूर्व सभासद् शिवराज गौतमको निधन भएको छ ।
विस्तृत
संविधान बनाउन लोकतान्त्रिक शक्तिलाई मतः नेता नेपाल
बिहीबार, आश्विन ३१, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी स्ंविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माणका लागि लोकतान्त्रिक शक्तिले विजयी हुनु जरुरी रहेको बताएका छन् ।
विस्तृत
त्रिशुलीमा हराइरहेकाको क्रेनबाट खोजी गरिंदै
बिहीबार, आश्विन ३१, २०७०
चितवनको फिस्लीङबाट दशैंका दिन साँझ त्रिशुली नदीमा खसेको माइक्रो बस र बेपत्ता १३ यात्रुको खोजीका लागि ३१ असोजदेखि क्रेनको प्रयोग थालिएको छ ।
विस्तृत
संघीयता र शासकीय स्वरूप दलहरुको प्राथमिकतामा
बिहीबार, आश्विन ३१, २०७०
अघिल्लो संविधानसभामा मिल्न नसकेको संघीयता र शासकीय स्वरूपका मुद्दाहरु अर्काे संविधानसभा सदस्य निर्वाचनमा पनि मुख्य प्राथमिकताका विषय हुँदैछन् ।
विस्तृत
निर्वाचन बिथोल्न खोज्नेलाई नछाड्ने गृहमन्त्रीको चेतावनी
बिहीबार, आश्विन ३१, २०७०
गृहमन्त्री माधवप्रसाद घिमिरेले आगामी संविधानसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित बनाउन सरकारले सुरक्षाको दह्रो बन्दोबस्त गरेको दाबी गरेका छन् ।
विस्तृत
दुइतिहाई मत ल्याउने कोइरालाको दाबी
बिहीबार, आश्विन ३१, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आगामी संविधान सभा निर्वाचनमा कांग्रेसले दुईतिहाई मत ल्याउने दाबी गरेका छन् ।
विस्तृत
एक वर्षभित्र संविधान जारी हुन्छः पोखरेल
बिहीबार, आश्विन ३१, २०७०
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अर्को संविधानसभा गठन भएको ६ महिनाभित्र संविधानको मस्यौदा तयार गरी एक वर्षभित्रमा जारी गर्ने बताएका छन् ।
विस्तृत
फोरम लोकतान्त्रिकका उम्मेदवारमाथि आक्रमण
बिहीबार, आश्विन ३१, २०७०
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि आक्रमण भएको छ ।
विस्तृत
सभासद् बन्न व्यवसायीको लाम
बिहीबार, आश्विन ३१, २०७०
व्यावसायिक हितको नारा दिने व्यवसायीहरू पार्टीको झण्डा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
विस्तृत
दशैंका बेला किसानलाई दशा (तस्वीरसहित)
बुधबार, आश्विन ३०, २०७०
बंगालको खाडीबाट शुरु भएको आँधी ‘फाइलिन’का कारण परेको पानीले नेपालको पूर्वी, मध्य र पश्चिम भेगमा भर्खरै काट्न शुरु गरिएको धान सखापै पारेको छ ।
विस्तृत
निर्वाचनको सम्पूर्ण तयारी पूराः आयुक्त यादव
बुधबार, आश्विन ३०, २०७०
निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले आसन्न संविधानसभाको निर्वाचनका लागि मतपत्र छपाइबाहेक सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् ।
विस्तृत
कांग्रेसको निर्वाचन सामाग्री एमाओवादीले लुट्यो
बुधबार, आश्विन ३०, २०७०
रुकुममा नेपाली कांग्रेसको निर्वाचन प्रचार सामाग्री एमाओवादी कार्यकर्ताहरुले लुटेका छन् ।
विस्तृत
मौसम सुधारोन्मुखः उपत्यकामा चहलपहल बढ्यो
बुधबार, आश्विन ३०, २०७०
बडादशैंको बेला अप्रत्यासितरुपमा भएको तीन दिनसम्मको वर्षाले आजित भएका नेपालीले मौसममा आएको सुधारसँगै राहत महसुुस गर्न थालेका छन् ।
विस्तृत
त्रिशुली दुर्घटनाः एकै परिवारका ४ सहित ११ जना अझै बेपत्ता
बुधबार, आश्विन ३०, २०७०
त्रिशूली नदीमा माइक्रोबस खस्दा बेपत्ता भएका ११ जना अझै फेला परेका छैनन् । दुर्घटनामा एकै परिवारका चार र अर्को एक परिवारका तीनजना बेपत्ता छन् ।
विस्तृत
आज बकर इद मनाइँदै
बुधबार, आश्विन ३०, २०७०
मुसलमान समुदायले नेपाललगायत विश्वभर रमजान इदपछिको दोस्रो ठूलो चाड बकर इद (इद उल अज्हा) मनाइरहेका छन्।
विस्तृत
अलखोरको मिराज (साहित्य)
मंगलबार, आश्विन २९, २०७०
युगौंदेखि दुःखको बरफजस्तो जमेर बसेको गाउँवस्तीमा डढेलो झैँ सल्कियो त्यो लडाईं । मान्छेहरू थर्कमान थिए । केही नौजवानका लागि बन्दूक बोक्न पाउनु गर्व र उत्तेजनाको कुरा थियो । त्यही लालसाबाट कतिले आफैं बन्दूक समाए, कतिलाई बाध्य पारियो ।
विस्तृत
एमाले घोषणापत्रः बहुपहिचानसहितको सात प्रदेश
मंगलबार, आश्विन २९, २०७०
एमालेले आगामी संविधानसभाले एक वर्षभित्रै संविधानको मस्यौदा तयार गर्न नसके विवादित मुद्दाहरु जनमत संग्रहबाट टुंगो लगाउने प्रस्तावसहितको चुनावी घोषणापत्र तयार गरेको छ ।
विस्तृत
दशैंको चहलपहल एकादशीमा बढ्यो
मंगलबार, आश्विन २९, २०७०
बडादशैंको एघारौं दिन आज पनि मान्यजनबाट दशैंको टीका थाप्न सर्वसाधारण आफन्तकहाँ जाने क्रम चलिरहेको छ ।
विस्तृत
« First
«
10
20
30
351
352
353
354
355
360
370
380
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस